आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

पत्रपत्रिकाबाट

चुरेको ढुंगागिट्टी फेरि भारततिर

काठमाडौं, १८ जेठ । सरकारले पटक–पटक गरेको आफ्नै निर्णय उल्लंघन गर्दै जिल्ला विकास समितिले निकुञ्ज, आरक्ष र चुरेक्षेत्रका उद्योगलाई ढुंगागिट्टी उत्खनन गरी भारत निकासी गर्न छुट दिइरहेको भेटिएको छ। बारा र मकवानपुरका क्रसर उद्योगले...

युवती उद्धार गर्न इन्टरपोललाई पत्राचार

काठमाडौं, १८ जेठ । केन्या र तान्जियाका डान्सबारमा रहेका नेपाली युवतीको उद्धारमा सघाउन नेपाल प्रहरीले ती मुलुकका इन्टरपोललाई पत्राचार गरेको छ । भारत हुँदै त्यहाँका रेस्टुरेन्ट र डान्सबारमा पुर्‍याइएका नेपाली युवतीबारे केहीअघि कान्तिपुरले स्थलगत...

पाँच वर्षीय बालकको तौल ५३ किलो

विराटनगर, १७ जेठ । अस्वाभाविक रूपमा मोटोपना बढ्दै जाँदा इलामको पञ्चकन्या ७ आठघरेका पाँच वर्षीय बालक साहिल गड्तौलाको तौल ५३ किलोग्राम पुगेको छ। तौल ५३ किलो पुगेपछि उनको उपचारमा संलग्न चिकित्सक नै आश्चर्यमा परेका...

नेपालमा दैनिक ४२ जनाको मृत्यु

काठमाडौं, १७ जेठ । धूमपानका कारण नेपालमा दैनिक ४२ जनाले ज्यान गुमाउनुपरेको तथ्यांक सार्वजनिक भएको छ। विश्व धूमपानरहित दिवसका अवसरमा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो १० वर्षमा धूमपानका कारण ज्यान...

संसदमा विपक्षी अवरोध

काठमाडौं, १७ जेठ । राष्ट्रपतिले आह्वान गरेको बजेट अधिवेशनको पहिलो दिन नै विपक्षी दलको अवरोधका कारण सरकारको प्रि–बजेट छलफल विफल भएको छ। धेरै वर्षपछि यसपटक प्रि–बजेट छलफलका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारले गरेको...

क्यान्सरको सर्को

काठमाडौं, १७ जेठ । कोटेश्वर निवासी रामप्रसाद शर्मालाई दुई वर्षअघि माघको चिसोमा एक्कासि दमले समात्यो। ‘चिसो लागेको होला, केही दिन घरमै आराम गरे निको भइहाल्छु भन्ने सोचेर उनी अस्पताल जान मानेनन्। ६० वसन्त पार...

विभूषण वितरणमा राजतन्त्रकालीन प्रवृत्ति

काठमाडौं, १७ जेठ । मुलुकमा राजतन्त्र रहुन्जेल हरेक वर्ष राजाले विभूषणका नाममा युवराज, महारानी, भाइभतिजा र दरबारका आसेपासेलाई मानपदवी, अलंकार र पदवी बाँड्थे । गणतान्त्रिक शासन व्यवस्था सुरु भएपछि पनि विभूषण वितरणको राजतन्त्रकालीन प्रवृत्ति...

भाजपाका नेपाली शुभेच्छुक

काठमाडौं, १७ जेठ । स्पष्ट बहुमतसहित सत्ताको भर्‍याङ उक्लेको भारतीय जनता पार्टी (भाजपा) का नेतारकार्यकर्ता नयाँ नियुक्ति र रणनीति तयार गर्न व्यस्त बन्नु स्वाभाविकै हो । तर, त्यस्तो व्यस्तता भारतमा मात्र सीमित छैन, दसगजा...

सार्क सम्मेलनका लागि ७५ करोड बजेट विनियोजन

काठमाडौं, १७ जेठ । सार्क शिखर सम्मेलनका लागि उपत्यकाका झण्डै साढे दुई दर्जन स्थानमा सडक सुधार गरिने भएको छ । सडक विभागले ती ठाउमा सडक सुधारका लागि असारमै टेण्डर आह्वान गर्न लागेको छ ।...

ऋण लिएर यार्चागुम्बा संकलन गर्दै

जुम्ला, १६ जेठ । जुम्ला गज्र्याङकोट ४ विर्षबहादुर भण्डारी १५ हजार रुपैयाँ ऋण लिएर यार्चागुम्बा टिप्न पाटनतर्फ लागेका छन् । उनीसँगै हिँडेका गज्र्याङकोट ८ का जनकबहादुर सिंह पनि गाउँकै सहकारीबाट १६ हजार ऋण लिएर...

मानपदवी, अलंकार र पदक आफ्नालाई मात्रै

काठमाडौं, १६ जेठ । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा.रामवरण यादवले तीन सयजनालाई मानपदवी, अलंकार तथा पदबाट विभूषित गर्ने घोषणा गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले विभूषणको घोषणा गरेका हुन् । मानपदवी दुई सय २७...

सम्बन्धन खुलाउन प्रपञ्च

काठमाडौं, १६ जेठ । सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँगको सम्झौता लत्याउँदै करिब डेढ दर्जन मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुला गर्ने सम्भावना बढेको छ। थप मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग पूरा गर्ने सम्झौतासहित केसीको...
1 1,183 1,184 1,185 1,186 1,187 1,203