आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

दुनियाँ

कैदी स्थानान्तरण गर्ने क्रममा बग्दादमा आक्रमण, साठीको मृत्यु

बग्दाद, ८ साउन । बग्दादको उत्तरी भागमा रहेको एक कारागारबाट बिहीबार कैदीहरू स्थानान्तरण गर्ने क्रममा गईरहेको एक बसमा भएको आत्मघाती बम र बन्दुक आक्रमणमा कम्तीमा ६० व्यक्तिको मृत्यु भएको समाचार छ । उक्त आक्रमणको...

ताइवानमा विमान दुर्घटना, ४८ को मृत्यु

ताइपेइ, ८ साउन । बुधबार ताइवानको ट्रान्स एसिया एयरवेज कम्पनीको विमान दुर्घटनामा पर्दा ४८ यात्रुको मृत्यु हुनुका साथै १० घाइते भएको उक्त विमान कम्पनीले पुष्टि गरेको छ । कम्पनीको उडान नं जिइ २२२ बाट...

गाजा पट्टिमा मारिने नागरिकको सङ्ख्या ६ सय ३५ पुग्यो

  गाजा, ७ साउन । इजरालद्धारा जारी राखिएको आक्रमणको क्रममा गाजा पट्टिमा बुधबार बिहान सबेरै चार प्यालेस्टिनीको मृत्यु भएको छ । ती व्यक्तिको मृत्यु भएपछि गाजा पट्टिमा मारिने नागरिकको सङ्ख्या ६ सय ३५ पुगेको...

फिलिपिन्समा मुस्लिम विद्रोहीसहित १८ को ज्यान गयो

कोटाबाटो फिलिपिन्स, ६ साउन । फिलिपिन्सको दक्षिणी इलाकामा फिलिपिन्स सैनिक र मुस्लिम विद्रोही समूहबीच सोमबार दिनभर भएको झडपमा १८ व्यक्तिको मृत्यु भएको छ । एकै दिनको हिंसामा १८ व्यक्ति मारिएको सैनिक स्रोतले मंगलबार जानकारी...

युद्धबिरामको पहलका लागि अमेरिकी मन्त्री इजिप्टमा

वासिङ्टन, ५ साउन । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जोन केरी इजरायल प्यालेस्टानबीच जारी हिंसा अन्त्यको उपायको खोजीमा सोमबार इजिप्ट पुगेका छन् । उनी सोमबार बिहान इजिप्टको राजधानी कायरो पुगेका हुन् । अमेरिकी राष्ट्रपति बाराक...

स्वतन्त्र प्रवेश नदिइएकोमा अमेरिकाको चिन्ता

वासिङ्टन, ४ साउन । पूर्वी युक्रेनको डोनेसेस्नजिक दुर्घटनाग्रस्त मलेसियाली विमानको दुर्घटनाको कारण पत्ता लगाउन गठित निष्पक्ष अन्तर्राष्ट्रिय टोलीलाई दुर्घटनास्थलसम्म निर्वाध रुपमा आवतजावत गर्न नदिइएकोमा अमेरिकाले गहिरो चिन्ता प्रकट गरेको छ । गत बिहीबार नेदरल्यान्डको...

चीनको बेइजिङमा दुर्घटना, कम्तीमा ३८ व्यक्तिको मृत्यु

बेइजिङ, ३ साउन । चीनको मध्यभागमा शनिबार बिहान प्रज्वलनशील तरल पदार्थ बोकेको एक भ्यानले एक बसलाई ठक्कर दिँदा कम्तीमा ३८ व्यक्तिको मृत्यु भएको छ । हुनान प्रान्तको राजमार्गमा भएको उक्त दुर्घटनाका कारण आगलागी तथा...

कस्ले खसाल्यो मलेसियन एयरलाइन्सको विमान ?

किभ (युक्रेन), ३ साउन । भन्छन्— बाटो बिराएपछि जे पनि हुन सक्छ । कहिलेकाहीं नहुन पनि सक्छ । मलेसियन एयरलाइन्सका विमानका लागि बाटो बिराउनु नै सिद्धिनु बनेको छ । आफ्नो रुट छाडी अन्यत्र गएर...

सिरियाको होम प्रान्तमा ९० जना सिरियाली लडाकु मारिए

बेरुत २ साउन । सिरियाको होम प्रान्तमा ग्यासको खानी कब्जा गर्ने क्रममा कम्तीमा ९० जना सिरियाली शासकतर्फका लडाकु मारिएको मानवअधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ । राष्ट्रिय प्रतिरक्षा बल सदस्यहरू र सुरक्षा अधिकारीले सिरियाको...

२९५ यात्रु बोकेको एमएच १७ बिमानमा रुस र युक्रेनको सीमाक्षेत्रमा खसालियो

काठमाडौं, २ साउन । नेदरल्याण्डको आम्सट्रडमबाट २९५ यात्रु बोकेर क्वालालम्पुरतर्फ उडेको मलेसियन एयरलाइन्सको एमएच १७ बिमानमा रुस र युक्रेनको सीमाक्षेत्रमा मिसाइल हानी खसालिएको छ । उक्त जहाजलाई बिहीबार रकेट प्रहार गरी खसालेको एको रुसी...

यिङलक सिनावात्रालाई देश बाहिर जान सैनिक सरकारको अनुमति

बैंकक, १ साउन । थाइल्याण्डका पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रालाई त्यहाँको सैनिक सरकारले देश बाहिर जान पाउने अनुमति दिएको छ । थाइल्याण्डमा गत मे २२ मा सैनिक कू गरिएपछि राजनीतिक दलका अधिकांश नेताहरुलाई घरैमा नजरबन्द गरिएको...

चालकरहित विमानमा अमेरिकाले गरेको आक्रमणमा पन्ध्रको मृत्यु

इस्लामावाद, ३२ असार । पाकिस्तानको उत्तर–पश्चिमी आदिवासी सहर दताखेल इलाकामा अमेरिकाले बुधबार गरेको चालकरहित विमान आक्रमणमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । सो क्षेत्रका स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार बुधबार बिहानैदेखि अमेरिकी ती विमानले सो...
1 335 336 337 338 339 344