काठमाडौ । मान्छेहरु मोटोपन घटाउन अनेक कसरतहरु गरिरहन्छन् । तपाईको जीवनमा मोटोपनले सताएमा तपाईलाई दिक्क लाग्छ । त्यसलाई घटाउन अनेक उपायहरु लगाउनुहुन्छ ।
कोही एक्सरसाईज गर्छ त कोही डायटिङ, मेसिनको प्रयोग गर्छ । तर मोटोपन घटाउदा सावधानी नअपनाएमा तपाई झन मोटाउँदै जानुहुन्छ ।
खबर अनुसार लण्डनको सिडकपमा बस्दै आइरहेकी ४४ वर्षीय मेलिसा फोरमैपले तौल घटाउदा सावधानी नअपनाएपछि उनको शरीर गुब्बारा जस्तै फुलेको छ ।
दुई बच्चाकी आमा भइसकेकी मेलिसाको तौल १५६ किलो थियो । यत्तिको तौल हुँदा उनलाई हिड्न पनि अप्ठेरो लाग्थ्यो । हिँड्नै नसक्ने भएपछि मेलिसाले सर्जरीबाट मोटोपन घटाउने निर्णयमा पुगिन ।
ती महिलाले गैस्ट्रिक रैप सर्जरी गराएर ७६ किलो तौल घटाईन् । तौल घटाएपछि मेलिसालाई लाग्यो अब म पनि स्लिम युवती जस्तै बन्ने भए । तर उनको सपना चकनाचुर भयो ।
सर्जरी गरिसकेपछि उनको शरीर यसरी फुल्यो पुरै हनुमान जस्तै भईन् । त्यो रोग उनको पेटबाट खुट्टा सम्म फैलियो । उनी आजभोली गुब्बारा जस्तै फुलेर ५ सय केजी तौल मा पुगेकी छिन् ।
उनलाई आजभोली आफै आफैलाई देखेर नराम्रो लाग्छ । अब उनले यो मोटोपन घटाउन नसक्ने भएकी छिन् । उनलाई चिन्ता बढेको मोटोपन अझै बढ्ने हो की भनेर ।
तर उनले धेरै ठाउँ चेकजाँच गराएपछि विभिन्न तरिकाको सर्जरीले तौल घट्छ भन्ने थाहा पाईन् । त्यो सर्जरी गरेपछि उनी अहिले ठिक अवस्थामा छिन् ।
यो सर्जरीलाई कस्मेटिक सर्जरी भनिन्छ । जसलाई ३ महिना लाग्छ । यसबाट दुखाई पनि असाध्यै हुन्छ । मेलिसाले यो सर्जरी गराएपछि धेरै दुखाई सहनुपरेको सुनाईन् । अहिले उनको पेट स्लिम बनेको छ ।
तपाईहरु पनि मोटोपन घटाउन सावधानी अपनाउनुहोला । नत्र मेलिसाको जस्तो हालत हुनेछ । यो सर्जरीका लागि मेलिसाला्रई निकै समय र खर्च पनि लागेको थियो । एजेन्सीको सहयोगमा













प्रतिक्रिया