३१ आश्विन २०८३, शनिबार

महिला ‘सांसद’को नाङ्गो फोटो लिक भएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PAY-Olga-Lyulchak-0

एजेन्सी । नेता तथा सांसदलाई राष्ट्रको गहना नै मानिन्छ । जसले देश र जनताका काम गर्ने जिम्मेवारी बोकेको हुन्छ ।

त्यसक्रममा उसले विशेष ख्याल गर्नुपर्छ । लाउँदा खाँदा सबै कुरामा । तर, यहाँ एक महिला नेृतले यी कुरामा ध्यान नदिदा लाज भएको छ ।

घटना हो युक्रेनको जहाँ एक जना महिला नेतृले भने आफ्ना निर्वस्त्र तस्वीरको आलोचना गर्नेहरुलाई शाब्दिक झापड हान्दै ती नांगा तस्वीरहरु कुनै लज्जाको विषय नभै ती सुन्दर कलाकारिता भएको र त्यस्तो कलाकारिताका लागि आफूलाई तारिफ गरिनुपर्ने बताएकी छिन् ।

PAY-Olga-Lyulchak-3

आइक्लाउड अकाउण्ट ह्याक भएसँगै आफ्ना केही निर्वस्त्र तथा केही कामूक तस्वीर ह्याकरले इन्टरनेटमा सार्वजनिक गरिदिएपछि युक्रेनकी युवा नेतृ ओल्गा ल्युलचाकलाई ठूलै आपत पर्ने ठानिएको थियो ।

युक्रेनमा ती नेतृका त्यस्ता नांगा तस्वीरको कडा आलोचना भएको थियो । तर, त्यसलाई हल्का रुपमा लिँदै ३० वर्षीया ओल्गा जो अक्टोबरमा हुने संसदीय चुनावमा समेत उठ्नलागेकी छिन् उनले ती तस्वीरलाई कलाको रुपमा लिनुपर्ने बताइन् ।

उनले भनेकी छिन्- ‘विश्वले भान गोह, टाइटियान लगायतका महान कलाकारको कलाकारितालाई सम्मान गर्छ । उनीहरुले सिर्जना गर्ने नग्न सौन्दर्यको तारिफ गरिन्छ । अहिलेको युगमा निर्वस्त्र देखिने महिलालाई अश्लील तथा लाजमर्दो ठानिन्छ । तर मैले यो कुरा बुझ्न सक्दिन । म ठान्छु यस्तो निर्वस्त्रपना भनेको शुद्ध कला हो ।’

PAY-Olga-Lyulchak  PAY-Olga-Lyulchak-2 PAY-Olga-Lyulchak-1