बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

कला

बन्ने होइन त टिनएजर सुन्दरी ?

काठमाडौं । युवावस्थाका किशोरीमा निहित क्षमता र प्रतिभा उजागर गर्ने उद्देश्यका साथ सुरु भएको ‘मिस टिन आइडल २०१४’ को आवेदन फाराम खुला गरिएको छ। एक्सन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको प्रतियोगीतामा १५ देखि १९ वर्ष...

प्रियंका सेक्सी बिकिनी बेब

बलिउडमा नायिका दीपिका पादुकोणलाई सबैभन्दा बढी प्रगति गर्ने नायिकाका रुपमा चिनिए पनि सेक्सी नायिकाको मामलामा दीपिका भन्दा प्रियंका चोपडा निकै अगाडि रहेकी छन्। हालै सार्वजनिक गरिएको एक सर्वेक्षणमा प्रियंकाले ‘सेक्सी बिकिनी बेब’को सूचीमा दीपिकासहित...

सुदर्शनलाई छोएर के भन्दैछिन् रेखा ?

काठमाडौं । सहरमा रेखा थापा र सुदर्शन गौतमको रियल प्रेमकथाले चर्चा पाइरहेको बेला उनीहरुले रिल रोमान्स गरेको फिल्म ‘हिम्मतवाली’को नयाँ गीत रिलिज गरिएको छ। ‘छोएर म तिम्रो… क्या गजबको माया… ’ बोलको गीतमा रेखाले...

फुटबलको समर्थनमा पुनमको उत्तेजक डान्स

सम्पुर्ण विश्व फुटबलको रापमा तातिईरहेका बेला बलिउडकी हट मोडल पूनम पाण्डेले एक उत्तेजक भिडियो युटुबमा सेयर गरेकी छन् । बेला बेला यस्तै क्रियाकलापका कारण चर्चामा आईरहने पुनमले विश्वकप फुटबलको समर्थनमा यस्तो हर्कत गरेकी हुन्...

अर्जेन्टिनालाई सुश्माको हट समर्थन

विश्वकप फुटबल २०१४ जारी रहँदा विश्व नै फुटबलमय बनेको छ । विश्वकप फुटबलमा सहभागी आफुलाई मन पर्ने टिमको समर्थनमा नेपालमा पनि फ्यानहरु खुलेरै लागेका छन् । विशेष गरी ब्राजिल, जर्मनी, अर्जेन्टिना लगायतका टिमका समर्थक...

समाजसेवा वा राजनीति मध्ये एकलाई पूर्णरुपमा अंगाल्ने हमालको खुलासा

काठमाडौं। हलिउड र बलिउडका सेलीब्रेटीहरु आफुले आम्दानी गरेको रकमको निश्चित प्रतिशत सामाजिक कार्यमा खर्च गर्नका लागि संस्थागत रुपमा च्यारिटेबल फाउण्डेसन स्थापना गर्छन्। यो लहर अहिले नेपाली फिल्म उद्योगमा पनि प्रवेश गरिसकेको छ। करिब ५...

‘हेट स्टोरी २’ को बोल्ड ट्रेलर

फिल्म मनोरञ्जनका लागि बनाइने गरिन्छ। आम दर्शकमाझ लोकप्रिय बन्नका लागि त्यसमा मसला पनि थप्ने गरिन्छ। महेश भट्ट क्याम्पको बलिउड फिल्म ‘राज’, ‘मर्डर’ र ‘जिस्म’ जस्तै प्रदर्शन हुन लागेको फिल्म ‘हेट स्टोरी २’ ले पनि...

क्रिकेटरसँग हिरोइनको लभ

नायिका निशा अधिकारी र क्रिकेटर सरद भेषवाकरबीचको प्रेमबारे चर्चा चल्न थालेको छ । सार्वजनिक समारोहमा समेत यी जोडी पटकपटक सँगै देखिन थालेपछि उनीहरुबीच प्रेमसम्बन्ध रहेको चर्चा चल्न थालेको हो । यी दुई धु्रबका पात्रहरु...

कसले हान्यो सेक्सी नायिकाको ढोका ?

हलिउड फिल्म इन्डष्ट्रिजकी सेक्सी नायिका श्रुती हसन धेरै पटक आफ्नो रुप, रंग र जवानीका कारण चर्चामा आईन् । फेरी पनि आफ्नो सेक्सी जवानकै कारण उनी चर्चामा आएकी छन् । तर यो उनको कुनै रहर...

करिश्मा मानन्धर आमा बन्दै ?

नेपाली फिल्म उद्योगकी सदाबहादर नायिका करिश्मा मानन्धर आमा बन्ने भएकी छन् । तर उनी बास्तविक जीवनमा नभई एक चलचित्रको नायिकाका रुपमा । पोखरामा छायांकन सुरु भएको चलचित्र ‘हिरोज’ करिश्मालाई गर्भवती महिलाको रुपमा अभिनय गराईएको...

यस्तो छ हिरोइनको वर्ल्डकप रोजाइ

अभिनेत्री ऋचा शर्मा जर्मनीको फ्यान हुन्। ‘मैले वर्ल्डकप हेर्न थालेदेखि नै जर्मनीको पक्षमा रहेँ,’ कारण खुलाउँदै उनी भन्छिन्, ‘खासमा मेरो घरपरिवारमा दिदी जर्मनीको पक्षमा रहेकाले मलाई पनि त्यही प्रभाव परेको हुनसक्छ।’ ऋचालाई मन पर्ने...

सेक्स कमेडी मन नपराउने सेक्सी नायिका

मानिसको व्यवहार उसको लवाईखवाईले नै थाहा हुन्छ भन्ने कतिपयको बुझाई छ । कतिपय मानिस भन्ने गर्छन् आँ गर्दा अलंकार बुझिन्छ । यस्तै भएको छ एक नायिकाको बोली र उनको आवरणले । ‘हमशकल्स’ मा खेल्नुभन्दा पहिले...
1 660 661 662 663 664 671