बिहीबार, २५ असार २०७७
DainikNepal.com
बिहीबार, २५ असार २०७७

बजार

राजधानीमा सार्क अर्थमन्त्रीस्तरीय बैठक सुरु

काठमाडौँ, ३ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अर्थमन्त्रीहरुको सातौँ बैठक आज यहाँ सुरु भयो । बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले क्षेत्रीय विकास, शान्ति र स्थायित्वका निम्ति सार्क सदस्य मुलुकहरुबीच बृहत्...

जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ बने

चीन, ३ भदौ । दलियान वान्डा समूहका अध्यक्ष वाङ जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ व्यक्ति बनेका छन् । नयाँ हुरान रिच लिस्टका अनुसार जियानलिन हङकङका लिका सिङलाई पछि पार्दै विश्वमा धनी चिनियाँ व्यक्ति बनेका...

पहिलो महिनामै रु एक करोडभन्दा बढी राजस्व सङ्कलन

भीमदत्तनगर, २ भदौ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आव २०७२/७३ को पहिलो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । साउन महिनामा मासिक लक्ष्य रु ८८ लाख ६८ हजार राखिएको भए पनि रु एक...

अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन सदस्य राष्ट्रका अर्थमन्त्री काठमाडौँमा

काठमाडौँ, २ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थमन्त्रीस्तरीय सातौँ बैठकमा भाग लिन भारत, पाकिस्तान र बङ्गलादेशका अर्थमन्त्री काठमाडौँ आइपुग्नुभएको छ । भोलि बिहान यहाँ सुरु हुने उक्त बैठकमा भाग लिन पाकिस्तानका...

प्रधानमन्त्री राहत कोषमा फरवार्डको १० लाख सहयोग

काठमाडौं, २ भदौ । ग्रामीण समुदायको आर्थिक सामाजिक उत्थानमा काम गरिरहेको फरवार्ड (फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था) ले प्रधानमन्त्री राहत कोषमा १० लाख राहत रकम सहयोग गरेको छ । अध्यक्ष भगवती चौधरी लगायत संस्थाका...

दुर्घटनाको संकेत दिने सस्तो कार नेपाली बजारमा

काठमाडौं, १ भदौ । फोर्डको आकर्षक लुक र स्मार्ट कार फिगो एस्पायर नेपाली बजारमा आएको छ । स्मार्ट र एडभान्स सुरक्षात्मक प्रविधिसहितको कम्प्याक्ट सेडान कारको मूल्य निकै सस्तो रहेको छ । २४ लाख ९०...

सुनको मूल्य बढ्न थाल्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, १ भदौ । केहि साता सस्तीयको सुनको मूल्य यो साताको सुरुआत देखिनै अकाशिन थालेको छ । बुधवार सूनको मूल्य प्रतितोला सातसयले बढेको छ । बुधबार प्रति तोला ४८ हजार नौ सय रुपैयाँमा सुनको...

नेपालमा पहिलो पटक भेस्पाको स्टाइलिष्ट स्कुटर

काठमाडौं, १ साउन । चर्चित इटालियन स्कुटर भेस्पाको स्टाइलिष्ट नयाँ मोडल पहिलो पटक नेपालमा भित्रिएको छ । नेपाली कम्पनी डि लाइफ स्टाइल्सले मंगलबारदेखि भेस्पालाई नेपाली बजारमा बिक्री शुरु गरेको हो । भेस्पा उत्पादक इटालीयन...

नेपालमा लगानी गर्न अमेरिकलाई आग्रह

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनका कार्यक्रममा चयन गरेको र भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोगको दह्रो प्रतिबद्धता जनाएकामा अमेरिकी सरकार र जनताप्रति आभार व्यक्त गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाको...

योजना आयोगलाई मागी खाने भाँडो बनाइएको आरोप

काठमाडौँ, १ भदौ । सांसदहरुले मन्त्रीका जिल्लाका रूपमा रहेका धनुषा, महोत्तरी र सर्लाहीमा थुप्रै कार्यक्रमसहित बजेट विनियोजन गरिएको तर अन्य जिल्लामा कम बजेट विनियोजन भएको गुनासो गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक,...

वेटर कामदारका रुपमा साउदी छिरेका नेपालीले आफ्नै होटल खोले

– एनपी प्रधान (भरत) साउदी अरब । साउदी अरबको दमाम स्थित सिको गार्डेनमा एक नेपाली युवाले एकल लगानीमा नेपाली होटल सञ्चालनमा ल्याएका छन् । मोरङ जिल्ल्लाको सिजुवा, ८ का ३७ बर्षीय किशोर थापाले होटल...

पाटनमा दर्जनौँ भेडाबाख्रा मरे

जाजरकोट, १ भदौ । जिल्लाको उत्तरी भेकमा रहेको दुर्गम रोकायगाउँ गाविसमा पर्ने पाटनमा प्रकोप फैलिएपछि दर्जनौँ भेडाबाख्रा मरेका छन् । असारको दोस्रो हप्तादेखि साउनको अन्तिमसम्म पाटनमा फैलिएको प्रकोपबाट दर्जनौं भेडाबाख्रा मरेका हुन् । रोकायगाउँ...
1 768 769 770 771 772 902