बुधबार, १४ जेठ २०७७
DainikNepal.com
बुधबार, १४ जेठ २०७७

पत्रपत्रिकाबाट

व्यापारी र कमिसन एजेन्ट भेट्नै नखोज्ने कोइराला साँझपख त्यस्ता भेटमा व्यस्त हुन्छन्

काठमाडौं, ९ फागुन । सत्ता, राजनीतिशास्त्रको परिभाषाभित्र सबैभन्दा शक्तिमान। यही सत्ता हो, जसले कुनै मुलुकको कायापलट गरेको छ र कुनै मुलुकलाई बर्बाद पारेको छ। व्यक्तिगत रूपमा पनि सत्ताले कोही लोकप्रिय त कोही अलोकप्रिय भएका...

पशुपतिनाथको चालीस करोड जोखिममा, भगवानका नाममा चरम अनियमितता

काठमाडौं, ९ फागुन । अनियमितताका कारण पशुपतिनाथ मन्दिरको गोठाटारस्थित जग्गाबाट हुन सक्ने करिव ४० करोड रुपियाँको आम्दानी जोखिममा परेको छ । भौगर्भिक परीक्षणबाट देखिएको परिमाणअनुसार अधिकतम मूल्यमा बालुवा बेचिएको भए कोषले कम्तिमा पनि ४०...

पाल्पाका प्रजिअको आदेशले जिल्लामा खैलाबैला

काठमाडौं, ८ फागुन । पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले एउटै प्रकृतिको मुद्दामा फरक फरक आदेश दिएका छन् । उनले प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको अवैध हातहतियार मुद्दामा त्यस्तो गरेका हुन् । जुठापौवा ९...

चिनिया लगानी होटलतर्फ आकर्षित

काठमाडौं, ८ फागुन । नेपालमा होटेल र रेस्टुरेन्टमा चिनियाँ लगानी ह्वात्तै बढेको छ। उड्डयन, विमानस्थललगायत ठूला परियोजनामा लगानी गरिरहेको चीनले अहिले होटेल र रेस्टुरेन्टमा पनि वर्चस्व बढाउँदै लगेको छ। यसले पछिल्लो समयमा चिनियाँ लगानी...

कतारमा कामदारलाई तलब नदिने कम्पनीलाई नयाँ नियम

काठमाडौं, ८ फागुन । कतारले कामदारलाई तलव नदिने कम्पनी वा स्पोन्सरलाई जेल र जरिवाना लगाउने गरी नयाँ नियम तोकेको छ । सरकारी अधिकारीहरुले यो नियमलाई कामदारको तलव सुरक्षा गर्न चालिएको महत्वपूर्ण कदमको रुपमा हेरेका...

लाचार सरकार, कृषकको ढाड सेक्दै

काठमाडौं, ८ फागुन । वर्ष दिनभरि दुःख गरेर उब्जाएको खाद्यान्नको मूल्य सरकारले नतोक्दा बिचौलियाले उपभोक्ता र किसान दुवैलाई ठग्दै आएका छन्। सरकारले खाद्यान्नको न्यूनतम समर्थन मूल्य नतोक्दा बिचौलियाले लागत मूल्यभन्दा सस्तोमा किसानबाट किनेर उपभोक्तालाई...

विपक्षी एमाओवादीका कारण ८८ वटा अनियमितताका उजुरी अलपत्र

काठमाडौं, ८ फागुन । प्रतिपक्षी सभासदहरुले बहिस्कार गरेपछि सार्वजनिक लेखा समितिमा छानबिनका लागि परेका आर्थिक अनियमितताका ८८ वटा उजुरी अलपत्र छन् । समिति सभापति एवं एमाओवादी नेता जनार्दन शर्मा स्वयं बैठकमा आउन छाडेपछि छानवीनको...

‘मसँग भएको सहमति कार्यान्वयन गर्नुपर्दैन ?’

काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले २०६३ वैशाखमा आफू र राजनीतिक दलहरूबीच सहमति र समझदारी भएको दाबी गर्दै शान्ति, स्थायित्व र समृद्धिका लागि त्यसलाई पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन्। नेपालमा गणतन्त्र घोषणाको...

मुद्रा अपचलनको आरोपमा स्वीस प्रहरीद्वारा एचएसबीसी बैंकमा छापा

काठमाडौं, ७ फागुन । स्वीस प्रहरी अधिकारीले मुद्रा अपचलन गरेको आरोप लागेका जेनेभास्थित एचएसबीसी बैंकमा छापा मारेका छन् । उनीहरुले उक्त बैंक र मुद्रा अपचलनमा आशंकित अज्ञात ब्यक्तिहरुका बारेमा छानबिन गरिरहेको नेपाल समाचार पत्र...

राजधानीमा स्वाइन फ्लुको आशंका

काठमाडौं, ७ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले एक बिरामीमा स्वाइन फ्लुको शंका देखिएपछि निर्क्यौल गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्न पठाएको छ । ती बिरामीमा उच्च ज्वरो, रुघा खोकी,...

ठूला व्यापारी विद्युत चोरी गर्दै, प्राधिकरण उनीहरूलाई उन्मुक्ति दिँदै

काठमाडौं, ७ माघ । विद्युत् प्राधिकरणका प्राविधिक र ठूला ग्राहकको मिलेमतोमा व्यापक रूपमा विद्युत् चोरी हुने गरेको तथ्यांक फेला परेको छ। यसले मिटरमा बिजुली कम खपत भएको देखाएर प्राधिकरणलाई करोडौं रुपियाँ नोक्सानीमा पार्ने काम...

संविधानसभा तोडफोडकोको प्रतिवेदन सार्वजनिक नगर्न एमाओवादीको दवाव

काठमाडौं, ७ फागुन । माघ ५ गते मध्यरातमा संविधानसभामा विपक्षी गठबन्धनद्वारा भएको तोडफोड छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक नगर्न एमाओवादीले दबाब दिएको छ। विपक्षी गठबन्धनको नेतृत्व गरेको एमाओवादीको दबाब र राजनीतिक वातावरण बिग्रन...
1 1,181 1,182 1,183 1,184 1,185 1,310