शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

सोच

…जसले चुनाव हारेर पनि ठूलो दिल देखाए

– शारदा गैरे काठमाडौँ, ६ जेठ । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउँदैछ । मतपरिणामलाई लिएर बिभिन्न ठाउँमा तनाव पनि भएका छन् । तर, केही यस्ता पात्रहरु पनि छन्, जसले मतपरिणामपछि सहर्ष हारमात्रै स्वीकारेनन्, आफ्नो...

प्रधानमन्त्रीज्यू, लौ सुन्नुस मेरो बिलौना !

– देवी सुनार सर्वप्रथम, मेरी छोरीलाई न्याय दिलाउनका लागि १३ बर्षे संघर्षपूर्ण र पीडादायी न्यायीक लडाईमा साथ दिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु । मलाई पुनः यहाँहरुको साथ र सहयोगको आवश्यकता परेको छ ।...

पोखराको मेयर र उपमेयर ५ हजार मतले जित्छौं : एमालेका पूर्वमन्त्रीको विश्लेषण

पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा अहिले एमालेलाई पछाडि पार्दै काँग्रेस र माओवादी गठबन्धन अगाडि छ । काँग्रेसका मेयरका उम्मेदवार केही मतले अगाडि देखिएका छन् । तर, नेकपा एमालेका चार नम्बर प्रदेशका प्रभावशाली नेता,...

ओबिओआर’मा नेपाल: चिनियाँ चासो र नेपाली उत्सुकता

चिनिको सियान युनिभर्सिटी अफ मेडिकल साइन्स्का नेपाली प्राध्यापक डा.राजिवकुमार झाले बेइजिङबाट प्रकाशन हुने दैनिक पत्रिका एसिया प्यासिफिक डेलीलाई दिएको अन्तरवार्तामा ओबिओआरमा नेपालले हस्ताक्षर गरेकोले नेपालको समृद्धिको ढोका अब खुलेको प्रतिक्रिया दिनुभएको छ । चीन...

सिलवालले न्यायालयको सहारा लिन नपाउने ?

हाल नेपाल राष्ट्रमा भएको घटनाक्रमहरु यस्तै भएको जनसमुदायको बिचार हो । अर्थात कार्यपालिकाले गरेको निर्णयलाई न्यायपालिकाले हस्तक्षेप भनि कार्यपालिकाको नेतृत्व गरेको सरकार अर्थात् नेपाली काँग्रेस र माओवादी केन्द्रको भनाई हो । राज्यका निर्देशक सिद्धान्तमा...

मधेसको राजनीति र दिल्लीको ‘डिजाइन’मा राजपा

मधेसको राजनीति स्थानीय रैथाने, पहाडबाट झरेका र खुला सिमानाले गर्दा आएका भारतीय गरी सामाजिक–जनसांख्यिक रुपले मूलतः तीन समुदायको मिश्रण हो, नेपालको समथल तराई–मधेस । नेपालको मूलधारको राजनीतिमा मधेसको राजनीतिले प्रत्यक्ष रुपमा २०६३ सालको पहिलो...

केपी ओली यसकारण उदारवादी नेता, जो शासक होइन् सेवक हुन्

समाचार टिप्पणी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार विहानै काठमाडौं महानगरपालिकाको २१ नम्बर वडामा देखिए । त्यहाँबाट उनले नेकपा एमालेको घरदैलो अभियानको शुभारम्भ गरे । त्यसक्रममा उनले जनतासँग भलाकुसारी थाले...

पाठकपत्रः सुशीला र नवराजमाथि ‘अन्याय’ गर्ने नेतालाई किन जेल नहाल्ने ?

प्रधानन्यायाधीश सुशीला कार्की र डीआईजी नवराज सिलवाललाई नौ ओटा ग्रहहरु सुर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु लागेका छन् । यसमाथि पनि मन्त्रिपरिषद् र राजनीतिक दलका नेताहरुको खराब अरिष्ट ग्रहहरु लागी...

आफैले खनेको खाडलमा डुबे प्रचण्ड, देउवाले नै ढाल्छन् सरकार

उनले आफूलाई नैतिकतान ठान्छन् भने राजीनामा दिन सक्नुपर्छ । नभए उनलाई ‘साइज’मा ल्याउने काम जनताको हातबाट हुनेछ । जेठको पहिलोसाता सरकार छाडछु भनेर काँग्रेससँग तमसुक गरेका प्रचण्ड यसै पनि जनताको आँखामा गिरेका छन् ।...

स्वतः खारेज गर्न मिल्छ प्रधानन्यायाधिश कार्कीको महाअभियोग, कसरी ?

– सोम खनाल हठात् रुपमा देशकी प्रथम महिला प्रधानन्यायाधीश बिरुध्द महाअभियोग प्रस्ताब संसदमा दर्ता गराइ प्रधानन्यायाधीशलाई सरकारद्वारा निलम्बनमा पारिएको र सोको बिरोधमा सर्बोच्च अदालतमा परेको रीटउपर अन्तरिम आदेश जारी गर्दै सर्बोच्च अदालतले प्रधान न्यायाधीशलाई...

स्थानीय तहको चुनावः समाज परिवर्तन गर्ने मुख्य अवसर

समाज परापुर्वकाल देखि नै यथास्थितीवादबाट गुज्रिएको पाईन्छ । विगतको क्रियाकलापको निरन्तरता र त्यसको प्रभावमा नै समाज अगाढी वढिरहेको पाईन्छ । परिवर्तन त स्वतः निरन्तर गतिमा नै हुने गर्दछ । तथापी समाज परिवर्तन हुने समय...

केशव स्थापित किन विस्थापित ?

यो संसारमा केशब स्थापितलाई विस्तापित गरेर त्यो भन्दा पनि राम्रो काम गर्ने अर्को व्यक्ति हुनै सदैन र ? कुरा सहि हो, केशब स्थापितका पालामा काठमाडौंमा दुई चारवटा राम्रा काम पक्कै भएका हुन् । तर...
1 94 95 96 97 98 188