मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

समाचार

पाथीभराको भेटीमा एमाओवादी नजर

ताप्लेजुङ । प्रसिद्ध पाथीभरा मन्दिरमा बाषिर्क करोडको हाराहारीमा भेटी संकलन हुन थालेपछि राजनीतिक दलको आँखा लाग्न थालेको छ । एमाओवादीले राजनीतिक प्रस्तावमै भेटी संकलन पाथीभरा क्षेत्र बिकास समितिमार्फत हुनुपर्ने प्रस्ताव गरेपछि भेटीमा दलको आँखा...

रक्तचाप जचाउनु भयो ?

काठमाडौं । भविष्यमा हुन सक्ने सम्भावित खतराबाट जोगिन वा वास्तविकता थाहा पाउन के तपाईंले आफ्नो रक्तचाप जचाउनु भयो रु मुलुकमा गरिएको एउटा अध्ययनअनुसार करिब ४३ प्रतिशत नेपालीले जीवनमा एक पटक पनि आफ्नो रक्तचाप जचाउँदैनन्...

एमाओवादी विवाद मिल्दै

काठमाडौं । एमाओवादीमा संस्थापन र नेता बाबुराम भट्टराई पक्ष सहमतिनजिक पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहालले विराटनगर राष्ट्रिय सम्मेलनमा भट्टराईले उठाएको सात बुँदे फरक मतलाई पार्टीभित्र बहसमा लैजाने सहमति जनाएपछि विवाद मिल्न लागेको हो...

कतारको सुधारबाट आप्रबासी झन अन्योल

दोहा । श्रम बजारलाई फराकिलो सुधार गर्ने भन्दै कतार सरकारले घोषणा गरेको कफला (स्पोन्सरसीप) र एक्जिट भिसाको परिवर्तनबारे यहाँका आप्रबासी झन अन्योलमा परेका छन् । श्रम तथा सामाजिक मन्त्रालय र आन्तरीक मन्त्रालयले बुधबार समयसिमा...

बाँदरको समाधान खोज्दै निकुञ्ज विभाग

काठमाडौं । राजधानीको काँठक्षेत्र र आसपासका बस्तीमै आएर बाँदरले दुःख दिन थालेपछि वन मन्त्रालयमातहतको राष्ट्रिय निकुञ्ज विभागले समाधानका उपाय खोज्न थालेको छ । पहिलो चरणमा विभागले प्रभावित स्थानको अनुगमन गरेको छ । विभागका इकोलोजिष्ट...

सिक्किममा विपक्षी दल जन्मियो

दार्जिलिङ । अघिल्लोपटक विपक्षीरहित रहेको सिक्किम विधानसभामा यसपटक सिक्किम क्रान्तिकारी मोर्चा प्रतिपक्षी पार्टीका रूपमा उदाएको छ । दुई क्षेत्रमा उठेका मोर्चाका अध्यक्ष पीएस गोले एउटामा पराजित भएका छन् भने अर्कोमा विजयी । ३२ सदस्यीय...

मसिना दलसँग एकता खोज्दै संघीय समाजवादी

काठमाडौं । संघीय समाजवादीले जातीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानका निम्ति संविधानसभामा नरहेका १२ दलसित एकता गर्ने भएको छ । त्यसका लागि एकताको आधारविन्दु निर्माणमा जुटेको अध्यक्ष अशोक राईले बताए । ‘जातीय पहिचानसहितको संघीय...

टेलिभिजन छाडेर अमेरिका पुग्दा…

एउटा नयाँ उमँग र उत्साहका साथ यो पंक्तिकार अमेरिकाको यात्रामा सन् २०१४ अप्रिल २४ तारिखका दिन गएको थियो । निकै नै रोमाञ्चक यात्राको साथ ऊ त्यहाँ पुग्यो र त्यहाँ पनि रोमाञ्चक यात्रा जारी छ...

बैंककमा ओली र ढकालको भेटवार्ता

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एकनाथ ढकालले एमाले संसदीय दलका नेता केपी ओलीसँग भेट गरेका छन् । बैंककको बुम्रुन्ग्राड हस्पिटलमा उपचार गरिरहेका नेता ओलीलाई भेटी अध्यक्ष ढकालले नेपाल परिवार दलको तर्फबाट...

विदेशबाट एड्स उपहार…

काठमाडौं। आफू जस्तै एचआइभी/एड्स पीडित महिलाहरूसँगै भएकाले पनि होला ३६ वर्षीया चमेली भण्डारीलाई रोग लागेर केही हुँदैन बाँच्नका लागि आत्मविश्वास हुनु ठूलो कुरा हो जस्तो लाग्छ । दुई वर्षअघिसम्म पनि आफ्नो जीन्दगी कसरी बिताउने,...

कैलालीमा चार दिनदेखि डढेलो, अझै नियन्त्रणबाहिर

धनगढी । कैलालीको पहाडी क्षेत्र सहजपुर र खानीडाँडाको चुरे जंगलमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चल्ने क्रम नरोकिएको र पर्याप्त जनशक्तिको अभाव रहेका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ...

अब मुक्तिनाथको मुर्ति छुन नपाइने

मुस्ताङ। नेपालको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजनका लागि दुःखको खबर छ । अब भक्तालुहरुले मुक्तिनाथको मुर्ति छुन पाउने छैनन् । मन्दिरभित्र रहेको मुक्तिनाथको मूर्ति हाल छोएर पूजा गर्ने प्रचलन रहेपनि मूर्तिको आकृति...
1 11,352 11,353 11,354 11,355 11,356 11,397