सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

खेलकुद

झापा गोल्डकपः पुलिसलाई हराउँदै सङ्कटा विजयी

बिर्तामोड, २२ फागुन । विर्तामोडस्थित डोमालाल रङ्गशालामा शनिबारदेखि सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपमा आज सङ्कटा क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्कटा विजयी भएको हो...

झापा गाेल्डकपमा सातदोबाटो विजयी

काठमाडौँ, २१ फागुन । शनिबार उद्घाटन भएको झापा गाेल्डकपमा सातदोबाटो विजयी भएको छ । मोफसलको सबैभन्दा ठुलो र लोकप्रिय झापा गोल्डकपमा जावलाखेल र सातदोबाटोबीच भएको खेलमा सातदोबाटोले ४-२ काे गाेल अन्तरले विजय हासिल गरेको...

एन्फा अध्यक्ष शेर्पाद्वारा महानिरीक्षक खनाललाई एएफसी क्लव लाइसेन्स हस्तान्तरण

काठमाडौं, २१ फागुन । नेपाल एपीएफ क्लवको फुटबल टीमले एएफसी क्लव लाइसेन्स प्राप्त गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा शुक्रबार अयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई...

एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनल प्रवेश

काठमाडौं, २० फागुन । एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । पाँचौ चरण अन्तर्गत बोरेहम उडमाथि २० को जितसहित एभर्टन अन्तिम आठमा पुगेको हो । घरेलु मैदान गोडिसन पार्कमा एभर्टनको जितमा...

झापा गोल्ड कपको तयारी पूरा, जर्सी सार्वजनिक

झापा, १९ फागुन । मोफसलकै लोकप्रिय र प्रतिष्ठित फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कप, २०७८ को तयारी पूरा भएको छ । बिर्तामोडमा रहेको डोमालाल रङ्गशालामा यही फागुन २१ देखि ३० गतेसम्म सञ्चालन...

सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि, उदघाटन खेलमा मनाङ र दिल्ली भिड्दै

काठमाडौं, १९ फागुन । धनगढीमा आजदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता शुरू हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अनुसार भारतको दिल्लीबाट एउटासहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ...

सहिद स्मारक ‘बी’ डिभिजन लिग आजदेखि शुरू हुँदै

काठमाडौं, १८ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरु हुँदैछ । लिगको सबै खेल एन्फा मुख्यालय सातदोबाटोको कृत्रिम मैदानमा हुने छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको...

झापा गोल्डकपका लागि दश टोली सहभागी

झापा, १७ फागुन । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन् । गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस वर्ष यही फागुन २१...

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौँ, १६ फागुन । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित...

‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा

काठमाडौँ, १५ फागुन । सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले पाल्पाको तानसेनस्थित...

एशियन युथ तथा जुनियर बक्सिङमा तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ, १५ फागुन । जोर्डनको अम्मानमा आयोजना हुने एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् । यही फागुन १६ देखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालका...

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशिपमा प्रदेश नं १ विजयी

काठमाडौँ,१५ फागुन । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशिपअन्तर्गत आज भएको आफ्नो अन्तिम खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश...
1 164 165 166 167 168 588