आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सोच

देउवाज्यू, प्रचण्डका प्रिय ‘भीआइपी अभियुक्त’ कहिले जान्छन् जेल ?

– सावित्री श्रेष्ठ १८ बर्ष अघि हामी जसरी न्यायको खोजीमा भौंतारिएका थियौं, आज पनि त्यसरी नै न्यायकै भीख मागिरहेका छौं । त्यसैले म प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्न चाहन्छु – ‘प्रचण्डका प्रिय भीआइपी अभियुक्त कहिले जान्छन्...

मेयरज्यू, स्मार्ट सिटी बनाउन भोट माग्नेले जाबो स्मार्ट फोनमा लोभ गर्ने ?

– सरगम भट्टराई यत्रो महानगर बनाउन आएका जनप्रतिनिधिले जाबो एउटा मोबाइलमा यत्रो मोह ! त्यो स्वाभिमान कहाँ घाँस खान गए होला ? एउटा मोबाइल पनि राज्यले किनि दिनुपर्ने ? एक जना प्रतिनिधिहरु पनि यस...

देउवाज्यू, रेशम चौधरीले क्षतिपूर्ति पाए, तपाईंले महाअभियोग लगाएकी सुशीला कार्कीले कहिले पाउँछिन् ?

– कोमल पौडेल प्रधानन्यायाधिश सुशीला कार्कीलाई अन्याय र अपमानको त्यो क्षतिपुर्ति कसरी गर्ने ? महाअभियोगबाट उनको मनमा लागेको दाग, वितृष्णा र न्यायालयमाथिको हमलाको क्षतिपूर्ति कस्ले दिन्छ ? किनकी कार्कीलाई महाअभियोग लगाउन अग्रसर हुने देउवा...

बेकार विदेश आइएछ !

– मीनबहादुर पण्डित रातारात मालामाल हुने राजनीतिक उद्योग छाडेर खाडीमा हातपाखुरा बजार्न आउने हामी मुर्ख होइन् त ? खाडीमा आएर हातपाखुरा बजार्न थालेको पनि बर्षौं भयो । सकेसम्म काम गरिरहेको छु । र, सकीनसकी...

देउवाज्यू, भूकम्पपीडितलाई तिरस्कार, ‘हत्या नाइके’ रेशम चौधरीलाई पुरस्कार ?

– सरगम भट्टराई भूकम्प पीडितलाई दुई बर्षसम्म पुनर्स्थापना गर्न नसक्ने निकम्मा सरकारले भाला रोपी रोपी प्रहरी र बच्चा मार्ने अपराधीको नाइकेलाई पुरस्कृत गर्ने यो कस्तो नालायकीपन हो ? जब म सानो थिएँ, अहिलेका प्रधानमन्त्री...

गल्फ नाकाबन्दीः के होला कतारको भविष्य ?

– एकराज पाठक पाँच वर्षअघि कतारले विश्वकप फुटबलको आयोजना गर्न सक्छ या सक्दैन भन्ने बहस पश्चिमा विश्वले सुरुगर्दा जस्तो अन्यौल थियो, ठीक त्यस्तै अनिश्चितता र अन्योल आज पुनः छाएको छ कतारमा त्यस विषयमा ।...

तीन अतिवादमा भरतपुर

– डा. टीकाराम पोखरेल गत जेठ ३१ गते पहिलो चरणमा सम्पन्न भएको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा केही मतपत्र च्यातियो । अहिले निर्वाचन आयोगबाट त्यहाँको १९ नं वडामा पुन मतदान गर्ने...

चुनाव गर्न नदिने राजेन्द्र महतोलाई ‘पारि’ नै पठाए के हुन्छ ?

– कमलराज भट्ट  / समाचार टिप्पणी नेपाली राजनीतिका विवादित पात्र हुन्, राजेन्द्र महतो । लामो समयदेखि उनको नागरिकतासम्बन्धी विवाद कायमै छ । भारतीय अंगिकृत नागरिकको आरोप उनीमाथि लाग्दै आएको छ । अब उनका हितैसी...

टीकापुर काण्डः प्रधानमन्त्री जेल जानु पर्न सक्छ !

– एकिन्द्र तिमिल्सिना अहिले पुष्पकमल दाहालको ठाउँमा शेरबहादुर देउवा प्रधानमन्त्री छन् र भोलि केपी ओली हुन सक्लान । सरकारले गम्भीर मानवअधिकार उलंघनका मुद्दा, जघन्य अपराधका मुद्दा, फौजदारी मुद्दा फिर्ता लियो भने त्यसपछि अन्तर्राष्ट्रिय फौजदारी...

महन्थ ठाकुरको फुच्चे पार्टीको रुन्चे दाउ : बिहारी शैलीले कहाँ पुगिएला ?

– मधुसूदन दवाडी मधेसीमाथि सबैभन्दा धेरै दमन र शोषण स्वयं मधेसीहरुले नै गरिरहेका छन् तर उनीहरुको निशानामा पहाडीहरु परिरहेका छन् । उनीहरु मात्र अधिकारको कुरा गर्छन् तर अधिकारसँगै उनीहरुले देशप्रति निर्वाह गर्नुपर्ने कर्तव्यलाई बिर्सिएका...

महन्थ ठाकुर र राजेन्द्र महतोलाई मधेशी जनताले नै लखेट्ने पक्का

– बीबी श्रेष्ठ अहिले जसरी विजय गच्छदार र उपेन्द्र यादव चुनावी नारा बोकेर जिल्ला जिल्ला कुँदिरहेका छन्, अनि राजपामा जस्तो विद्रोह देखिँदैछ, यी घटनाक्रम हेर्दा भोलि महन्थ ठाकुर र राजेन्द्र महतोहरु तराईबाट लखेटिने संकेत...

कोठाको व्यथा : कसलाई के था ?

– सञ्जिला मोक्तान तामाङ स्थान टियु सेन्ट्रल डिपार्टमेन्ट अफ सोसियोलजीको प्राङगण । हामी ४/५ जना साथीहरु कक्षा सकेर घामको न्यानो ताप्दै गफिदै थियौ । त्यसैक्रममा एक जना साथीले सोधिन्, ‘तिम्रो तिर कोठा खाली छ...
1 91 92 93 94 95 188