आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दुनियाँ

१२.४६ बिलियन डलर ठगी गर्ने महिलालाइ मृत्युदण्डको सजाय

हनोइ, २९ चैत । भियतनामका एक घरजग्गा कारोबारीले १२.४६ बिलियन डलर अनियमितता गरेको पुष्टी भएको छ । भियतनामको सो रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यानलाई बिहीबार ३०४ ट्रिलियन (१२.४६ बिलियन डलर) को वित्तीय ठगी...

इरानले इजरायलमाथि आक्रमण गरे अमेरिका फलामे ढोका भएर उभिनेछ : बाइडेन

वासिंगटन डिसी, २९ चैत । इरानले इजरायलमाथि हमला गरे अमेरिका इजरायलको रक्षा कवच भएर उभिने भएको छ । तेहरानले वरिष्ठ इरानीलाई मारेको भन्दै आक्रमणको बदला लिन सक्ने चेतावनीका बीचमा अमेरिकाले आफ्नो स्थिति स्पष्ट पारेको...

दक्षिण कोरियाको निर्वाचनमा विपक्षी दल बहुमत सिटमा विजयी

सियोल, २९ चैत । दक्षिण कोरियाको संसदीय निर्वाचनमा विपक्षी दलले बहुमत ल्याएको छ । दक्षिण कोरियाको उदारवादी विपक्षी दलले संसदमा आफ्नो नियन्त्रण कायम राख्नको लागि देशको आम चुनावमा भारी बहुमत हासिल गरेको हो ।...

एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने

नयाँदिल्ली, २९ चैत । इलेक्ट्रिक भेहिकल (इभी) उत्पादन गर्ने कम्पनी टेस्लाका मालिक एलोन मस्क यसै महिना भारत भ्रमणमा आउनुहुने भएको छ । समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै उहाँको भ्रमण अप्रिल २२ देखि २७...

छात्राको संवेदनशील अंग छुने गणित शिक्षकलाई रामधुलाई

पटना, २९ चैत । भारत बिहारको हाजीपुर जिल्लाको एउटा स्कूलमा त्यस बखत हंगामा भयो, जब स्कूलको भित्रै एक जना शिक्षकलाई गाउँलेहरुले सुरु गरे रामधुलाई । यो घटना औद्योगिक थाना क्षेत्रको राजकिशोर उच्च विद्यालयको हो...

अमेरिकाले युक्रेनलाई सघाउन पठायो हतियार

काठमाडौं, २८ चैत । अमेरिकाले युक्रेनलाई सहयोग गर्न हतियारको ठूलो खेप पठाएको छ । यसले युक्रेनलाई रुसविरुद्धको लडाइमा मद्दत गर्ने सञ्चार माध्यमहरुले जनाएका छन् । यी हतियारहरू अमेरिकी सेनाले चारवटा जहाजबाट बरामद गरेको थियो...

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमाले अब चुनाव लड्न पाउने

रियो दि जिनरियो, २८ चैत । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले चुनाव लड्न पाउनुहुने भएको छ । दक्षिण अफ्रिकाको एक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई चुनाव लड्न प्रतिबन्ध लगाउने यसअघिको निर्णय उल्टाइदिए पछि उहाँ चुनाव...

निलम्बित नाइजेरियन मन्त्रीबाट लुकाइएको २४ मिलियन डलर बरामद

काठमाडौं, २८ चैत । नाइजेरियाले निलम्बित मन्त्रीबाट ३० अर्ब नाइरा (२४ मिलियन) बरामद गरेको छ । मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडु विरुद्ध चलिरहेको भ्रष्टाचार अनुसन्धानको भागको रूपमा ३० अर्ब नाइरा (२४...

कुकुरसँग यौन सम्बन्ध राख्ने अमेरिकन नर्स पक्राउ

वासिंगटन डिसी, २७ चैत । अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।  यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई...

अरविन्द केजरीवाल जेल रहेन कि छुट्ने ? आज फैसाला हुँदै

नयाँदिल्ली, २७ चैत । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउने भएको छ । मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका...

श्रीमतीले दुर्व्यवहार गरेको भन्दै हत्या, शवलाई पारे २ सय टुक्रा

लन्डन, २६ चैत । बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् । श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त...

दक्षिणी सिरियामा विस्फोट हुँदा ७ बालबालिकाको मृत्यु

दमास्कस, २५ चैत । दक्षिणी सिरियाको दारा प्रान्तमा शनिबार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सानाले भनेको छ, “आतङ्कवादीले...
1 6 7 8 9 10 655