शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

स्वास्थ्य

पूर्वमुख्यसचिव पौडेलद्वारा स्वास्थ्यसामग्री वितरण

तम्घास, १० फागुन । सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेलले गुल्मीका विभिन्न पालिकामा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ। उहाँले विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई कोभिड–१९ विरुद्ध माक्स, अक्सिजन कन्सनटेटरलगायतका स्वास्थ्य सामग्री वितरण गर्नुभएको...

मधेशको स्वास्थ्य क्षेत्रमा सुधारको सङ्केत

जनकपुर, ९ फागुन । स्वास्थ्यको दृष्टिकोणले पछाडि परेको मधेश–प्रदेशमा पछिल्लो केही वर्षदेखि ती क्षेत्रमा सकारात्मक परिणाम देखा पर्न थालेको छ । प्रदेश सरकार स्थापना भएयता सरकारबाट भएका स्वास्थ्य र शिक्षासम्बन्धी गतिविधिले सकारात्मक परिणाम दिन...

हङकङमा अधिकांश नेपाली कोरोना संक्रमीत, अस्पतालमा बिरामीको चाप

हङकङ, ९ फागुन । कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले हङकङमा आतंक श्रृजना गरेको छ। पाँचौ वेभकोरुपमा फैलिएको भाईरस आयतित हुँदै समुदायमा चाँडो फैलिएको हो। अन्य समयभन्दा यो पटकको भाईरस संक्रमणको वेभमा हङकङेली नेपालीहरु अधिकांशमा...

भाइरल ज्वरोका बिरामी बढे

सिमकोट, ९ फागुन । हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ । दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण...

कसरी असफल भयो मोदीको ‘मेक इन इन्डिया’ ?

दिल्ली, ९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रअरी ५ मा हैदरावादस्थित एक मन्दिरमा रामानुजाचार्यको २१६ फिट अग्लो मूर्ति अनावरण गरे । मोदी सरकारले यसलाई ‘समताको मूर्ति’ नाम दिएको छ । प्रतिपक्षी कांग्रेस नेता...

घुम्ती शिविर सञ्चालन

मान्म, ९ फागुन । कालीकोटको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा...

नेपालमा नसर्ने रोगको प्रकोप बन्दैछ ”सुषुप्त महामारी”

काठमाडौँ, ९ फागुन । मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी तथा क्यान्सरजस्ता नसर्ने रोगहरू नेपालमा पनि मृत्युको प्रमुख कारण बन्नु चिन्ताको विषय भएको अधिकारी र जनस्वास्थ्यविद्हरूले बताएका छन्। नेपालमा गरिएका पछिल्ला अध्ययनले मृत्युका...

सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा

बागमती, ९ फागुन । स्थानीयस्तरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको वडा नम्बर ७ मा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । मनहरी गाउँपालिका तथा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको...

अमेरिकामा जारी आपतकालीन अवस्थाको विस्तार

वासिङ्टन, ७ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिनुभएको छ। कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि जोखिम निम्त्याइरहेको छ । राष्ट्रपतिले...

प्रजातन्त्र दिवसका अवसरमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा

भक्तपुर, ७ फागुन । प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५...

बूस्टर वा पहिलो मात्रा खोप लिँदै हुनुहुन्छ ? तपाईँले थाहा पाउनैपर्ने पाँच कुराहरु

काठमाडौँ, ७ फागुन । सरकारले अहिले देशैभरि १८ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको अतिरिक्त अर्थात् बूस्टर मात्रा खोप दिइरहेको छ। यसै अवधिमा एउटा मात्रा पनि खोप नलगाएका व्यक्तिहरूले पनि खोप लिनसक्ने अधिकारीहरूले बताएका छन्।...

बर्थिङ सेन्टरमा सुत्केरी गराउने घटे

झापा, ७ फागुन । सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन् । आदिवासी, मधेसी...
1 37 38 39 40 41 126