बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

अदालतको आदेशले एआईजी बढुवा अनिश्‍चित

काठमाडौं, २७ जेठ । नेपाल प्रहरीका सात एआईजीमा बढुवा प्रक्रिया अदालत प्रवेशपछि अवरुद्ध भएको छ। पुनरावेदन अदालत पाटनले सरकारका नाममा सोमबार दिएको अन्तरिम आदेशपछि सिफारिसमा परेका डीआईजीहरूको बढुवा अनिश्चित भएको हो। बढुवाका निम्ति सिफारिस...

अपहरणकारी समात्‍ने बहादुर प्रहरी

काठमाडौं, २७ जेठ । सामाखुसीबाट स्कुलको एउटा बच्चा अपहरण गरेर मोटरसाइकलमा लगेका छन्, तुरुन्त सवारी चेकिङ सुरु गर्नुपर्योा। आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा राजधानीका धेरै प्रहरीको वाकीटकीमा यस्तो सन्देश आयो। महानगरीय प्रहरी...

भक्तपुरमा अपहरित बच्चा भारतमा अपरहणमुक्त

काठमाडौं, २७ जेठ । कूख्यात भारतीय अपराधिक समूहबाट १४ दिन अगाडि भक्तपुरबाट अपहरणमा परेमा साढे दुई वर्षे बालक सोमबार मध्यरात भारतको विहारमा अपरहणमुक्त भएका छन्। जेठ १४ गते कवाडी सामानको ब्यापार गर्दै आएका राकेश...

प्रधानमन्त्री अस्वस्थ, अमेरिका जाँदै

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि छिट्टै अमेरिका जाने भएका छन्। हल्का ज्वरो, खोकीले ग्रस्त बनाएपछि पछिल्ला दिनमा चिकित्सकको निगरानीमा रहेका कोइराला थप उपचारका लागि अमेरिका जान...

‘दाह्री जुंगा फुल्ने भो, नेविसंघको महाधिवेशन कहिले हुने हो ?’

काठमाडौ, २७ जेठ । कांग्रेस केन्दीय कार्यसमितिको बैठक होस् या पार्टीको नेतृत्व सहभागि कुनै कार्यक्रम । विद्याथीहरु पुगी हाल्थे र नेताहरुतिर चोर औंला तेर्साउदै नारा घन्काउँथे ‘दाह्री जुंगा फुल्ने भो, नेविसंघको महाधिवेशन कहिले हुने...

सर्वोच्च अदालत क्याभलरी रहेको ठाउँमा सर्ने

काठमाडौं, २७ जेठ । सरकारले सर्वोच्च अदालतलाई सिंहदरबारभित्र रहेको नेपाली सेनाको घोडचढी गण ९क्याभलरी० ले चर्चेको ३० रोपनी जग्गा उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद बैठकले सर्वोच्चलाई उसले हाल चर्चेको जग्गा साँघुरो भएकाले सिंहदरबारभित्र...

जनसंख्या व्यवस्थापनमा चुनौती

काठमाडौं, २७ जेठ । नेपाली समाजका निम्ति जनसंख्या वृद्धि हुनु, गरिबी रहिरहनु नै विकासको बाधक हो त ? विज्ञहरुले यो विषय गम्भीर ढंगले उठाएका छन् । ‘घरपरिवारको गरिबीले राष्ट्रिय गरिबीमा प्रभाव पार्छ,’ युवा अनुसन्धाता...

गायक रामकृष्ण ढकालको घर फेरि लिलामीमा

काठमाडौं, जेठ २७ । बैंकबाट लिएको ऋण तिर्न आनाकानी गरेपछि लोकप्रिय गायक रामकृष्ण ढकालको घर लिलाम हुने भएको छ । श्री लालीगुराँस बहुद्देश्यीय सहकारी संस्थाले ढकालको भैंसेपाटीस्थित घर लिलाम गर्न शनिबार एक दैनिक पत्रिकामा...

माधवलाई केपीको प्रश्न- किड्निी ठीक हुनेले के गरे ? (फोटो फिचरसहित)

काठमाडौँ, २६ जेठ । नेकपा (एमाले) का नेता बरिष्ठ नेता तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणको नीतिगत प्रश्नलाई पदप्रतिको आशक्ति भनेर लाञ्छना लगाउन खोज्ने दोहोरो मापदण्ड बिडम्बनापूर्ण भएको बताउनुभएको छ ।...

छोरोको कुटाइबाट बाबुको ज्यान गयो

सोलुखुम्बु, २६ जेठ । सोलुखुम्बु बेनी–२ का धनी विकको आफ्नै छोराको कुटाइबाट ज्यान गएको छ । आइतबार राति १८ वर्षीय छोरो गोविन्द विकले दाउराको चिर्पटले कुटपिट गरेपछि विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम...

क्रिकेट खेलाडीलाई पाँच लाख नगदसहित राष्ट्रपतिबाट सम्मान

काठमाडौं, २६ जेठ । राष्ट्रपति डा रामवरण यादवले ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका राष्ट्रिय क्रिकेट टिमलाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा नगद पुरस्कारसहित सम्मान गर्नुभयो । राष्ट्रपति...

प्रेस युनियनको महाधिवेशन स्थगित

काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको आगामी असार ४ र ५ गते पोखरामा हुने भनिएको आठौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । मुलुकका विभिन्न चार निर्वाचन क्षेत्रमा आगामी...
1 11,350 11,351 11,352 11,353 11,354 11,452