शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सोच

इख र उत्साहको अभिव्यक्तिः ‘पशुपति प्रसाद’

दार्शनिक, फिल्मविज्ञ स्लाभोज जिजेकले भनेका छन्–‘अन्तत सिनेमा विपरित कला हो । यसले तपाइले चाहेजस्तो दिँदैन । यसले भन्छ, तपाइले कसरी इच्छा प्रकट गर्ने ।’ दर्शकको चरम आशाहरुलाई केन्द्रमा राख्ने, चलनचल्तीको कथालाई अगाडी सारेर बहुमत...

शहिद तिम्रो याद आयो

आज संयोगबस म शहिदको बारेमा लेखेका किताब पढ्दै थिए । शहिद तिम्रो याद आयो नी त्यसैले आज शहिद तिमीलाई पत्र कोर्न बसेकी छु । अहिले तिमी कहाँ छौ ? मलाई थाहा छैन । तर...

सशस्त्र प्रहरीः भन्सार र औधोगिक सुरक्षामा अब्बल

माओवादी सशस्त्र द्वन्द्वको सामना गर्ने मुख्य उदेश्यका साथ २०५८ सालमा अर्ध सैन्य संगठनको रुपमा स्थापना भएको सशस्त्र प्रहरी बल शान्तिकालमा पनि उतिकै सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्न सफल भएको छ । हतियार बोक्छ...

बाबुरामजी ! कम्युनिष्ट हुँदाको ऋण कहिले तिर्ने ?

अन्ततः डा. बाबुराम भट्टराइले बानेश्वर चौकको सात तले घरको सातौं तलामा उभिएर २२ वर्ष पछाडी आफु कम्युनिष्ट नभएको घोषणा गरे । उनलाई लाग्छ, नेपालमा कम्युनिष्टको युग सकियो, त्यसैले कम्युनिष्टको विकल्प भए । तर, कम्युनिष्टको...

संविधानको विशेषतामा पार्टी विधान

हरेक कुराको निर्धारण राजनीतिले गर्दछ । तर राजनीतिक निर्णयलाई अराजकता हुन् बाट रोक्न राज्यको मूल कानुन संविधानको महत्वपूर्ण भूमिका रहने गर्दछ । नेपाल शासन व्यवस्था संविधानवादमा आधारित छ । संविधानले नै राज्यका अंगहरुको काम,...

तिमी मेरो ब्वाईफ्रेन्ड जस्तै छौ !

– प्रशान्त ‘अहिले सम्म सुतिरहेको ?’ बिहान मलाई फोन गर्न भनेकी उसले म नउठ्दै आफैं फोन गरी । ‘आफूचै ब्युँझिसेको ?’ मैले पनि प्रतिप्रश्न गरे । ‘हो, अनि कतिबेला निस्कने । लञ्चसँगै गरौं भन्नलाई...

रंगेली घटनाः यो वितण्डता कस्तो, केका लागि ?

युवा संघ नेपालले केही समय पहिलेदेखि आयोजना गरेको “मधेस सम्वाद तथा जनजागरण अभियान’’ अन्तर्गत माघ ७ गते मोरङ्को रंगेलीमा आयोजना गरिएको ‘बृहद जनसभा’ सम्पन्न भएको छ । “मधेसी मोर्चा’’का तर्फबाट सिर्जना गरिएको दबाब, धम्की,...

‘बाबुको हत्या गर्ने थिएँ’

‘बधाई छ, अरुणा जी ! वर्षउत्कृष्ट पत्रकार बनेकोमा ।’ अरुणाको एकाग्रता भंग हुन्छ । अगाडि साहित्यकार सरिता योगी थिइन । सरिताले बधाई दिएपछि अरुणाले ‘धन्यवाद’ भनेर प्रतिउत्तर दिन्छिन् । ‘अरुणाजीको मिजासिलो स्वभाव देखेको थिए...

मेट्रो स्टेशनकी केटी !

‘एक्सक्युज मी’ मलाईनै पुकारे जस्तै एक महिलाको आवाज । यताउती हेर्दा त्यस्तो केहि देखिएन् । म आफ्नो बाटो लाग्न खोजे । ‘कता हिँड्न लागेको बोलाउँदा पनि नसुन्ने यार ।’ पछाडीबाट एक युवतीले चपक्क मेरो...

बिथोलिएको जिन्दगी !

चुलो चिसो छ, राइस कुकरमा आधा कांचो भात छ । सर्वसाधारण जनता भोकै सुत्न बाध्य भएका छन् । तर, यो नालायक सरकार भने कानमा तेल राखेर बसेको छ । के विद्यार्थी, के किसान, के...

जब पाकिस्तानमा आफ्नो नाम र धर्म नै ढाँट्नुपर्ने अबस्था आयो…

नेपालमा पत्रकारिता गरिरहँदा मलाई आमसञ्चार अध्ययनका लागि पाकिस्तान आउने अवसर मिल्यो । स्नातकमा पत्रकारिता नपढेकोले त्रिभुवन विश्वविद्यालयमा पत्रकारितामा स्नातकोत्तर गर्ने बाटो खुल्ला थिएन । मसँग विकल्प थिए– काठमाण्डौ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय । मैले...

प्रधानमन्त्रीज्यू, बिचरा ! धुर्मुशको पेशा नखोसिदिनुस्

  एक रमाइलो दिन एमाले उपत्यका समन्वय कमिटीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो, केपी शर्मा ओली । भूमिका प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैको निभाउनुपर्ने। मञ्चमा ओलीको नाम उदघोष हुने वित्तिकै दर्शकदिर्घामा दर्शकरूपि कार्यकर्ता पीडा...
1 139 140 141 142 143 188