मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

सोच

प्रिय रामकुमारी झाँक्रीजीलाई अमेरिकाबाट खुल्लापत्र

रामकुमारीजी, तपार्इंले ‘महँगो भए पनि टन्न धेरै भट्ट्मास खाएर पेटमा ग्याँस बनाउने र पेटमा जम्मा भएको बायु मार्फत प्रधानमन्त्रीको योजना सफल बनाइदिने’ फेसबुक स्टाटस राखेको देख्द्दा तपाईंप्रति टिठ लागेर आयो। तपार्इँले त बरु प्रधानमन्त्रीज्यू अहिलेको...

रातो बाकस (कथा)

पुस २० को रात, आर्यनको घर छोड्ने रात,आफ्नो माटो,बाटो र मायालु परिवार छोड्ने रात,अर्को तर्फ सुनौला सपनाहरुको कोपिला लागेको रात, तर बेमेल र बेईमानी हुदै गईरहेको युद्दभूमि र भाट राजनीति छाडेर आफ्नै पसिनाको मोती...

जसले सपना देख्छ, उसैले केही गर्छ, बोल प्रधानमन्त्री ! अझै बोल !!

– सोम खनाल प्रधानमन्त्री केपी शर्मा ओली स्पष्ट बक्ता हुन् भन्ने कुरामा दुईमत छैन । यद्यपि उनका प्रष्ट सुनिने र बुझिने बोलीहरू कतिलाई मन पर्छन्, कतिलाई मन पर्दैनन् । आफू स्वयम् आशावादी ब्यक्ति भएको...

शान्ता चौधरीले यसरी पोखिन् आफ्नो दुःख !

मेरो एउटा उमेर थियो, विगतका दिनहरु थिए त्यसबेला माघी आउँदा असाध्यै खुसी भइन्थ्यो । यसकारण पनि खुसी भइन्थ्यो कि आँशु बिर्सन सकियोस् । थारु समुदायको सबैभन्दा ठूलो चाड माघी म अनि मेरो उमेरका बालबालिकाका...

कामु महानिरीक्षक दुर्जकुमार राईको परीक्षण घडीः यसरी हुनसक्छन् सफल आईजीपी

संगठनलाई पारदर्शी र सम्बन्ध सुधार गर्ने दायित्व मानिसका जीवनमा एकचोटी अवसर आउँछ । अवसरले पर्खेर बस्दैन । आफै गतिमा अगाडि बढ्छ । समय र अवसरलाई चिन्न सक्ने मानिस मात्र असल र सफल हुन्छ । त्यसैले भनिन्छ...

पुरुषले महिलामाथि किन गर्छन् अनैतिक क्रियाकलाप ?

दिनको शुभबिहानीको शुरुवातसँगै एफएम रेडियोमा समाचार सुन्यो, पत्रपत्रिका हेरेयो बारम्बार तिनै समाचार सुनिन्छन् त तिनै समाचार पत्रपत्रिकाको पहिलो पेजमै देखिन्छन् । कहिले पाचँ वर्षिया बालिकाको बलात्कार, कहिले सामुहिक बलात्कारपछि हत्या, कहिले आफ्नै घरमा काम...

फेसबुक– जति उपयोग, उति दुरुपयोग

एक दशकअघिसम्म एक कल फोन गर्न घण्टौं धाउनुपर्दथ्यो । लाइन बस्नुपर्दथ्यो । एउटा चिठ्ठी पठाउन र पाउन महिनौंसम्म हुलाकी कुरेर वस्नपर्दथ्यो । तर, अहिले समय बदलिएको छ । सहर बजारमा मात्रै होइन, गाउँगाउँमा समेत...

खादाले अंग ढाक्ने हिरोइनले अपराध नै गरेकी हुन त ?

एउटी नारीले नै नारीको लाजको ब्यापार किन गर्दछिन ? पैसा र बैंसको रंगमंचमा कुनै-कुनै कलाकारहरु जे मन लाग्यो त्यही गर्न किन रुचाउँछन् ? यस्तै जे मन लाग्छ त्यही गर्ने कलाकार शुभेच्छा थापाले हंगामा गरिन्...

प्रधानमन्त्रीलाई हावामा उडाउने हावादारीहरुले अमेरिकाबाट केही सिक्ने कि ?

– सोम खनाल नेपालमा प्रधानमन्त्रीले हावाबाट बिजुली निकालेर भएपनि लोडसेडिङ अन्त्य गर्ने कुरा गरेको सन्दर्भमा मानिसले निकै टिकाटिप्पणी गरे । मलाई पनि लाग्यो नेपालमा त्यति धेरै जलबिद्युतको सम्भावना छ, हावाबाट किन निकाल्नु पर्छ बिजुली...

सोँचको निर्माण र मिडिया खेल

– नरेन्द्रजंग पिटर हामी जे सोची राखेका हुन्छौ, धारणा बनाइरहेका हुन्छौँ, त्यसै अनुसार दैनिक व्यबहार गरिराखेका पनि हुन्छौ । हाम्रा धारणा र मान्यताहरु एकाएक बनेका भने हुँदैनन् । ती सवै सामाजिक, आर्थिक, सांस्कृतिक र...

बिन्दु परियारः यौनकर्मीबाट साहसको पर्यायबाचीसम्म (कास्कीदेखि अमेरिकासम्मको दर्दनाक कथा)

– डा. गोबिन्दसिंंह रावत, टोरोन्टो पोखरा हेम्जामा जन्मे हुर्केकी बिन्दु परियारको नाम अमेरिकाकी नेपाली पोर्नस्टारका रुपमा चर्चामा आउने गर्दथ्यो । उनी गरिब परिवारमा जन्मेकी थिइन् । गरिब परिवारमा जन्मनु उनको अपराध होइन् । नेपालबाट...

नेपालको चाबी विदेशमा छ भनेर त्यसै भनेका हैनन् बाबुरामले !

श्रीमती लोग्नेको अधीनमा भएझै नेपाल भारतको अधीनमा छ भन्दा फरक नपर्ला । हालका नेपालका लागि भारतीय राजदूत रञ्जीत रे राजदूत नभएर नेपालका राज्य पाल जस्तोमात्रै देखिएका छन् । रुपमा राजदूत देखिएतापनि सारमा उनी राज्य...
1 140 141 142 143 144 188