२१ असार २०८३, आइतबार

दिनभरका TOP 15 NEWS : आज पनि सकिएन रविको बयान, रोल्पामा पाँचजनाको एकै चिहान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान काठमाडौंमा जारी छ ।

गत शुक्रबारदेखि सुरू भएको बयान आज पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लिइएको छ । बयान आज पनि नसकिएकाले भोलि पनि लिनुपर्ने भएको हो ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याइएको हो ।

लामिछानेको बयान भोलि सकेर फिर्ता पठाउने तयारी रहेको बताइएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–