२८ आश्विन २०८३, बुधबार

यी हुन् विश्वकै सबैभन्दा ठुला कुकुर, जसले बच्चालाई बोकेर स्कुल पुर्‍याउछ !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dog5

काठमाडौं । कुकुरलाई इमान्दारिताको प्रतिक मानिन्छ । मानव प्राणी भनेको स्वार्थी हुन्छ । धोका दिन्छ । तर कुकुरले कहिल्यै पनि भरोसा तोड्दैन् । विश्वास तोड्दैन । कुकुरलाई भगवानको रुपमा पूजा पनि गरिन्छ ।

संसारमा कुकुर धेरै प्रकारका छन् । तर व्रिटेनमा सबैभन्दा ठुलो कुकुर रहेको पत्ता लागेको छ । विश्वकै सबैभन्दा ठुला उक्त कुकुरको नाम पिटबुल हो । जसको टाउको २८ इन्चको छ । ३ वर्षको बच्चालाई आफ्नो पिठ्युमा राखेर सुरक्षित यात्रा समेत गराउछ । बच्चालाई बोकेर विद्यालय सम्म पुर्‍याउने काम पनि गर्छ ।

ब्रिटेनको न्यू हैंपशायरमा मार्लन र लीसा ग्रेननको घरमा ‘द हल्क’ नामको अर्काे सबैभन्दा ठुलो कुकुरको कुल तौल क्षमता ८० किलो छ ।यो जोडीको तीन वर्षको बच्चा पनि छ । जसलाई कुकुरले घरमा खेलाउने र विद्यालय सम्म पुर्‍याउदै आएको छ ।

डराउने शरीर र आक्रामक प्रस्तुतीका कारण पिटबुल सबैभन्दा खतरनाक कुकुर प्रजाति मान्छि । तर, द हल्क की मालकनी लीसा यो कुरालाई मान्दिनन् । उनका अनुसार सबैभन्दा ज्यादा ख्याल राख्ने कुकुर नै हुन् ।

हेर्नुस विश्वकै सबैभन्दा ठुलो कुकुर तस्विरमा । एजेन्सीको सहयोगमा

dog1 dog2 dog3dog4   dog6 dog7 dog8 dog9 dog10