बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

सोच

सुन्तली ! हाम्रो दशैं कसरी रमाइलो हुन्छ र ?

यो काठमाडौं खाल्डोको शक्ति भनेकै विभिन्न जिल्ला–जिल्लाका विभिन्न ठाउँवाट आएर यहाँ धेरैले आफ्नो कर्म गरेका छन् । त्यसैले काठमाडौंसँग अलिकति रिस, अलिकति पिडा, अलिकति घृणा, अलिकति प्रेम, अलिकति असन्तुष्टि र अलिकति सन्तुष्टिको सम्बन्ध रहने...

दुःखमात्रै छैन कतारमा, यस्तो छ नेपालीको मोजमस्ती

“लाहुरेलाई चाडवाड नआएकै जाति…..परिवारको सम्झनाले पोल्दो रैछ छाती…..” केही बर्ष विदेशमा जाने युवाहरुलाई लक्षित बनाएर विरहका गित संगित गाउने गर्थे । तिनै गितहरुलाई साहारा बनाउदै विदेशिएका युवाहरु आफ्नो घर परिवार लाई सम्झन्थे । तर,...

हिस्स बुढी हरिया दाँत, सञ्चार मन्त्री भएँ भन्दै छोरासँग बात !

एक हप्ता अघि सञ्चार मन्त्री मिनेन्द्र रिजाललाई हटाएर सो स्थानमा आनन्दप्रसाद ढुंगानालाई ल्याइएको भनेर निकै चर्चा भयो । त्यो समाचार केही मिडियामा पनि आए । मन्त्री खुस्कने भयो भनेर रिजालको निदहराम भयो, सो स्थानमा...

साहनाले ‘लभ’ गर्नुपर्छ भन्दा…

सानै उमेरदेखि राजनीतिमा लागेर करिव आठ दशकसम्म लगातार उत्तिकै सक्रिय भएर राजनीतिमा टिकीराख्नु असाधारण कुरा हो । जुनकाम कमरेड सहाना प्रधानले आफ्नो जीवनमा सम्भव गरेर खेदाइदिनु भयो । आजको पुस्ताका लागि स्वच्छ, नौतिक र निरन्तरता...

एएनएलाई खुला पत्र

एएनए तिमीलाई गाथमा आराम होला भन्ने विश्वास लिएको छु । बडादशैं नजिकिँदै जाँदा तिम्रो धेरै सम्झना आयो । र, तिम्रो उत्तरोउत्तर प्रगतिको लागि हार्दिक शुभकामना ! तिमी पनि बडादशैमा रमाइरहेको हौला भन्ने आशा गरेको छु...

यो कस्तो न्याय ? सियो चोर्नेलाई झण्डा, फाली चोर्नेलाई डण्डा !

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन एक किसिमको मिनी जनमत संग्रह थियो । निर्वाचनमा सहभागी जातिवादी, क्षेत्रीयतावादी, विखण्डनवादी, वर्णवादी र वितण्डावादी धेरै बडारिए, बचेका आफ्नो साइजमा आए । ड्यास माओवादीलगायतका वितण्डावादीको बहिस्कार आग्रहको पनि...

जनताले लडेर ल्याएको परिवर्तनको फल यही हो ?

हरेक राजनीतिक परिवर्तन पछाडि जनताले सुन्दर सपना देखेका हुन्छन् । त्यही सपनाका लागि विश्वमै ठूला–ठूला क्रान्ति, आन्दोलन र परिवर्तन भएका छन् । नेपालकै परिप्रेक्ष्यमा कुरा गर्ने हो भने ००७ सालको परिवर्तन केवल राणालाई धपाउन...

संसारकै अनौठो लोकतन्त्र ! त्यसै मरेका होइनन् नन्दप्रसाद अधिकारी

शिव ढुंगाना / समाचार टिप्पणी अन्ततः अनशन बसेको ३३३ औं दिनमा नन्दप्रसाद अधिकारीको मृत्यु भयो । एक दशकदेखि आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही गर्न माग गर्दै अन्न नखाई बस्नुृ आम मानिसको कल्पना बाहिरको...

कमजोर जगमा उभिएको गणतन्त्र र काँतर राज्य संयन्त्र

त्यत्रो जनआन्दोलनले स्थापित गरेको भनिएको प्रस्तावित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग कहिले बलियो हुन सकेन। समयमै संबिधानलाई लिपिबद्ध गरेर गणतन्त्रलाई संस्थागत गर्न सकिएको भए आज राज्य यस्तो कायर र जनताको मनोबल यति कमजोर हुने...

कति संयमित, कति क्षमाशिल छ हाम्रो समाज, वाह !

केही घटनाक्रमहरु जुन पछिल्लो समयमा विकसित भएका छन् र तिनले ल्याएका तरंगहरु विनाप्रतिक्रिया हेरिरहेँ । घटनाक्रम अघि बढ्दै गएका छन् । र, केन्द्रमा छ यतिबेला एउटा प्रश्न, के नेपाललाई टुक्रा बनाउने माग जायज छ...

दशैं हिन्दुका पुर्खाले ल्याएको चाड होइन

डा. कविताराम श्रेष्ठ विषय प्रवेश : दशैं आयो । आदिबासी जनसमुदायको तर्फबाट दशैं हिन्दुहरूको भएकोले यसलाई नमान्ने भन्दै अघिल्ला वर्षहरू झैं चर्को सम्बाद सुरु भएको छ । मैले भने पहिले देखिनै दशैँ वास्तवमा हिन्दुहरूको...

यो साँच्चै सतिले सरापेको देश पो हो कि ?

हामीले पत्रकारिता सुरु गर्दाका दिन सम्झँदा अझै पनि जिउ जिरिङ्ग हुने गर्छ । ०३५–०३६ को विद्यार्थी आन्दोलनको रन्कोले तिमीलाई धरानमा तताइ रहँदा म पाल्पामा विद्यार्थी आन्दोलनको आगोमा होमिएको थिएँ । हाम्रो मिशन एउटै थियो...
1 175 176 177 178 179 188