मंगलबार, ६ जेठ २०७७
DainikNepal.com
मंगलबार, ६ जेठ २०७७

पत्रपत्रिकाबाट

राज्यको ढुकुटीबाट डाक्टर बनेकाहरू दुर्गममा जानमान्दैनन्

काठमाडौं, २५ माघ । राज्यको ढुकुटीबाट झन्डै आधा करोड सिध्याएर छात्रवृत्तिमा डाक्टर पढेका चिकित्सकले कम्तीमा २ वर्ष दुर्गममा बसेर सेवा गर्नुपर्छ । यो नियमलाई दराजमा थन्क्याएर स्वास्थ्थ मन्त्रालयले भने उनीहरुकै चाहना अनुसार छात्रवृत्ति चिकित्सकलाई...

बिहे गरेको २४ घण्टामै पति बेपत्ता

काठमाडौं, २४ माघ । नेपालगञ्जको बागेश्वरी मन्दिरमा परम्पराअनुसार नै विवाह भएको थियो।बिहेमा केटी पक्षका सबै उपस्थित थिए।केटा पक्षका थिएनन्। मन्दिर ब्यवस्थापनको नियमअनुसार नै ५ सय १ रूपैयाँ रसिद काटेर माघ १५ गते विवाह भएको...

नर्स बन्ने लक्ष्मीको सपना पूरा भो

सुर्खेत, २४ माघ । ख्याउटे शरिर, निन्याउरो अनुहार, मनमा बिछट्टै छट्पटी। भोक प्यासले कलेटी परेको ओठ। पैसाको खोजीमा भौतारिएको चौथो दिन उनीसँग भेट भयो। आशाको मसिनो त्यान्द्रोले गोरखबहादुर परियारलाई छोरीसँगै डोर्‍याइरहेको थियो। छोरी लक्ष्मीको...

नाइजेरियाबाट दश नेपाली ज्यान जोगाएर आए

काठमाडौं, २४ माघ । मासिक डेढ लाख तलब पाइने भएपछि धादिङका सुब्बा गुरुङले गत वर्ष भदौमा नेपाली सेनाको जागिर छोडे। ऋाफ्नै काका श्रीप्रसाद गुरुङले नाइजेरियामा सेक्यूरिटी गार्डमा आकर्षक तलबसहितको जागिरको अवसर सुनँएपछि उनले सेनाको...

एमाओवादीले प्रतिकार गर्न स्वयं सेवक फोर्स गठन थाल्यो

काठमाडौं, २४ माघ । एकीकृत माओवादीले आन्दोलनमा दमन भए प्रतिकार गर्न भन्दै स्वयं सेवक फोर्स गठन गर्न थालेको छ। शुक्रबार इटहरीमा भएको पूर्वाञ्चलस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा दोस्रो निर्वाचनमा...

मर्यादापालकहरुलाई सेवासुविधामा पक्षपात

काठमाडौं, २४ माघ । संसद सचिवालयमा रहेका मर्यादापालकहरुले आफूहरुलाई सेवासुविधामा पक्षपात गरेको भन्दै दुख व्यक्त गरेका छन्। रक्षा महाशाखाबाट खटिएका मर्यादापालकहरुले आफू पक्षपातमा परेको आवाज उठाइदिन सञ्चारकर्मीहरुलाई आग्रह गर्दै अन्य कर्मचारी सरह ८० प्रतिशत...

सरकारीका डाक्टरले निजीमा प्राक्टिस गर्न नपाउने

काठमाडौं, २३ माघ । सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले अब निजी अस्पतालमा ‘प्राक्टिस’ गर्न नपाउने भएका छन् । निजी अस्पतालमा बढी समय दिएर सरकारी अस्पतालमा आएका बिरामीलाई चिकित्सकले समय नदिएको गुनासो बढ्दै गएपछि त्यसलाई...

एनजिओहरू प्रशासनको निगरानीमा

काठमाडौं, २३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएर काम गरिरहेका सबै गैरसरकारी संस्था (एनजीओ) माथि निगरानी थालिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्था सूचना प्रणाली सफ्टवेयर विकास गरी सबै गैरसरकारी...

अब बैंकहरूले निक्षेपकर्तालाई ब्याज धेरै दिने

काठमाडौं, २३ माघ । दुई वर्षदेखि अधिक तरलता (लगानीयोग्य रकम) को समस्या भोगिरहेका बैंक तथा वित्तीय संस्थामा तरलता कम भएपछि निक्षेपको ब्याजदर बढ्ने देखिएको छ। बैंकमा पैसा राख्दा न्यून ब्याज पाएका निक्षेपकर्ताले पाउने ब्याजदर...

बाबा ग्यासले उपभोक्तालाई मृत्यु दिँदै

काठमाडौं, २३ माघ । ग्यास सकिएको तीन दिनसम्म ग्यास नपाएका भरतपुर उपमहानगरपालिकाका डिलाराम कँडेलले बल्लतल्ल एउटा पुरानो सिलिन्डरमा ग्यास फेला पारे। एक हजार चार सय ५० रुपियाँ तिरेर ल्याएको सिलिन्डर जोडेर चुल्हो बाल्न खोज्दा...

विपक्षी मोर्चा अर्थ संकलनको अभियानमा

काठमाडौं, २३ माघ । एमाओवादीसहित बिपक्षी मोर्चाले फागुन १६ गतेसम्म पहिलो चरणको आन्दोलनमा कम्तिमा २९ लाख खर्च हुने हिसाब निकालेका छन् । बिपक्षीले फागुन १६ गते राजधानीमा केन्द्रीय सभा र त्यस अघि हुने आन्दोलनको...

धुवाँ फाल्ने गाडीलाई राजधानीमा ‘नो इन्ट्री’

काठमाडौं, २२ माघ। धुवाँ फाल्ने गाडी राजधानीमा चल्न नपाउने भएका छन् । सरकारले १५ वर्षअघि बनाएको सवारीसाधन प्रदूषण मापदण्ड संशोधन नगर्दा धुवाँको मुस्लो फाल्ने गाडीले उन्मुक्ति पाइरहेका छन्। बीस वर्ष पुराना गाडीलाई आधार मानेर २०५६ सालमा...
1 1,184 1,185 1,186 1,187 1,188 1,306