शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

दुनियाँ

निलम्बित नाइजेरियन मन्त्रीबाट लुकाइएको २४ मिलियन डलर बरामद

काठमाडौं, २८ चैत । नाइजेरियाले निलम्बित मन्त्रीबाट ३० अर्ब नाइरा (२४ मिलियन) बरामद गरेको छ । मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडु विरुद्ध चलिरहेको भ्रष्टाचार अनुसन्धानको भागको रूपमा ३० अर्ब नाइरा (२४...

कुकुरसँग यौन सम्बन्ध राख्ने अमेरिकन नर्स पक्राउ

वासिंगटन डिसी, २७ चैत । अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।  यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई...

अरविन्द केजरीवाल जेल रहेन कि छुट्ने ? आज फैसाला हुँदै

नयाँदिल्ली, २७ चैत । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउने भएको छ । मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका...

श्रीमतीले दुर्व्यवहार गरेको भन्दै हत्या, शवलाई पारे २ सय टुक्रा

लन्डन, २६ चैत । बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् । श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त...

दक्षिणी सिरियामा विस्फोट हुँदा ७ बालबालिकाको मृत्यु

दमास्कस, २५ चैत । दक्षिणी सिरियाको दारा प्रान्तमा शनिबार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सानाले भनेको छ, “आतङ्कवादीले...

पाकिस्तानमा बोरिङको पानी पिउँदा ५ बालबालिकाको मृत्यु

पाकिस्तान, २४ चैत । पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले शुक्रबार जनाएको छ । सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि...

बेलायतमा भेटियो सबैभन्दा ठूलो सुनको डल्लो तर भएन बिक्री

लन्डन, २४ चैत । बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ । इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सुनको डल्ला लिलामीको लागि ल्याइएको छ ।  तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका...

एप्पलद्वारा ६०० कर्मचारी कटौती

वासिङ्टन, २४ चैत । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो । क्यालिफोर्नियास्थित यो कम्पनी गत वर्ष कोरोना...

न्यूयोर्कमा भूकम्प : राष्ट्र संघीय सुरक्षा परिषद्को बैठक रोकियो

न्यूयोर्क, २४ चैत । पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ । अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन...

इमरान खानका लागि जेलमा सरकारको हरेक महिना ५ लाख ८० हजार खर्च

काठमाडौं, २३ चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि...

उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

काठमाडौं, २३ चैत । गाजामा राहत सामग्री पर्‍याउन इजरायलले तीन वटा मार्ग खोल्ने भएको छ । युद्ध सुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो । मानवीय...

कति छ राहुल गान्धीको सम्पत्ति ?

काठमाडौं, २३ चैत । भारतीय नेशनल कांग्रेसका पूर्वअध्यक्ष तथा लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सीटबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सीटबाट...
1 2 3 4 5 6 651