बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

दुनियाँ

उत्तरी क्यालिफोर्नियाबाट ५० हजार विस्थापित

लस एन्जलस, १० कात्तिक । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाबाट झण्डै ५० हजार जना स्थानीय बासिन्दा विस्थापित भएका छन् । नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई...

अमेरिकाले आइएस संस्थापक बग्दादी मारेको आशंका

काठमाडौं, १० कात्तिक । अमेरिकी सेनाले इस्लामिक स्टेटका नेताविरुद्ध कारबाही गरेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्। तर अबु बक्र अल(बग्दादीविरुद्धको कारबाहीका समाचार पुष्टी भइसकेका छैनन्। ह्वाइट हाउसले भनेको छ( राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार महत्त्वपूर्ण...

सरकार विरोधी प्रदर्शनमा इराकमा कम्तीमा ४० को मृत्यु, सयाैँ घाइते

बग्दाद, ९ कात्तिक । सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ४० जनाको मृत्यु भएको छ । देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु २३ सय भन्दा बढी घाइते भएका छन् ।...

लस एन्जलसको जंगलमा भिषण आगलागी, ५० हजार मानिसलाई हटाइयाे

न्युयाेर्क, ९ कात्तिक । अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलसको जंगलमा आगलागी नियन्त्रणमा नआएपछि स्थानीय सरकारले ५० हजार मानिसलाई सुरक्षित ठाउँमा सारेको छ। उत्तरी लस एन्जलसको स्थानीय सरकारले आगलागीबाट बचाउन ती मानिसहरुलाई अन्यत्र सारेको न्यु-योर्क...

जापानमा १८ लाख डलरको हीरा चोरी

टोकियो, ८ कात्तिक । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तीव्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका...

लण्डनमा ३९ जना चिनियाँ आप्रवासी मृत भेटिए

लण्डन, ८ कात्तिक । बेलायतको राजधानी लण्डन नजिकै एउटा लरीमा ३९ जना चिनियाँ आप्रवासी मृत भेटिएका छन् । बिबिसीका अनुसार उनीहरु बेल्जियमबाट बेलायत पुगेका थिए । चिनियाँ परराष्ट्र मन्त्रालय वा लण्डनस्थित दूतावासले भने यसबारे...

नरेन्द्र माेदीकाे दलले हरियाणामा बहुमत गुमायाे

मुम्बई, ८ कात्तिक । भारतको महाराष्ट्रमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र शिवसेनाको गठबन्धन विजयी बनेको छ । हरियाणामा कुनै पनि दलले बहुमत ल्याउन असफल भएका छन् । दुवै राज्यमा भारतीय जनता पार्टी...

१९ वर्षीया युवतीलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्ड

ढाका, ७ कात्तिक । एक छात्रालाई जिउँदै जलाउने १६ जनाविरुद्ध बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाएकाे छ । १९ वर्षीया नुसरत जाहा रफीले प्रधानाध्यापकले आफूमाथि गरेको यौनहिंसाको उजुरी दिएपछि उनलाई विद्यालयभित्रै आगो लगाइएको थियो ।...

भालु मारेर तिनको लिंग खाने कुख्यात अपराधी पक्राउ

काठमाडौं, ७ कात्तिक । भालु मारेर तिनको लिङ्ग खाने एक कुख्यात सन्दिग्ध सिकारीलाई भारतमा प्रहरीले पक्राउ गरेको छ। ती सिकारीलाई यार्नेन नामले चिनिन्छ। धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको...

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रयास हुनुका कारणहरू

काठमाडौं, ७ कात्तिक ।अमेरिकामा डेमोक्र्याटिक दलका नेताहरू राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोगसम्बन्धी संसदीय छानबिन अघि बढाउन चाहिरहेका छन्। यदि उनीहरू सफल भए त्यो प्रयास राष्ट्रपति ट्रम्प हटाइनुको कारण बन्न सक्छ। तर वासिङ्टनका दलहरूमा रहेको विभाजनका...

डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने कुरा भएपछि सांसद अवरोध

न्युयाेर्क, ७ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा रिपब्लिकन सांसदले अवरोध गरेका छन् । युक्रेन सम्बन्धी अमेरिकी रणनीतिमा जानकार रहेको रक्षा मन्त्रालय पेन्टागनका उच्च अधिकारीसँग संसदीय समितिले बयान...

कुर्दिसलाई टर्कीको सीमा क्षेत्रबाट पर राख्ने सहमित

लण्डन, ६ कात्तिक । टर्की र रुसबिच सिरियाली कुर्दिसलाई टर्कीको सीमा क्षेत्रबाट पर राख्ने सम्बन्धमा सहमित भएको छ। टर्की र रुसले यो सहमतिलाई ऐतिहासिक भनेका छन् । सिरियाको उत्तरी क्षेत्र टर्कीसँग जोडिएको छ र...
1 2 3 4 5 6 359