मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

समाचार

यस्तो छ एमाले नेताको कित्ताकाट

काठमाडौ, ३ असार । नवौं महाधिवेशन नजिकिँदै जाँदा एमाले तीव्र धुव्रीकरण देखिन थालेको छ । राजधानीमा मंगलबार गरिएको कार्यक्रममा एमाले नेताहरु यसरी नै विभाजित भए । केहीले अध्यक्ष खनाललाई नै सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने नत्र...

खनाल भन्छन्- ‘मैले मैदान छाडेको छैन, म पनि सर्वसम्मतिको अध्यक्षको उम्मेदवार’

काठमाडौ, ३ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफू पनि सर्वसम्मतिको अध्यक्ष उम्मेदवार भएको बताउनुभएको छ । एमाले मुख्यालय बल्खुमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफूहरु सर्वसम्मत उम्मेदवार छान्ने प्रक्रियामा रहेको भन्दै...

माओवादीद्धारा सिटी यातायातका सम्पूर्ण मिनीबस बन्द

सुन्दरीजल, ३ असार । गाडी चालकमाथि स्थानीयवासीले हातपात गरेको भन्दै एमाओवादी निकटको अखिल नेपाल मजदुर सङ्गठनले सुन्दरीजल–रत्नपार्क–कालिमाटी–कलङ्की रुटमा चल्ने सिटी यातायातका सम्पूर्ण मिनीबस बन्द गरेका छन् । मजदुर सङ्गठनले बस सञ्चालनमा रोक लगाएपछि यस...

घोडा हिँड्दा पुल भाँचियो

जुम्ला, ३ असार । जिल्लाको कुडारी गाविस वडा नं १ स्थित तिला नदीमाथि हालिएको ५० वर्ष पुरानो काठेपुल भाँचिएको छ । जुम्लाको ताम्ती गाविसमा चामल ढुवानी गरिरहेको घोडा हिँड्दै गर्दा पुल भाँचिएको हो ।...

झुठो विवरण पेस गरी नागरिकता बनाउने भारतीय नागरिक पक्राउ

वीरगन्ज (पर्सा), ३ असार । झुठो विवरण पेस गरी नागरिकता लिएको मुद्दामा फरार एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारत विहार पश्चिम चम्पारण जिल्ला, शिकारपुर थाना निवासी सुलेमान मियाँका छोरा मन्सुर...

यार्सागुम्बाको कमाल: मलामी पनि पाउन गाह्रो

डोल्पा, ३ असार । यतिखेर डोल्पामा चलिरहेको यार्सा मौसमका लागि घर, गाउँ नै शून्य पारेर सबै मानिस यार्सा सङ्कलनका लागि हिमाली क्षेत्र पाटनतिर लागेका छन् । यो एक महिनाको यार्सा मौसममा कमार्ई गरेपछि वर्षभरि...

चितवन निकुञ्जका हात्ती साङ्लो मुक्त

चितवन, ३ असार । एक करोडभन्दा बढीको लगानीमा चितवन निकुञ्जमा पालिएका हात्तीहरूलाई साङ्लो मुक्त गरिएको छ । निकुञ्जले पालेका हात्तीहरूलाई यसअघि खुट्टामा साङ्लोले बाँधेर राख्ने गरिएकामा अभियान सफल भएपछि अहिले भने निश्चित क्षेत्र छुट्याएर...

रात्रि बसका स्टापहरुनै चोरीमा संलग्न

सिरहा, ३ असार । सिरहामा लामो दूरीका रात्रि बसमा चोरीका घटना बढ्न थालेपछि यात्रुहरु हैरान हुन थालेका छन् । चोरी भएको सामान खोजीका लागि यातायात सञ्चालक र प्रहरीलाई जानकारी गराउँदा आफ्नो सामान आफैँले सुरक्षित...

शासकीय स्वरुपमा दलहरुको अडान यथावत

काठमाडौं, ३ असार । नयाँ संविधानमा रहने मुलुकको शासकीय स्वरुपका विषयमा प्रमुख राजनीतिक दलहरूको पुरानै अडान दोहरिएको छ । संविधानसभाको आज बसेको बैठकमा धारणा राख्ने कांग्रेस, एमाले, एमाओवादी, मधेसवादीलगायतका दलका सभासदहरूले शासकीय स्वरुपमा पुरानै...

डोल्पामा पन्ध्र वर्षदेखि भारी बोकेर गुजारा

डोल्पा, ३ असार । विगत पन्ध्र वर्षदेखि भारी बोकेर बिहान बेलुकीको गुजारा टार्दै आएकी ६५ वर्षीया धनिशा वलीको अझै थाप्लोमा नाम्लो र पिठ्यूँमा भारी छुटेको छैन । रुकुम जिल्ला सक्ला गाविस वडा नम्बर २...

एमालेका मन्त्रीहरूले गुटबन्दीलाई पश्रय दिएका छन्ः नेपाल

हेटौँडा, ३ असार । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमालेभित्र बढ्दै गएको गुटबन्दीलाई पार्टीबाट मन्त्री भएकाहरुले नै बढी प्रोत्साहन दिने गरेको बताएका छन् । प्रेस चौतारी मकवानपुरले आज हेटाँडामा आयोजना गरेको पत्रकार भेट...

एमाले महाधिवेशनको खर्च पाँच करोड, खानामा मात्रै २ करोड लाग्ने

काठमाडौं, ३ असार। एमालेले नवौं महाधिवेशनमा पाँच करोड रुपैयाँ खर्च गर्नेगरी आर्थिक कार्ययोजना बनाएको छ । महाधिवेशनका लागि गठित आर्थिक उपसमितिले बनाएको बजेटअनुसार खानामा मात्रै २ करोड रुपैयाँ खर्च हुनेछ । महाधिवेशनमा लाग्ने सबै...
1 11,349 11,350 11,351 11,352 11,353 11,468