बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दुनियाँ

एप्पलद्वारा ६०० कर्मचारी कटौती

वासिङ्टन, २४ चैत । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो । क्यालिफोर्नियास्थित यो कम्पनी गत वर्ष कोरोना...

न्यूयोर्कमा भूकम्प : राष्ट्र संघीय सुरक्षा परिषद्को बैठक रोकियो

न्यूयोर्क, २४ चैत । पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ । अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन...

इमरान खानका लागि जेलमा सरकारको हरेक महिना ५ लाख ८० हजार खर्च

काठमाडौं, २३ चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि...

उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

काठमाडौं, २३ चैत । गाजामा राहत सामग्री पर्‍याउन इजरायलले तीन वटा मार्ग खोल्ने भएको छ । युद्ध सुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो । मानवीय...

कति छ राहुल गान्धीको सम्पत्ति ?

काठमाडौं, २३ चैत । भारतीय नेशनल कांग्रेसका पूर्वअध्यक्ष तथा लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सीटबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सीटबाट...

मेटामा प्राविधिक गडबडी, फेसबुक र इन्स्टाग्राम एक घण्टा डाउन

काठमाडौं, २२ चैत । मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएका थिए । तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ । बुधबार राति...

ताइवान भूकम्प अपडेट : नौ जनाको मृत्यु, आठसय घाइते

काठमाडौं, २१ चैत । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ । भूकम्पमा परेर अन्य आठ सयभन्दा बढी मानिस घाइते भएका छन् । ताइवानमा आज २५...

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, चीन चिन्तित

काठमाडौं, २१ चैत । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार...

नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

काठमाडौं, २१ चैत । टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् ।...

नाभाल्नीको मृत्युको बदला लिन ह्याकरको निशानामा रुसी जेल

काठमाडौं, २० चैत । फेब्रुअरीमा रूसी जेलमा एलेक्सी नभाल्नीको दु:खद मृत्युको केही घण्टा भित्र सरकार विरोधी ह्याकरहरूको समूहले द्रुत प्रतिकारको घोषणा गरेको थियो । त्यसपछि ह्याकरहरूले रूसको जेल प्रणालीसँग जोडिएको कम्प्युटर नेटवर्कहरूमा उनीहरूको पहुँचको...

गाजा युद्धमा मृत्यु हुनेको संख्या ३२ हजार ८४५ पुग्यो

गाजा क्षेत्र, २० चैत । इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ । यो संख्यामा विगत २४ घण्टामा मृत्यु...

दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने

नयाँ दिल्ली, २० चैत । आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुभएका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को...
1 5 6 7 8 9 653