मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

दुनियाँ

यसरी जेलमा पुगे केजरीवाल…

नयाँ दिल्ली । भारतका भ्रष्टाचार विरोधी अभियानकर्ता अरविन्द केजरीवाललाइ बुधबार धन जमानत बुझाउन अस्वीकार गरेपछि कारागारमा पठाइएको छ । यसको केही घण्टा अगाडि उहाँले आफू दिल्लीमा नयाँ निर्वाचनका लागि तयार रहेको बताउनुभएको थियो । भारतीय जनतापार्टीका...

साथीको होमवर्क सार्दा ज्यानै गयो

बेइजिङ । चीनमा आफ्नी ११ वर्षीया छोरीले आफैले गृहकार्य नगरेको भन्दै निर्घात पिटेपछि बुबाको पिटाइबाटै उनले ज्यान गुमाउनु परेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको समाचारअनुसार ती बालिकाका बुबाले अर्काको गृहकार्य सारेको भन्दै...

थाइल्यान्डमा सैनिक शासन

एएफपी बैंकक । थाइल्यान्डमा लामो समयसम्मको राजनीतिक अस्थिरता र मुठभेडपूर्ण राजनीतिपछि मङ्गलबार सैनिक कानुन (मार्शल ल) लागू भएको घोषणा गरिएको छ । मङ्गलबार सेनाले सो कानुनको घोषणा गरेको हो । कानुनको घोषणासँगै मङ्गलबार राजधानी...

सिक्किममा विपक्षी दल जन्मियो

दार्जिलिङ । अघिल्लोपटक विपक्षीरहित रहेको सिक्किम विधानसभामा यसपटक सिक्किम क्रान्तिकारी मोर्चा प्रतिपक्षी पार्टीका रूपमा उदाएको छ । दुई क्षेत्रमा उठेका मोर्चाका अध्यक्ष पीएस गोले एउटामा पराजित भएका छन् भने अर्कोमा विजयी । ३२ सदस्यीय...

भारतमा भाजपालाई एक्लै बहुमत, मोदीले भने – ‘अब गैरकाँग्रेसी सरकार’

काठमाडौं । भारतमा भारतीय जनता पार्टी (भाजपा) ले एक्लै बहुमत ल्याएको छ । शुक्रबार भएको मतगणनामा भाजपाले बहुमत सरकारका लागि आवश्यक २८३ भन्दा बढी सिट जितेको हो । भाजपाले २८३ सिटमा जित हासिल गरेको छ । भाजपा...

राहुललाई हटाउन काँग्रेसमा नाराबाजी, केजरीवालको पनि कन्तबिजोक

भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टीको बहुमत आउने देखिएको छ । भाजपालाई बहुमतको सरकार बनाउन बाटो खुल्ला हुने संकेत देखिएको छ । भाजपाका अध्यक्ष राजनाथ सिंहले यो लहरको...

मोदी सबैभन्दा पहिले आमाको आर्शिवाद लिन घर पुगे

काठमाडौं । प्रधानमन्त्री बन्ने सपना पूरा हुने भएपछि भारतीय जनता पार्टीका प्रधानमन्त्रीका उम्मेदवार् सबैभन्दा पहिले आमाको हातबाट आर्शिवाद थाप्न घर पुगेका छन् । सानदार जित सुनिश्चित भएपछि मोदी आफ्नी आमाको हातबाट आर्शिवाद लिन अहमदावादस्थित घरै पुगेका...

बोको हरामको नयाँ भिडियोमा हराएका स्कुले छात्रा

लागोस । बोको हरामले सोमबार सार्वजनिक गरेको एक नयाँ भिडियोमा देखाइएका बालिका नाइजेरियाका स्कुले छात्रा भएको, उनीहरुको धर्म इस्लाममा परिणत गरिएको र आफ्ना सबै लडाकू बन्दीलाई रिहा नगरेसम्म उनीहरुलाई पनि मुक्त नगरिने दाबी गरेको...

युक्रेनको पूर्वी भागमा जनमत सङ्ग्रहपूर्व तनाव वृद्धि

दोनेत्स्क (युक्रेन) । युक्रेनको पूर्वी भागमा विद्रोहीले रेडक्रसका कर्मचारीहरूलाई गुप्तचर भएको आशङ्कामा केही समयका लागि आफ्नो नियन्त्रणमा लिएका छन् भने त्यहाँ विद्रोहीले गर्ने भनिएको जनमत सङ्ग्रहभन्दा एक दिनअगाडि तनाव बढिरहेको छ । दुई क्षेत्र...

१५७ वर्षअघि डुबेको जहाजबाट सुन झिकियो

न्यूयोर्क ।  सन् १८५७ सेप्टेम्बरमा एसएस सेन्ट्रल अमेरिका नामक पानी जहाज पनामाबाट न्यूयोर्क आइरहेको थियो। दक्षिण कारोलिनादेखि २५७ किलोमिटर टाढा आइपुग्दा आँधीमा परेर आन्द्र महासागरमा डुब्यो। त्यसमा सवार ५ सय ३८ यात्रु र १४...

थाइल्यान्डमा विपक्षी आन्दोलन झन चर्कंदै, राष्ट्रिय टेलिभिजन कब्जाको घोषणा

बैंकक । थाई प्रधानमन्त्री यिङलक सिनावात्रा पदमुक्त भएपछि थाइल्यान्डमा सरकार विरोधी आन्दोलन झन चर्किने भएको छ । थाइल्यान्डमा विगत झन्डै वर्षदिनदेखि आन्दोलन गर्दै आएका विपक्षीहरुले शुक्रबार निर्णायक आन्दोलनको संज्ञा दिएर नयाँ विरोध प्रदर्शनको सुरुवात...

प्राचीन मूर्ति कम्बोडियालाई फिर्ता

-सिन्ह्वा न्होमपेन्ह । दशौँ शताब्दीमा निर्मित महाभारतका एक प्रमुख योद्धा पात्र दुर्योधनको ढुङ्गाको मूर्ति अमेरिकाले कम्बोडियालाई फिर्ता गरेको छ ।कम्बोडियाबाट केही वर्षअघि चोरी भई तस्करहरुबाट घुमाइफिराइ अमेरिका पु-याइएको र लिलामी व्यवसाय गर्ने ख्यातिप्राप्त एक...
1 336 337 338 339