बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

सोच

पूर्वराजासँग वार्ता र सहमति गर

११ जनवरी (पुस २७) अलग–अलग समूहहरू एकत्रित भए, राजधानीको रामशाहपथस्थित पृथ्वी नारायण शाहको सालिकमा । राष्ट्र निर्माताप्रति श्रद्धाञ्जलि अर्पण गरेपछि उनीहरूले पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकीकरण दिवसका रुपमा मनाउन र उक्त दिन सार्वजनिक छुट्टी...

चर्चित मान्छेले किन आत्महत्या गर्छन् ?

दुई साताअघि लन्डनमा चर्चित नेपाली र्‍यापर यम बुद्ध अर्थात् अनिल अधिकारीको आत्महत्याको समाचारले उनका प्रशंसकमाझ तरङ्ग ल्यायो। सामाजिक सञ्जालभरि यम बुद्धको मृत्युको समाचार बहसको विषय बन्यो। कतिले कायरले मात्र आत्महत्या गर्छन् भनी रोष व्यक्त...

बाबुराम भट्टराईः उपेन्द्रसँग पार्टी एकता गरी बोर्डरमा धर्ना बस्ने कि राष्ट्रिय नेता बन्ने ?

माओवाद नेपाली सत्ता सम्पूर्ण रुपमा कब्जा गर्ने उदेश्यले नेपालमा भित्रिएको थियो । त्यो संसदीय व्यवस्थाको विकल्पमा अघि सारिएको थियो । तत्कालीन एकता केन्द्रले माआवादी सिद्धान्त २०४८ सालमा अगाँल्दै गर्दा पारित प्रस्तावमा भनिएको थियो—“नयाँ जनवादी...

गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई यसरी हानिएको थियो गोली

आजभन्दा ७६ वर्ष अगाडि १५ माघ १९९७ को साँझ गंगालाल श्रेष्ठको घर प्याफलकै बाटो दशरथ चन्द र गंगालाल श्रेष्ठ लाइ शोभा भगवतीमा मृत्युदण्ड दिन लैजाँदैगर्दा आफ्नो घर अगाडि पुगेपछि भर्खरै सुत्केरी भएकी श्रीमतीको नाम...

किन डराइरहेका छन् प्रचण्ड र देउवा स्थानीय निकायको चुनाव गर्न ?

२०७३ चैतभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गरी सरकारको नेतृत्व हस्तान्तरण गर्ने कपाली तमसुकमा सही छाप गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १५ भित्र स्थानीय निकायको निर्वाचन घोषणा हुने आश्वासन दिदा धेरैले अब त बुद्धि...

सहिदहरुले गिज्याइरहेका छन् हामीलाई

सहिद दिवस अर्थात माघ १६ । मुलुकभर औपचारिक रुपमै सहिदको सम्मानमा राष्ट्रिय विदा पनि घोषणा भएको छ । अहिले कलम र कापी लिएर बस्ने हो भने सहिदको सूचि तयार गर्दा लम्बेतान हुने गर्दछ ।...

छद्म पहिचानवादीहरु हो ! धुर्मुस सुन्तलीबाट सिक या आत्महत्या गर !

भनिन्छ राज्य कमजोर भयो भने नागरिक पनि कमजोर हुन्छन् । नागरिकहरु कमजोर भएपछि राज्य चलाउनेहरु केही मान्छेहरु बलिया हुन्छन्, र नागरिकहरु तिनै राज्य चलाउनेहरुको भुलभुलैया हुन पुग्छन् । राज्य गरीबको गरीब हुन्छ, सिमित मान्छेहरु...

प्रचण्ड ! ‘राष्ट्रघाती र विखण्डनवादी’ प्रधानमन्त्री

– वि.वि. श्रेष्ठ सत्तामोहको जालमा रुमल्लिएर स्वार्थ केन्द्रित राजनीतिमा रमाएका नेपालका नेताहरुको कमजोर दृष्ट्रिगोचर, अदुरदृष्ट्रिले दीर्घकालिन असर परिरहेको सन्दर्भ र त्यसले पारेको अत्यासलाग्दो भविश्यकावीच पुनः राजनीति उही पुरानो र देशलाई नै दीर्घकालिन नकारात्मक प्रभाव...

स्वघोषित सर्वहारा नाइके विप्लवको अस्वीकार्य बितण्डा !

– अंकुश कुँवर काठमाडौं, १३ माघ । नेकपा माओबादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ करिब पाँच वर्षअघि तत्कालिन एकीकृत नेकपा माओबादीबाट नेता मोहन बैद्यसंगै छुट्टिएर नेकपा ‘क्रान्तिकारी’ माओबादीमा सामेल भएका थिए । तत्कालिन नेकपा माओबादी...

कांग्रेसका अडिग चन्द्र भण्डारी, विचल्लित बालकृष्ण खाँड

– अंकुश कुँवर काठमाडौं, १२ माघ । अहिले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक चर्चाको विषय बनेको छ । संसदमा दर्ता भएपनि पारित हुन नसकेको संशोधन विधेयकका चार बुँदामध्ये एक बुँदामा प्रदेश नम्बर ५...

देश टुक्राउने धम्की दिने ‘दलाल’लाई कहिले जेल हाल्ने सरकार ?

देशै नरहने र टुक्रयाउने कुरा गर्दा पनि देशप्रतिको उत्तरदायित्व देखाउन नसक्ने कर्मठ निष्ठावान राष्ट्रसेवकहरु कहाँ घाम तापिरहेका छन्, कसरी आफूलाई राष्ट्रसेवकको विल्ला भिराएर राष्ट्रिय पोशाकमा हिड्नसकेका छन ? राष्ट्रको सेवा गर्ने कर्मचारीदेखि कार्यकारी प्रमुखहरु...

वाह प्रचण्ड ! ज्ञानेन्द्रको विरोध गरेर सीके राउतको ‘समर्थन’

– अंकुश कुँवर काठमाडौं, ११ माघ । केही दिन पहिले राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीको विहेको निम्तामा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भए । निम्ता स्वीकार्दै शीतल निवास पुगेका शाहले बरबधुलाई आशीर्वाद दिए । राजगद्दीबाट बाहिरिएपछि...
1 102 103 104 105 106 188