शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दुनियाँ

मेटामा प्राविधिक गडबडी, फेसबुक र इन्स्टाग्राम एक घण्टा डाउन

काठमाडौं, २२ चैत । मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएका थिए । तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ । बुधबार राति...

ताइवान भूकम्प अपडेट : नौ जनाको मृत्यु, आठसय घाइते

काठमाडौं, २१ चैत । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ । भूकम्पमा परेर अन्य आठ सयभन्दा बढी मानिस घाइते भएका छन् । ताइवानमा आज २५...

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, चीन चिन्तित

काठमाडौं, २१ चैत । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार...

नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

काठमाडौं, २१ चैत । टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् ।...

नाभाल्नीको मृत्युको बदला लिन ह्याकरको निशानामा रुसी जेल

काठमाडौं, २० चैत । फेब्रुअरीमा रूसी जेलमा एलेक्सी नभाल्नीको दु:खद मृत्युको केही घण्टा भित्र सरकार विरोधी ह्याकरहरूको समूहले द्रुत प्रतिकारको घोषणा गरेको थियो । त्यसपछि ह्याकरहरूले रूसको जेल प्रणालीसँग जोडिएको कम्प्युटर नेटवर्कहरूमा उनीहरूको पहुँचको...

गाजा युद्धमा मृत्यु हुनेको संख्या ३२ हजार ८४५ पुग्यो

गाजा क्षेत्र, २० चैत । इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ । यो संख्यामा विगत २४ घण्टामा मृत्यु...

दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने

नयाँ दिल्ली, २० चैत । आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुभएका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को...

चिकेनमा मसला नहालेको भन्दै श्रीमानले श्रीमतीलाई छतबाट फालिदिए

इस्लामवाद, २० चैत  । खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस् । सामाजिक सञ्जालमा एउटा भिडियो निकै...

अमेरिकाले इजरायललाई दियो हतियार निर्यातको स्वीकृति

काठमाडौं, १९ चैत । अमेरिले इजरायललाई अर्बौं डलरको बम र लडाकु निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ । दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्र संघले समेत युद्ध विरामको...

फ्रान्सिस स्कट ब्रिज दुर्घटनाको पाँचौँ दिन पनि भग्नावशेष हटाउने प्रयास जारी

काठमाडौं, १९ चैत । संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा फ्रान्सिस स्कट ब्रिज दुर्घटना भएको करिब एक हप्ता हुन लाग्दा पनि प्रशासनले त्यहाँको भग्नावशेष हटाउन सकेको छैन् । अहिले पनि पुलमा ठोक्किएर दुर्घटना भएको पानी जहाजमा...

पेरूका राष्ट्रपति बोलुआर्टेको घरमा छापा

लिमा, १७ चैत । भ्रष्टाचारको अनुसन्धानका क्रममा पेरूका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन् । एएफपीले प्राप्त गरेको प्रहरी दस्तावेजअनुसार बोलुआर्टेले घोषणा नगरेका रोलेक्स घडीको खोजी गरिरहेको उक्त छापामा करिब ४०...

मेक्सिकोको दक्षिणी तटमा ८ आप्रवासी मृत फेला

मेक्सिको, १७ चैत । दक्षिणी मेक्सिकोको ओक्साका राज्यको समुद्र तटमा शुक्रबार डुङ्गा दुर्घटनाको सिकार भएका आठ जना सन्दिग्ध आप्रवासीको शव फेला परेको अभियोजक कार्यालयले जनाएको छ । पीडितहरू ओक्साकाको तटमा डुङ्गामा यात्रा गर्दा दुर्घटनामा...
1 3 4 5 6 7 651