बिहीबार, ९ जेठ २०७६
DainikNepal.com
बिहीबार, ९ जेठ २०७६

बजार

म्याग्दीको बाणिज्य बैंकमा सिसी क्यामेरा

मालती खत्री म्याग्दी, १९ भदौ । म्याग्दीको  राष्ट्रिय वाणिज्य बैंकमा केही दिन अगाडि चोरी भएपछि बैंकको म्याग्दी शाखाले आफ्नो कार्यालयमा सिसी क्यामेरा जडान गरेको छ । झण्डै दुई हप्ता अगाडि राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको...

पोखरा र भैरहवामा तत्काल अन्तराष्ट्रिय विमानस्थल आवश्यकः सुजता

काठमाडौं, १९ भदौ । पर्यटनको क्षेत्रमा विकास गर्न सकेमात्रै नेपाल समुन्नत राष्ट्र बन्न सक्ने सरोकार वालाहरुले औल्याएका छन् । बिहिबार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा सहभागी सदस्यहरुले पर्यटनको विकासमा जोड दिएका हुन्...

दुधबाट म्याग्दीका किसानको मासिक आम्दानी डेढ लाख

मालती खत्री म्याग्दी,  १९ भदौ । म्याग्दीको बरंजाका किसानहरुले एक महिनाको अवधिमा डेढ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । बरंजा गाविसको ३ नम्बर वडा खर्कमा रहेको बरंजा दुग्ध सङ्कलन केन्द्रमा दैनिक दुध...

लमजुङका कृषक मत्स्यपालन व्यवसायतर्फ आकर्षित

दीपक अधिकारी लमजुङ, १९ भदौ । लमजुङका कृषकहरु मत्स्य पालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यालय लमजुङले मत्स्य पालन व्यवसायमा सहुलियत दिन थालेपछि किसानहरुको सो व्यवसायतर्फ आर्कषण बढेको हो ।...

ग्यास उद्योग संघद्वारा आन्दोलनको घोषणा

काठमाडौँ, १८ भदौ । उपभोक्ताको मागअनुसार कोटा वृद्धि गर्न १४ महिनादेखि पटकपटक सम्बन्धित निकायमा अनुरोध गर्दा पनि वास्ता नगरेको भन्दै नेपाल एलपी ग्यास उद्योग सङ्घले आन्दोलनको घोषणा गरेको छ । सम्बन्धित निकायले आलटाल गरेका कारण देशमा...

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, पट्रोलियम पदार्थ अभाव हुने संकेत

काठमाडौं, १८ भदौ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आफ्ना मागहरु नेपाल आयल निगम एवम् नेपाल सरकारले कार्यान्वयन नगरेको भन्दै आगामी भदौ २१ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा...

बागलुङमा ३ सय ९४ किलोवाटको आयोजना

बागलुङ, १७ भदौ । जिल्लाको तारा गाविसमा निर्माणाधीन ताराखोला सामुदायिक जलविद्युत् आयोजनाको सिभिलतर्फको निर्माण कार्य पूरा भएको छ । अढाई वर्ष अघिदेखि सुरु भएको ३९४ किलोवाट क्षमताको उक्त आयोजनाको सिभिल चरणका पूर्वाधार निर्माणको काम...

तुइनको जोखिमले सामान बिक्री गर्नै समस्या

धादिङ, १७ भदौ । वर्षाको समय त्रिशूली नदी बढेर बगरसमेत छोपिएको बेला कुम्पुर गाविस वडा नं २ खरमटारवासीलाई गाउँबाट बजार जानकै लागि समस्या खेप्नुपरेको छ । गाउँमा बिक्रीका लागि लानुपर्ने सामानको थुप्रै छ ।...

प्रधानमन्त्रीको निर्देशनमा जीएमआरसँग पीडीए वार्ता

काठमाडौं, १७ भदौ । लगानी बोर्ड र भारतीय प्रवद्र्धक कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर)बीच परियोजना विकास सम्झौता पीडीएको विषयमा छलफल सुरु भएको छ । बोर्डको कार्यालय नयाँ बानेश्वरमा सुरु भएको वार्तामा नेपालका तर्फबाट बोर्डका...

यातायात ब्यवसायी महासंघमा एमालेबाट केदारको दावेदारी

काठमाडौं, १६ भदौ । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि केदार क्षेत्रीले दावेदारी घोषणा गरेका छन् । महासंघको नयाँ नेतृत्व छनोटका लागि भदौं १७–१९ गते चितवनमा चौथो महाधिवेशन हुँदैछ । नेपाली कांग्रेसले...

खाद्य संस्थानले दसैँका लागि चार हजार खसी बोका काठमाडौँमा ल्याउँदै

काठमाडौँ, १६ भदौ । नेपाल खाद्य संस्थानले यस वर्षको दसैँलाई लक्ष्य गरी तीन हजार ४०० खसीबोका काठमाडौँमा ल्याउने भएको छ । दसैँको समयमा काठमाडौँ उपत्यकामा मासुको माग बढ्ने तथा बजारमा हुन सक्ने मूल्य वृद्धिलाई सन्तुलन...

राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौँ, १६ भदौ । नेपाल राष्ट्र बैंकमा संस्थागत सुधार र सुशासन कायम नभएको भन्दै नेपाल वित्तीय कर्मचारी सङ्घले व्यवस्थापनविरुद्ध आन्दोलन गर्दै आएको छ । व्यवस्थापनले एकपक्षीय, विभेदपूर्ण, अपारदर्शी ढङ्गले काम गर्दै आएको आरोप लगाउँदै...
1 728 729 730 731 732 760