
काठमाडौं, १३ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।
उनलाई साँझ पोखराबाट विमानमार्फत काठमाडौं ल्याइएको हो । विमानस्थलबाट निकाल्ने क्रममा रास्वपाका नेता कार्याकर्ताले नारावाजी गरेका थिए ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया