आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

सोच

अहिलेको व्यवस्था लोकतान्त्रिक गणतन्त्र हो वा भ्रष्टतन्त्र ?

– जम्बला लामा हाम्रो देश नेपालमा माथिको शीर्षकजस्तै प्रश्नहरु अहिले आक्रामक रुपमा आएका छन् । जताततै अप्रजातन्त्रको अभ्यास भइरहेको महसुस भएको छ । अतः सरकारमा हेर्यो भनेपनि त्यस्तै आभास हुन्छन् जनतालाई । मतलब जब...

गृहमन्त्रीज्यू, पैसाको बिटो बुझाउन सकिएन, त्यसैले २१ वर्षसम्म बढुवा हुन पाइएन्

नेपाल प्रहरीमा हालसालै प्रायः सम्पूर्ण दर्जामा बढुवाको बाढी नै आयो । नेपाल प्रहरीको इतिहासमै पहिलोपटक यतिधेरै संख्यामा प्रहरीको बढुवा भएको हो । बढुवा सँगसँगै पदस्थापना भई सबैले आ–आफ्नो कार्यभार सम्हालिसकेको अवस्था छ । तर,...

त्यति सजिलो छैन् एमालेलाई मधेशमा हराउन

– मधुसूदन दवाडी भारतीय नेपाली मामिलाका जानकारहरु एसडी मुनीलगायतका विज्ञहरुले जसरी हुन्छ एमालेको राजनीतिलाई प्रभावशालीरुपमा अगाडि जान दिन नहुने तर्क गरिरहेका छन् । बाहिर बजारमा जे जस्तो हल्ला चले पनि मधेसी नागरिकको भित्री मन...

मेयर बिद्यासुन्दर शाक्यज्यू, म तपाईलाई सघाउन चाहान्छु

प्रिय मेयर साहब, काठमाण्डौ महानगरको मेयरमा करीब सय दिन अघि तपाइ चुनिंदा म देश बाहिर थिएं ।अहिले काठमाण्डौमै फर्किसकेको हुनाले प्रथमत: तपाइलाई बिजयको लागि बधाई दिन चाहान्छु । चुनावताका तपाइले गर्नुभएका प्रतिबद्धताहरू सम्झाउदै मानिसहरूले...

प्रधानमन्त्रीज्यु भारतसामू घुँडा टेकेर बोल्नुपर्ने अवस्था किन आयो ?

– जम्बला लामा प्रधानमन्त्री शेरबहादुर देउवा ५ दिने भारतको भ्रमण सकी भदौ ११ गते बेलुकी स्वदेश फर्केने क्रममा विमानस्थलमा मैले कुनै खोट लाग्ने काम गरेको छैन भनी पत्रकारहरुलाई भन्दै थिए । तर प्रधानमन्त्रीले दिल्लीमा...

यसकारण राजीव पहारी फेरि युवा संघको अध्यक्ष बन्नुपर्छ

– तिर्थ भटराई युवा संघ नेपाल राष्ट्रियता, न्याय, समानता, मानवअधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य–मान्यताप्रति सचेत तथा सामान्तवाद, दलाल, नोकरशाही पुँजीवाद र सम्राज्यवाद विरोधी चरित्रका प्रगतिशील, जनवादी तथा देशभक्त युवाहरुको साझा र स्वतन्त्र सङ्गठन हो...

देउवालाई पौडेलले समर्थन गर्दा किन अचम्म मान्ने ?

– बीबी श्रेष्ठ देउवाको विरोध गर्दाको असर सायद २ नम्बर प्रदेशको चुनावमा पर्छ भन्ने पौडेल र काँग्रेसका आम नेता कार्यकर्तालाई लागेको छ । तर, सत्य यही हो देउवाको यो हर्कतले २ नम्बर प्रदेशमा मात्रै...

गौरा: एक कोलाज

– राजेन्द्र नाथ ती दिनहरुमा हाम्रो विद्यालयको पोसाक, खाकी रंगको पाइन्ट र आकासे सर्ट हुन्थ्यो । बर्षको एकपटक सिलाइन्थ्यो, त्यो पोसाक । गौराको बेलामा । नयाँ लुगा भनेकै, त्यही । गाउँको सिरानमा काटछाट गरेर...

मानव बेचबिखनविरुद्ध सञ्चार

– टंक पन्त तीन महिनाभित्र १२ जना महिलालाई ललाइफकाई बेचबिखनमा पार्ने र त्यसका लागि सहयोगी रहेकालाई कारबाही गराउन  भूमिका खेलेपछि गीता राई अहिले  बेचबिखन विरुद्धको अभियानमा एउटा सशक्त अगुवा बनेकी छिन् । तेह्रथुम तीनजुरेकी...

ओहो मोदी, कठै हाम्रा प्रधानमन्त्री !

गणतन्त्र भन्दा पहिले प्रधानमन्त्री बन्न या सत्ता टिकाउन नारायणहिटी राजदरवार धाउनुपर्थ्यो, अहिले दिल्ली दरबार धाउनुपर्छ। – सरगम भट्टराई पृष्ठभूमिः घुमाई फेराई लोकतन्त्रकै बारेमा बोल्न र लेख्न मन लाग्छ। यही ब्यवस्थामा रहेर देशको र आफ्नो...

जताततै दलाली, सर्वत्र दलाल, दलाली पुँजीवाद

– सिद्धिचरण भटराई बुटवलमा एक जना बहुमुखीका सहपाठी मित्र भेटिए । मैले सोधेँ : के गर्दै हुनुहुन्छ ? ‘क्याम्पस पढाउँछु र खाली समयमा कुखुरा फार्म पनि चलाएर सदुपयोग गरेको छु ।’ ‘कस्तो छ त...

प्रधानमन्त्री देउवाले मोदीलाई बुझाउनै पर्ने यी ७ कुरा

– सङ्घर्ष बुढाथोकी प्रधानमन्त्रीको भारतीय भ्रमण मेजमानी भन्दा जलसम्पदासँग सम्बन्धित सन्धि–सम्झौता कार्यन्वयन र भारतले एकतर्फीरुपमा निर्माण गरेको बाँधका कारण नेपालले भोगिरहेको सकस निरुपण केन्द्रीत हुनुपर्छ ।  नेपाल–भारत सम्बन्धः भूल्नै नहुने ७ कुरा  नेपाल–भारत स्वतन्त्र,...
1 86 87 88 89 90 188