आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: भन्सारका तीनजना कर्मचारी निलम्बित, उठ्न थाल्यो काठमाडौंको फोहोर

काठमाडौं, ६ साउन । केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १५५ किलो सुन प्रकरणमा भन्सार कार्यालयका तीनजना कर्मचारी निलम्बनमा परेका छन् । विमानस्थलमा जाँचमा संलग्न तीनजनालाई निलम्बन गरिएको हो । निलम्बनमा पर्नेमा भन्सार...

दिनभरका TOP 15 NEWS: ललिता निवासका अभियुक्त छुटे, बालकृष्णबारे अलमलिएको कांग्रेसभित्र विवाद

काठमाडौं, ५ साउन । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश दिएको छ भने भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित सुधीरकुमार शाह र धर्मप्रसाद गौतमलाई थुनामा राख्नु...

दिनभरका TOP 15 NEWS: विमानस्थलबाट बरामद सुनको तौल १५५ केजी, नौ जना पक्राउ

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुनको तौल १५५ केजी रहेको पुष्टि भएको छ । राजस्व विभागले टक्सार विभागमा गरेको तौलामा सुनको तौल १५५ केजी रहेको पुष्टि भएको हो । यसैबीच...

दिनभरका TOP 15 NEWS : नेपाल एयरलाइन्समा लापरबाहीको पराकाष्ठा, अब घुम्न जाँदा कर लाग्ने

काठमाडौं, २९ असार । सरकारी स्वामित्वमा रहेको एक मात्र वायु सेवा कम्पनी नेपाल एयरलाइन्सको जहाज उडानमा हदैसममको लापरबाही भेटिएको छ । चालक दलका लागि आवश्यक पर्ने अक्सिजन नभएपछि नेपाल एयरलाइन्सको न्यारोबडी जहाज ११ घण्टा...

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्रीलाई भारतीय बनाउने पक्राउ, घट्यो गाडी भाडा

काठमाडौं, १ साउन । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले आजैबाट लागु हुनेगरी गाडी भाडा घटाएको हो । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर...

दिनभरका TOP 15 NEWS: घट्यो पेट्रोलियम पदार्थको मूल्य, स्वचालित प्रणाली लागू

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले डिजेल, पेट्रोल र खाने पकाउने ग्यासको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर ६...

दिनभर TOP 15 NEWS: नेपाल-भारतबीच सहमति, सरकारलाई साथ दिन रवि तयार

काठमाडौं, ३० असार । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग...

दिनभरका TOP 15 NEWS : लम्पी स्किन रोकथाम गर्न सभामुखद्वारा रुलिङ, रास्वपाले संसद अवरुद्ध गर्ने

काठमाडौं, २९ असार । ‘भुसको आगो’झैं देशभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन् । आज बसेको बैठकमा सांसदहरूले यो रोगबाट किसानहरूको ठूलो क्षेति...

आवश्यकता अनुसार संविधान संशोधन हुन सक्छ : केपी ओली (भिडिओ)

काठमाडौं, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आवश्यकता अनुसार विद्यमान संविधान संशोधन हुनसक्ने बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा...

दिनभरका TOP 15 NEWS: सीताबिना एक्लिएका प्रचण्ड, काम नगर्ने राप्रपाको नेता बन्न नसक्ने

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी शोकमा छन् । प्रचण्डकी पत्नी सीता दाहालको बुधबार ६९ वर्षको उमेरमा निधन भएको हो । यसैबीच प्रधानमन्त्री प्रचण्डको असार ३० गतेसम्म सम्पूर्ण राजनीतिक स्थगित गरिएको...

सीताको श्रद्वाञ्जलीसभामा मानवीय संवेदना गुमाएका कृष्ण कँडेल (भिडिओ)

काठमाडौं, २८ असार । मानिसहरू पछिल्लो समय यति संवेदनाहीन बन्दै गएका छन् कि मृत्युको शोकमा पनि फाइदा लुट्न पछि पर्दैनन् । यस्तै दृश्य देखियो बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको श्रद्वाञ्जली सभामा...

दिनभरका TOP 15 NEWS: रहिनन् प्रचण्डकी जीवनसंगिनी सीता, झण्डै आठ लाख थपियो जनसंख्या

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको बुधबार दाहसंस्कार गरिएको छ । बुधबार बिहान नै नर्भिक अस्पतालमा निधन भएकी सीताको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको शव बिहान ११...
1 19 20 21 22 23 78