मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सोच

रेणुले किन जसरी पनि जित्नै पर्ने ?

स्वाभाविकता नै प्राकृतिक र स्थिर हुन्छ भन्ने सर्वमान्य मान्यता हो । तर यो मान्यतालाई उल्टाउने र जसरी पनि आफू अनुकुलको परिभाषामा रम्नेहरूको यो रवैयाले आफनो र पार्टीको स्थान कहाँ पुग्यो भन्ने कुराको गहनता खोज्नु...

भरतपुर घटनाः अचम्मसँग किन मौन छ काँग्रेस ?

– हरिप्रसाद पोखरेल लोकतन्त्रको सबैभन्दा ठूलो सिपाही सम्झने नेपाली काँग्रेस चितवन मतपत्र कसले च्यात्यो भन्ने विषयमा केही बोल्दैन । ऊ निदाएको होईन, निदाएको भान गर्दैछ । जेठ १५ गते पर्ने गणतन्त्र दिवसको सूर्योदयसँगै भरतपुरका...

‘खेताला लोग्ने’

धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले। बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए। ‘घरपरिवारको...

जन्मजातै काँग्रेस र एमाले हुँ भन्नेहरुलाई रञ्जु दर्शनाको झापड

अहिलेका दलहरुले दास प्रवृत्ति तत्कालै हटाएनन भने यिनीहरु इतिहासको पानामा मात्र रहनेछन । किनकी शहरमा रञ्जु दर्शनाहरु हुर्किएका छन्, यस्ता रञ्जुहरु गाउँमा पनि छन् । जो भोलिका लागि दलहरुलाई गतिलो झापड बन्न सक्छन् ।...

दोलखामा मारिएका तामाङ परिवारको बिलौनाः माओवादीले हामीलाई पनि मार्ने धम्की दिन थाले

गत वैशाख ३१ गते स्थानीय तहको चुनावले सबैमा खुसीको बहार ल्याउँदा हामीमाथि भने वज्रपात भयो । वैशाख २६ गते राति हाम्रा परिवारका एक मात्र सहारा हाम्रा छोरा, पिता, पति कुलबहादुर तामाङ्गको क्रुरतापुर्वक हत्या भयो...

भरतपुर घटनाः रेणु हार्ने भएपछि प्रचण्ड र देउवाको कुटिल चाल ?

– जम्बला लामा पछिल्लो समय चितवनको भरतपुर महानगरपालिकामा मत गणना स्थलमा मतपत्र च्यातिएको विषयले आकाश छोएको छ । कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्री रेणु दाहाललाई नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाको समर्थन...

महन्थ ठाकुर र राजेन्द्र महतोविरुद्ध मधेशमै किन भयो विद्रोह ?

– निर्मल भट्टराई  दोश्रो चरणको निर्वाचनविथोल्ने लक्ष्यसहित राष्ट्रिय जनता पार्टी, नेपालले आन्दोलनको घोषणा गरेको छ । अरु सबै राजनीतिक पार्टीहरु स्थानीयतहमा प्रतिस्पर्धा गराउन आफ्ना उम्मेद्वारको अन्तिम सूची तयार पार्दै गर्दा शुरु गरिएको यो तराई...

एमालेसँग किन डराउँछन् महन्थ ठाकुरहरु ?

प्रथम चरणको निर्वाचनमा राप्रपा र नयाँ शक्तिको पत्तासाफ भएजस्तै मधेशमा दोश्रो चरणको निर्वाचनले आफ्नो पनि पत्तासाफ गर्ला भन्ने डर छ यिनीहरुलाई । ...

देउवाज्यू ! प्रधानमन्त्री पद श्रीमतीको पेवा त होइन नि ?

– जम्बला लामा २० वर्षदेखि स्थानीय तहको निर्वाचन हुन सकेको थिएन् । यो अवधिमा जनताले धेरै दुःख पनि पाए । तर, २ करोड ८० लाख जनताको यो दुःख प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...

त्यसै जितेको होइन् एमालेले

एमाले अहिलेको अवस्थामा त्यतिकै आएको होइन । त्यसैले यसलाई चमत्कार भन्न मिल्दैन् । यो एमालेको स्वभाविक जित हो ।...

रेणु, तिमी नआत्तिनु ! जित तिम्रै हुनेछ

तिमी बच्चै हुँदा तिम्रो बाबुले गरेको संघर्षले तिमीहरुको परिवारमा कति बिचल्ली थियो, त्य‍ो तिमी महसुस गर्न सक्छेउ। जस्ले प्रत्यक्ष भोगेको हुन्छ, उसलाई थाहा हुन्छ खास पीडा के हो ? यहाँ सुनेको भरमा भाषण गरिन्छ,...

आफ्ना छोराछोरीलाई काख, टीकापुरमा मारिएका प्रहरीका छोराछोरीलाई लात ?

– सरगम भट्टराई जब जब देशमा दण्डहीनताले सीमा नाघ्छ, तब तब सत्ता र यसको सरोफेरोमा रहेकाहरूले कानूनलाई आफ्नो हातमा लिन्छन्, मजाले कानूनलाई खेलाउँछन्, क्षणिक राजनैतिक स्वार्थका लागि नागरिकको छातीमा बूट बजार्छन् र पीडितहरु आँशु...
1 93 94 95 96 97 188