
काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी केन्द्र) ले आइतबार सम्पन्न उपचुनावबाट आफ्नो जित सुरक्षित गर्दै थप स्थानहरुमा जितेको छ ।
४१ स्थानमा भएको उपनिर्वाचनमा कांग्रेस–एमाले नै प्रतिस्पर्धी हुने ठानिरहेको बेला माओवादी केन्द्र पनि सशक्त ढंगले आएको देखिन्छ ।
कतिपय स्थानमा पराजय व्यहोरेको भए पनि एमाले र कांग्रेसले जितेका कतिपय स्थानमा माओवादीले आफ्नो विजयको झण्डा फहराएको छ । यो परिणामले ०६४ साल दोहोरिने भन्दै माओवादी वृत्तमा खुसीयाली छाएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया