२८ आश्विन २०८३, बुधबार

प्रहरीका आइजीपीले एकल महिलासँग जबरजस्ती गर्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-crime

काठमाडौं । प्रहरी जनताको रक्षक हो । उसले हर प्रकारका चुनौतीका बाबजुद नागरिकलाई सुरक्षा दिनु कर्तव्य हो । तर यहाँ यस्तो घटना वाहिर आएको छ- प्रहरीका आइजीपीले नै एकल महिलासंग जबरजस्ती गरेका छन् ।

मुम्बईका एक अतिरिक्त प्रहरी महानिर्देशकले एकल महिलालाई जबरजस्ती गरेका छन् । ती सीनियर आईपीएस अधिकारीले दक्षिणी मुम्बईस्थित उनकै कार्यालयमा गएर चेकजाँच गर्छु भन्दै जबरजस्ती गरेको खबर सार्वजनिक भएको छ ।

उनले पहिले फोनबाट अपशब्द प्रयोग गरेर छेडछाड गरेका थिए । त्यसपछि चेकजाँचको निहुँमा जबरजस्ती गरेको पीडित एकल महिलाले बताएकी छिन् ।

देख्नमा पनि सुन्दर ती महिलाका पतिको केही वर्षअघि दुर्घटनामा निधन भएको थियो । प्रहरीका अनुसार आइजीपीका नाममा जबरजस्ती गरेको भन्दै ति महिलाले उजुरी दर्ता गराएकी छिन् ।

ति आइजीपीले एकल महिलालाई केही दिन पहिले पारिवारिक पृष्ठभुमिका बारेमा सोधेका थिए । लोग्ने नभएको थाहा भएपछि ती प्रहरी उच्च अधिकारी एकल महिलासंग सल्किएका हुन् ।

ती महिलाले प्रहरीको वयानमा भनेकी छिन्–‘हामी चेकजाँच गर्न आएका छौं भनेर ती प्रहरी अधिकारीले मेरो शरीरमा विस्तारै हातले छोएर कपडा खोले, मैले प्रतिकार गर्दा थुनिदिने धम्की दिए, म चुपचाप बसे, उनले मेरो इज्जत लुटेर लगे ।’

प्रहरीले अहिले ती उच्च अधिकारीमाथि छानविन थालेको छ । अनुसन्धानपछि मात्रै विभागिय कारवाहीका लागि सिफारिस गरिने मुम्बईका प्रहरी अधिकारीले जानकारी दिएका छन् । एजेन्सीको सहयोगमा