बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

बजार

पाँच वटा आयोजना बनाइदिन विदेशी इच्छुक

काठमाडौँ । नेपालले व्यहोरिरहेको चरम विद्युत् भार कटौतीलाई दृष्टिगत गरी आगामी पाँच वर्षभित्र पाँच वटा आयोजना निर्माणका लागि विदेशी प्रवद्र्धकले सरकार समक्ष प्रस्ताव गरेका छन् । ऊर्जा सङ्कटका कारण उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन...

ख्याल गर्नुस् ! तपाईंको भिसा डेविट कार्ड चोरिएला

काठमाडौं । चोरेको डेविट कार्ड प्रयोग गरेर भाटभटेनी सुपरमार्केटका विभिन्न शाखाबाट सामान खरिद गर्दैआएका दुई जनालाई आज महानगरीय प्रहरी वृत्त बौद्धले सार्वजनिक गरेको छ । भिसा डेविट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट चुच्चेपाटीबाट नौ हजार १००...

गोरखामा लटरम्म अङ्गुर, किसान दङ्ग

गोरखा । सुन्तलाखेतीका लागि प्रख्यात मानिएको गोरखा जिल्लामा पछिल्लो समयमा अङ्गुरखेती फस्टाउन थालेको छ । गोरखा नगरपालिका–८, दलभञ्याङका किसानले रहरले सुरु गरेको अङ्गुरखेती अहिले आम्दानीको स्रोत बनेको छ । तेह्र वर्षअघि भारतको कास्मिरबाट १०...

सिभिल बैंकको स्वयम्भू र कपनमा शाखा थपियो, ग्लोबल आइएमइले खोल्यो कोहलपुरमा शाखा

काठमाडौं। सिभिल बैंक लिमिटेडले काठमाण्डौंकोे स्वयम्भु र कपनमा आफ्नो बैंकिङ कारोबार सुरु गरेको छ। दुवै नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष ई.इच्छाराज तामाङले गरेका छन्। नयाँ खेलिएका दुबै शाखा वरपर शहरीकरण बढ्दै गएकोले पनि व्यवसायमा...

सामसङ ग्यालेक्सी एस ५ मा दश हजार रुपैयाँ क्यास व्याक अफर, ईएमआई र साटफेरको पनि सुविधा

काठमाडाै‌ । सामसङ ग्यालेक्सी एस ५ सार्बजनिक भएको २५ दिनमै विश्वभर १० लाख थान मोबाइल बिक्रि भएकाे छ । यही उत्साह मनाउन सामसङ मोबाइलको नेपालका लागी अधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेसले एस फाइभको खरिदमा...

कार्टेलिङले हवाई टिकट महँगो

काठमाडौं । रौतहट, धर्मपुर–३ का सन्तोष साह एक महिनाअघि साउदी अरब जाने टिकट बुझ्न गएका थिए। त्यतिबेला मूल्य २८ हजार रुपैयाँ थियो। तीन दिनअघि अन्तिम श्रमस्वीकृति लिएर उनी टिकट किन्न गए। तर, मूल्य सुनेरै...

चितवनमा अधिकांश मासु पसल मापदण्ड बिपरित

चितवन । चितवनमा न्यूनतम मापदण्ड पुरा नगरी मासु व्यवसाय सञ्चालन गरेको पाइएको छ । स्थानीय प्रशासनले ध्यान नदिँदा उपभोक्ताहरु अस्वस्थ्यकर मासु खान बाध्य भएका छन् । मासु व्यवसायीले मापदण्ड पूरा गर्नु त कहाँ हो...

सुन प्रयोग गर्नेमा चीनले विश्वलाई उछिन्यो

एजेन्सी बेइजिङ । विश्वमै सुन खपतमा चीन अगाडि देखिएको छ । आगामी ५ वर्षको अवधिमा त्यहाँ सुन माग २० प्रतिशतले वृद्धि हुने विश्व सुन परिषद्ले जनाएको छ । चिनियाँहरूको बढेको समृद्धिका कारण यो धातुको...

धनगढीमा सिभिल बैंक

धनगढी । सिभिल बैंक लिमिटेडले आफ्नो कार्य क्षेत्र विस्तार गर्ने क्रममा बुधबार धनगढीमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले सेवाग्राहीलाई प्रविधिको प्रयोग गरी सेवा सुविधा छिटो छरितो दिने, शून्य मौज्दातमा खाता खोल्न सकिने,...

घोरेपानीमा पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको घार गाविस–१, घोरेपानीका बासिन्दाको सक्रियतामा लाखौँ लगानी गरेर पदमार्ग निर्माण गरिएको छ । घोरेपानी गाउँ वरपरका घोरेटो बाटोलाई फराकिलो बनाएर ढुङ्गा विछ्याई दुई किलोमिटर पदमार्ग निर्माण गरिएको हो । उल्लेरी र धान्द्रुकतर्फबाट...

राजधानीमै पूरा हुन्छ अब प्याराग्लाइडिङ गर्ने धोको

ललितपुर । मनोरञ्जन माध्यमको रुपमा रहेको प्याराग्लाइडिङ लामो समयको पर्खाइपछि उपत्यकामा पुनः सञ्चालनमा आएको छ । पहिलोपटक सन् २००७ बाट ललितपुरको गोदावरीमा सञ्चालन भएको उक्त सुविधा केही समयको सञ्चालनपछि बन्द भएको थियो । अहिले नयाँ व्ययवस्थापनका...

वाणिज्य बैंक नहुँदा समस्या

चितवन । पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंक नहुँदा त्यस क्षेत्रका व्यवसायी र सेवाग्राही मर्कामा परेका छन् । रत्ननगरमा मात्रै २४ वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेता पनि वाणिज्य बैंक नहुँदा समस्यामा परेको रत्ननगर उद्योग...
1 784 785 786 787 788 792