मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

कला

पोर्न फिल्म निर्मातासँग क्याट्रिना (भिडियोसहित)

बलिउडकी बार्बी गर्ल क्याट्रिना कैफले पोर्न फिल्म निर्माता टेर्री स्फेन्ससँग खिचेको तस्वीर इन्टरनेटमार्फत सार्वजनिक भएको छ । उक्त तस्वीरमा क्याट्रिनाकी बहिनी इसाबेललाई पनि देख्न सकिन्छ। तस्वीरलाई हेर्ने हो भने क्याट्रिनाको उक्त तस्वीर बलिउडमा प्रवेश...

प्रेमिकालाई आमाको गहना

काठमाडौं । अभिनेता राजेश हमालको लामो कपाल जति सदाबहार छ, उनलाई पछ्याउने एउटा प्रश्न उत्तिकै सदाबहार मानिन्छ, त्यो हो बिहेको प्रश्न। यसपालि बिहेको सिजन सुरु हुनेबित्तिकै मिडियाहरूमा राजेशको बिहेबारे विभिन्न अड्कलबाजीको खेतीपाती मौलाइसकेको थियो।...

‘लिटिल मिस युनिभर्स’को उपाधि दृष्टि

काठमाडौं । टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा सम्पन्न ‘लिटिल मिस वल्र्ड युनिभर्स’को उपाधि नेपालकी दृष्टि दाहालले जितेकी छन् । सोमबार राति भएको प्रतियोगितामा दाहालले लिटिल मिस वल्र्ड युनिभर्स जितेकी हुन् । मोरङ उर्लाबारी घर भई...

क्याटवक गर्दा नायिका लडेपछि… (भिडियोसहित)

काठमाडौं । बलिउड डिजाइनर शाइना एनसी र विक्रम फडनीसद्वारा आयोजित एक इभेन्टमा बलिउडका चर्चित नायिकाहरुले गरेको क्याटवक आम दर्शकका लागि कुरा गर्ने माध्यम नै बन्यो। यो र्‍याम्प शोमा केही नायिकाले आफ्नो सुन्दरतालाई देखाउने मौका पाए...

नम्रता अचानक बिरामी परेपछि…

काठमाडौं । सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरिरहेको फिल्म ‘अधकट्टी’को सुटिङ नायिका नम्रता श्रेष्ठ अस्वस्थ हुँदा रोकिएको छ। फिल्ममा नम्रताको आइटम डान्स छ । पत्थरीको अप्रेसन गरेपछि महिना दिन यता पोखरामा रेष्ट गरिरहेकी उनी हालै...

हटकेक नायिका सुरबिना कार्की मलेसियामा

चलचित्र “झेली”बाट नेपाली रजतपटमा डेब्यू गरेकी नायिका सुरबिना कार्की मलेसिया पुगेकी छिन । चलचित्र झेलीको निर्माता भेषमान श्रेष्ठ र उनको श्रीमती रत्न माया श्रेष्ठको साथमा शनिवार नायिका सुरबिना त्यता प्रस्थान गरेकी हुन । मलेसिया...

नायिकाको स्तनमा सेन्सरको कैची

हिमेश रेशमियाको आगामी हप्ता रिलिज हुन लागेको फिल्म ‘द एक्सपोज’को विषयलाई लिएर भारतीय फिल्म सेन्सर बोर्ड कडा रुपमा प्रस्तुत भएको छ। बोर्डले फिल्मकी नायिका सोनाली राउतको एक हट सिनलाई हटाउने आदेश दिएको छ भने...

जोडी ढुकुर देख्दा रुन्छ दमौलीका युवाको मन

तनहुँ । व्यवसायको क्षेत्रमा निकै फड्को मारेका दमौलीका दुई युवा व्यवसायीहरु तुल्सीराम पाण्डे र श्याम मौरातीले म्युजिक भिडियोमा अभिनय गरेका छन् । तनहुँका चर्चित लोक दोहोरी गायक बिन खातीको शब्द र संगितमा उनै खाती...

कथाले मागेपछि आयुषा राई…

नेपाली र्‍याम्प मोडलिङमा चिनिएको नाम हो, आयुषा राई। उनले दर्जनौँ फेसन सोहरूमा क्याटवाक गरेर चर्चा कमाएकी छन्। र्‍याम्प मोडलिङमा जमिसकेपछि केही म्युजिक भिडियोमा पनि मोडलिङ गरनि्। कलाप्रतिको भोक म्युजिक भिडियोले पनि पूरा गर्न नसकेर...

दिनेश डिसीको अध्यक्ष पद धरापमा

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजबाट अध्यक्ष दिनेश डिसीलाई हटाउन चरम गुटबन्दी सुरु भएको छ। पूर्व सल्लाहकारद्वय नरेश पौडेल र केपी पाठकले यसअघि नै यथाशिघ्र विशेष साधारण सभा बोलाउन माग गरेका छन् । उनीहरुले...

यस्तो छ सात वर्षपछिको महजात्रा

काठमाडौं । देशमा भईरहने राजनीतिक घटनाक्रम हाँस्य कलाकारका लागि प्रहसनको मसला बन्दछ। नेताको कुर्सी मोह, प्रहरीको क्रियाकलाप, जातीयताको कुरा वा अन्य राजनीतिले छुने विषय हुन्, यी मसला मिसाएर बनाएको प्रहसन दर्शकका लागि हसाउँने खुराक...

नयाँ स्क्यान्डल खोज्दै शुभेच्छा

आफ्नो बक्षस्थललाई माछाले छोपेर सिनेमाको प्रचार गरेकी कलाकार शुभेच्छा थापा फेरि नयाँ स्क्यान्डल खोज्दै छिन् । नायिका एवं निर्मात्री समेत रहेकी शुभेच्छाले हालै मात्र एक डाक्टरलाई जवानीको रापले मोहित बनाएकी छिन् । उसो त...
1 662 663 664 665 666 667