शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

रोचक

बिहे मण्डपमा भाउजुको किसले बबाल भएपछि…

मानिसले आफ्नो प्रेम दर्शाउन चुम्बन साटासाट गर्ने गर्छन् । सार्वजनिक स्थानमै चुम्बक गर्नुलाई सहज रुपमा लिने पनि छन् । तर, समाजमा अझै यो पचाउन सक्ने भइसकेको छैन् । भाउजुको किसले देवरको विवाह नै स्थगित...

सेक्सी भन्दै जागिरबाट निकालियो

सुन्दरता मानिसका लागि वरदान हो । तर, कहिलेकाँही त्यही सुन्दरताले मानिसलाई हानी पनि पुराउँदो रहेछ । यस्तै भएको छ, टर्कीस एयरलाइन्सकी एक एयरहोस्टेजलाई । भड्किलो कपडा लगाएको र सेक्सी भएको आरोपमा उनलाई जागिरबाट निकालिएको...

भारतीय युवतीको कुमारीत्व किन्ने कोही छ ?

एजेन्सी । भारतको अहमदावादस्थित एक किशोरीले आफ्नो कुमारीत्व बिक्रीमा राखेकी छिन् । भडोदराकी एक किशोरीले आमाको उपचारका लागि भन्दै फेसबुकमार्फत आफ्नो कुमारित्व लिलामीको घोषणा गरेकी हुन्। आर्थिक सहयोग जुटाउन कुमारीत्व लिलामीमा राखेको उनले बताएकी...

जहाँ काटिन्छ तरबारले कपाल

कपाल काट्न तरबारको प्रयोग ? भियतनाममा एकजना यस्ता हेयरड्रेसर छन्, जो कपाल काट्न सामुराई तरबार प्रयोग गर्छन् । गुयेन होंग हुंग नामका ती हेयरड्रेसर कैँचीले जत्तिकै छिटो र कलापूर्ण तरिकाले कपाल काट्न सक्छन् ।...

फेसबुकमा लभ परेर होटल बोलाएकी महिला आफ्नै श्रीमती परेपछि…

फेसबुक अहिले लभ अफेयर चलाउने एउटा गतिलो साधन बनेका छन् । तर, फेसबुकले पिरतीमात्रै गाँस्दैन, पिरतीमा संकट ल्याउन समेत बेर लाग्दैन । कुवेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन...

प्रहरीमा जागिर खान आएका युवतीलाई नंग्याएर कुमारीत्व परिक्षण

यौन मानिसको नितान्तः व्यक्तिगत विषय हो । व्यक्तिको इच्छा अनुसार यौनकार्य छुट छ । तर, प्रहरीमा भर्ती हुनका लागि कुमारीत्व प्रमाणित गर्नुपर्ने नियम सुन्दा तपाईं आश्चर्यमा पर्नुहुन्छ । हो, एसियाली मुलुक इन्डोनेशियामा युवतीहरुलाई प्रहरीमा...

सेक्स पार्टन उत्पादन गर्दै निंग्बो सहर

पम्पले फूलाइएका कृत्रिम पार्टनर अर्थात् सेक्स डल निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको निंग्बो सहरले चीनमा कृत्रिम सेक्स पार्टनरको राजधानीको पहिचान बनाएको छ । पछिल्लो समयमा यस्ता सेक्स डलको माग निकै बढेपछि उक्त सहरमा यस्ता कारखानाको...

जनचेतना जगाउ १८ मिटर अग्लो गुलाबी कन्डम प्रयोग

सिड्नी । सिड्नीमा एचआईभीका विषयमा जनचेतना जगाउने नयाँ अभियानको एक भागको रूपमा १८ मिटर अग्लो गुलाबी कन्डम ठड्याइएको छ । उक्त कन्डम नगरको मध्य भागमा रहेको हाइड पार्कको सम्पदा सूचीमा रहेको स्मारक नजिकै ठड्याइएको...

श्रीमतीले धोका दिएको कसरी थाहा पाउने ?

तपाईं आफ्नी श्रीमतीलाई कत्तिको विश्वास गर्नुहुन्छ ? श्रीमतीबाट नजिकै बस्नुहुन्छ या टाढा ? तपाईंले आफ्नी श्रीमतीको विभिन्न क्रियाकलापबाट उसले धोका दिएको या नदिएको थाहा पाउन सक्नुहुन्छ । सबैभन्दा पहिलो हो फोन कल: तपाईंको श्रीमती...

युवतीले कुकुरसँग जबर्जस्ती यौनसम्बन्ध राखेपछि…

बेलायतमा कुकुरसँग जबर्जस्ती यौन सम्बन्ध कायम गरेको आरोपमा एक युवतीमाथि मुद्दा चलाइएको छ । कुकुरसँग क्रुरतापूर्वक यौन सम्बन्ध बनाइरहेकी अस्ट्रेलियन मुलकी २५ वर्षीया जेना ड्रिस्कोलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो । उनको साथबाट...

देखाउन नहुने चीज हल्लाएपछि मोडललाई धम्की (भिडियोसहित)

सेक्सी पिठ्युँ हलाएको भिडियो अपलोड गरेपछि टाटु मोडल सारा एक्सलाई ज्यान मार्ने धम्की आएको छ । प्रख्यात संगीतकार मोजार्टको संगीतको धुनमा स्तनसम्बन्धी क्यान्सर रोकथाम अभियान संचालनका लागि सहयोग गर्न अर्थ संकलन गर्ने अभिप्रायले उनले...

रङ बदल्ने पहाड

छेपारोले रङ फेरेको त उखानै छ । तर, निर्जीव पहाडले रङ फेर्छ भनेको सुन्दा तपाईँ छक्कै पर्नुहुन्छ । हो, यस्तो पहाड आइसल्यान्डमा छ ।आइसल्यान्डको फजलाबक नेचर रिजर्बमा रहेको यो पहाडले मौसमअनुसार आफ्नो रङ बदल्ने...
1 131 132 133 134 135 141