सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सोच

देशलाई समाजवादी बाटोमा डोऱ्याउँदै ओली

– माधव विद्रोही कसै-कसैले भन्न सक्छन् जोकरहरु टुक्केबाजलाई समाजवादी नेता बनाउन चाँहिरहेका छन् । अनि कसैले उखानटुक्का भनेका भरमा देश समाजवादतर्फ बढ्दैन, यस्ता सिल्ली कुरा गरेर जनतालाई भ्रम नबाँड । खोई योजना सल्लाहकार र विज्ञहरुको...

अम्बर गुरुङ – एक सम्झना

शायद बि.स. २७/२८ साल तिरको कुरा हो | म, नेवज गुरुङ र ज्योति अधिकारी प्राय कलेज पछिको समयमा संगै हुन्थ्यौ | हामी त्रिचन्द्र कलेजको बिज्ञान सङ्कायमा अध्ययनरत थियौं | कलेज पछिको समयमा प्राय प्रत्येक...

‘उम्रभर गालीभ एही भूल करता रहा, धुल चेहेरे पे थी ऐना साफ करता रहा’

नेपाल, भारत, अमेरिका, बेलायत या अरु कुनै पनि देशको संविधानमा लेखिएको एक लाइन र त्यस्तै जोडिएको एउटा विशेषणले गृहयुद्धसम्म लम्ब्याउन सक्छ । भारत धर्म निरपेक्ष राष्ट्र हो वा अमेरिका क्रिस्चियन राष्ट्र हो वा नेपाल...

एमाले दैलेखका ‘बेनामे महाशय’का नाममा खुल्लापत्रः

दैलेख जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सिहाँसैन गाविसमा जन्मेका एमाले यूवा नेता हुन तेजबहादुर महतारा । नेमकिपाबाट चुनाव जितेर गएका विनोद कुमार शाह, राजबहादुर बुढा लगायत दैलेख जिल्ला कमिटिबाट बहुमत बढि सदस्यहरु एमालेमा प्रवेश गरेदेखि...

झुम्की, नरिसाउ ल !

झुम्की, मेरी माया यतिबेला मायारुपी मनले थेग्न नसक्ने गरी सम्झनाका फूलहरू निरन्तर बर्सिरहेछन् । एकछिन ती सम्झनारूपी फूलहरुलाई चौतारोमा बिसाएर अन्यन्त्रै हिड्म की पनि लाग्छ । तर मेरी माया, मायाको भारी बिसाउन कहाँ सजिलो हुँदोरहेछ...

न यो बादी न उ बादी ! बनौ हामी विकासबादी

विदेशमा चुनावको बेला उसका अजेन्डा र प्रतिबद्धता हेरेर पार्टी तथा नेता रोज्ने र भोट हाल्ने चलन हुन्छ । त्यसैले पार्टीहरु र नेताहरु एजेन्डा र काममा अब्बल रहिरहनु पर्छ । नत्र उनीहरुको अस्तित्व नै संकटमा...

रेलको विकास र राजनीतिक निकाश

प्रधानमन्त्री केपी ओली काठमाडौंमा चुच्चे रेल दौड़ाउछु भन्दैछन् । बिचरा त्योभन्दा पहिला प्रधानमन्त्री कै पद दौडेला जस्तो छ । प्रधानमन्त्री बन्न दौडनेहरुको चाल देखेर त त्यस्तै लाग्दैछ । बिचरा काम गर्न दिएपो दौडिनु रेल...

उपन्यासले धरधरी रुवायो !

– धनिषा अधिकारी म साहित्यको विद्यार्थी होइन । तर साहित्य अध्ययन र मनन गर्छु । कहिले काँहि पुस्तकहरु पनि पर्ने मेरो बानी छ । यही क्रममा दाङ कामको शिलशिलामा गएको समयमा मेरो हातमा साहित्यकार...

सबै नेपालीलाई धुर्मुस-सुन्तलीको अपील : लौन ! बर्खा लागिसक्यो केहि गरौँ

प्यारा स्वदेश र विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनी र बुवा आमाहरु … मुटु भरिको माया अनि आभारका पुष्प गुच्छाहरु । त्यो बिनाशकारी भुईचालोले हामीलाई दर्फराउदै हाम्रा घरहरु भत्काएर हाम्रै आफन्तलाई टपक्क टिपेर लगेको पीडा...

प्लेटोको रुपक गुफा र प्रधानमन्त्री केपी ओलीका आश्वासन

आज नेपालरुपी गुफाभित्र बस्ने केहि नेपालीहरु ओलीका आश्वासनलाई झुट्टा र हावादारी भन्ने गरेका छन् जुन उनीहरुको दोष होइन बरु जसले नेपाललाई अध्यारो गुफामा परिणत गरे उनी नेताहरुको दोष हो । बिचरा रेल अनि पानी...

दाङमा दुइवटा एमालेका रहस्य

विगत केही समय देखिको नेकपा एमाले दाङ्गको विवाद अन्ततः समानान्तर कमिटी निर्माण सम्मको अवस्थामा आइपुगेको छ । पाटी छिन्न भिन्न हुदाँ पनि समाधानको “वैज्ञानिक” मार्ग खोज्नु भन्दा गुटगत नेतालाई काखीमा च्यापेर आफुलाई नेतृत्वको दावी...

‘हालका अर्थमन्त्रीले मलाई झुक्याए’

हालका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलज्यूले पनि बिगतका अर्थमन्त्रीहरुले जस्तै मलाइ झुक्याउनु भए जस्तो छ । तर, खास कुरा के हो भने उहाँले मलाई झुक्याएको होइन कि सम्पूर्ण नेपालीहरुलाई नै एउटा कुरामा झुक्याएको हो ।...
1 123 124 125 126 127 188