मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

स्वास्थ्य

कण्डम प्रयोग सम्बन्धी बाहिरियो यस्तो भयानक तथ्य

काठमाडौँ, २३ फागुन । यौन सम्पर्कका बेला कण्डमको प्रयोग गर्नु अत्यावश्क छ । कण्डमको प्रयोग नगरेको खण्डमा विभिन्न यौनजन्य रोगको जोखिम अत्याधित मात्रामा बढ्छ । पुरानो पार्टनरको तुलनामा नयाँ पार्टनरसँग यौन सम्पर्क गर्दा यौन...

सुन्दरबजार अस्पतालमा ३ दिने निःशुल्क आँखा शिविर शुरु

– बेलिना थापा लमजुङ, २२ फागुन । सुन्दरबजार नगरपालिकास्थित सुन्दरबजार अस्पतालमा मंगलबारबाट ३ दिने निशुल्क आँखा शिविर संचालन गरिएको छ । शिविरको मंगलबार एक समारोहका विच सभासद डा. भिष्मनाथ अधिकारीले उद्घाटन गरेका थिए ।...

यौन सम्पर्क गर्नुअघि पिसाब फेरे के हुन्छ ?

काठमाडौँ, २२ फागुन । यौन सम्पर्क मानव जीवनको लागि महत्वपूर्ण छ । तर यसलाई सुरक्षित र हानीरहित बनाउनु अझै त्यो भन्दा बढि महत्वपूर्ण छ । असुरक्षित यौन सम्पर्कले यौनजन्य रोगहरु त निम्त्याउँछ नै तर...

क्यान्सर अस्पतालमा अत्याधुनिक सेकाइ उपकरण

चितवन, २२ फागुन । भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ । अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा...

मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे

दाङ, २२ फागुन । राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् । पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो हुने, चिलाउने र आँखा बिजाउने...

बिहानको खानेकुरामा के खाने के नखाने ?

काठमाडौं । ब्रेकफस्ट के कस्ता खानेकुरा खानुपर्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । ब्रेकफास्टमा लिइने खानेकुरा गलत पर्दा स्वास्थ्यलाई ठूलो नोक्सानी हुन्छ । खाजामा बिस्कुट, कुकिजको प्रयोग गर्नुहुन्छ भने आजैबाट छोडिहाल्नुस् । यसको प्रयोगले...

दुर्गममा सामुदायिक स्वास्थ्य एकाइ

बागलुङ, १८ फागुन । स्वास्थ्य सेवामा सहज पहुँच बढाउने उद्देश्यले तमानखोला गाउँपालिका–२ बोङ्खानीमा खोलिएको सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी भएको छ । सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी अघिल्लो महिना सो एकाइ...

दाङमा पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा

दाङ, १८ फागुन । दाङमा पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ । दाङको लमहीमा रहेको फ्लोरेन्स अस्पतालले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । निजी क्षेत्रको लगानीमा सञ्चालन भएको अस्पतालले...

पोषण संवेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, १७ फागुन । सहभागितात्मक कृषि व्यवसाय तथा साना कृषकलाई बजारसँग जोड्ने, कृषि बजारलाई पोषण संवेदनशील बनाउने र पोषण संवेदनशील कृषिसम्बन्धी अभ्यासलाई दिगोपना दिने निष्कर्षसहित पहाडी क्षेत्रमा पोषण संवेदनशील कृषिसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न...

नगरवासीले नै बुझेनन् ‘स्वास्थ्य बीमा’

काँकडभिट्टा, १७ फागुन । जनचेतनाको अभावले गर्दा सरकारले लागू गरेको स्वास्थ्य बीमा सेवामा आबद्ध हुनेहरुको संख्या मेचीनगरमा अति न्यून पाइएको छ । पाँचजनासम्मको परिवारमा रु दुई हजार ५०० बीमा रकम तिर्दा एक वर्षसम्म रु...

ग्राण्डी अस्पतालका डाक्टर बङ्गलादेशमा सम्मानित

काठमाडौँ, १६ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित भएका छन् । जन गणतन्त्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यलायमा...

बागलुङमा चौबीस हजारको स्वास्थ्य बीमा

बागलुङ, १६ फागुन । दुई वर्षको अवधिमा यहाँका पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जनाको स्वास्थ्य बीमा गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता १४ हजार ५३० जनाले उपचार सेवा लिएका छन्...
1 63 64 65 66 67 126