आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रवास

न्युयोर्कमा मानव अधिकारकर्मी नर्बदा क्षेत्री ‘कुईन्स एम्बासडर पुरस्कार’ बाट सम्मानित

– विजय थापा  न्युयोर्क विश्वकै सम्राट राज्य मानिने न्यूयोर्क शहरमा बसोबास गर्दै आएकी निकै क्रियाशील नेपाली समुदाय कि मानव अधिकारकर्मी तथा महिला सामाजिक कार्यकर्ता नर्बदा क्षेत्रीलाई  ‘कुईन्स एम्बासडर पुरस्कार-२०१७’ द्वारा सम्मानित गरिएको छ। उनीसहित...

अमेरिकाबाट एक सय एक उत्कृष्ट नेपाली छान्ने

– विजय थापा अमेरिका । अमेरिकाबाट नेपालीको पहिचान बनाउने नेपालीहरूको खोजी गरी १०१ जना उत्कृष्ट नेपाली चुन्ने अभियानको सुरुवात गरिएको छ । यसको श्रीगणेश १०१ नेपाली डटकमले गरेको हो । मौलिक नेपाली चिनारी, नेपालित्व,...

अमेरिकामा सात वटा गोली लागेकी ज्वालालाई ४० लाख सहयोग

अमेरिका । अमेरिकाको डालसमा हालै एक अश्वेत वर्णका किशोरको गोली प्रहारबाट घाइते भएकी नेपाली विद्यार्थी ज्वाला कार्कीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । युएस नेपाल हेल्प नेटवर्कले गो फण्डमार्फत संकलन गरेको ४३ हजार १...

साउदी अरबबाट बाम गठबन्धनको स्वागत

–राजु खनाल रियाद (साउदी अरब), २३ कात्तिक । पार्टी एकता गर्ने उद्देश्यसहित प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गरिएको बाम गठबन्धनलाई साउदी अरबमा रहेका प्रबासी नेपालीहरुले पनि स्वागत गरेका छन् । एमालेनिकट प्रबास संगठन...

अष्ट्रेलियाले नेपाली विद्यार्थीको भिसा सहज बनाइदिने

मेलबर्न । अष्ट्रेलियाकी विदेशमन्त्री मन्त्री जुली विशप नेपाली विद्यार्थीले भिसा आवेदन दिँदा आइपर्ने अप्ठेरोहरूलाई सहज बनाइदिने कुरामा सकारात्मक देखिएकी छिन् । भेटमा नेपाली राजदूत लक्की शेर्पाले मन्त्रि विशप समक्ष सो प्रस्ताव राखेकी हुन् ।...

मलेसियामा इलाम घर भएका युवकको मृत्यु

इलाम, २२ कात्तिक । इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ वर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९...

बैधानिक माध्यमबाट नै पैसा पठाउनुहोस्ः गर्भनर डा. नेपाल

सियोल (दक्षिण कोरिया), कात्तिक २१ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले कोरियाकै पहिलो मनी ट्रान्सफर कम्पनी जीएमईको डोङडमुनस्थित शाखाको अवलोकन भ्रमण गरेका छन् । जीएमईका प्रमुख कार्यकारी अधिकृत जोन सुङले उक्त अवसरमा...

ओमानका प्रवासी नेपालीले गरे बाम एकताको स्वागत

काठमाडौँ, २१ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्र निकट प्रवासस्थित भातृ संगठनहरु क्रमशः प्रबासी नेपाली मञ्च ओमान र जनप्रगतिशिल मञ्च ओमान ले नेपालमा भएको बामगठबन्धनको स्वागत गरेका छन् । दुबै संगठनले संयुक्त बिज्ञप्ती...

जापानमा ‘ऐश्वर्य’ प्रदर्शन गर्ने

टोकियो । गत हप्तादेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’जापानमा प्रदर्शन हुने भएको छ । आगामी नोभेम्बर १९ तारिखमा टोकियोको नाकानो जेरो हलमा फिल्म ‘ऐश्वर्य’ प्रदर्शन हुँदैछ । डेस्टिनी क्रियसन कम्पनी टोकियोमा ‘ऐश्वर्य’ फिल्म प्रदर्शन...

मेरिल्याण्ड एनईसीसीको सभापतिमा न्यौपाने निर्वाचित

– विजय थापा अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्डस्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को सभापतिमा न्यौपाने दोश्रो पटक निर्वाचित भएका छन् । निर्वाचनमा उनी लगायत सबै पदमा उम्मेद्वारहरू निर्बिरोध बिजयी भएका हुन्...

शिवजी श्रेष्ठ बेजिंगस्टोक लेबोर पार्टीको बिएएमई पदमा पुनः निर्वाचित

लण्डन । बेलायतस्थित स्थानीय राजनीतिमा बढ्दो सक्रिय संलग्नता नेपालीहरु सफलतातिर उन्मुख पनि भइरहेका छन् । यसै क्रममा बेलायतको प्रमुख प्रतिपक्षी लेबोर पार्टीको बेजिंगस्टोक शाखाको शनिबार सम्पन्न अधिबेशनले शिवजी श्रेष्ठलाई बिएएमई ब्लाक एसियन माइनोरिटी एथ्निक...

युकेमा १०९ औं महाकवि देवकोटा जयन्ति मनायो

वेलायत । गत ४ नोवेम्बर २०१७ को दिन बेलायतको नेपाली भान्साघर रेष्टुराको सभाहलमा, आशफोर्डमा विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्म जयन्ति समारोह सम्पन्न गरिएको छ । विश्व...
1 128 129 130 131 132 306