२ श्रावण २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : रविलाई ल्याइएन काठमाडौं, प्रचण्डको काँधमा थप दुई छोरीको जिम्मेवारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने बताइए पनि ल्याइएन ।

उनलाई बिहानै काठमाडौं ल्याउने हल्ला चलेपनि अन्ततः हल्ला गलत सावित भएको हो । स्रोतका अनुसार काठमाडौंका एसएसपी वसन्त रजौरे विदामा रहेका कारण रविलाई नल्याइएको हो ।

रविलाई कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–