सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कला

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘गाउँ आएको बाटो’

काठमाडौं, १७ चैत । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ । विश्व प्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भइ पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको उक्त...

चर्चित सेलिब्रेटी एउटै मञ्चमा

काठमाडौं, १७ चैत । १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंमा फेसन शो रनवेमा आधा दर्जन बढि सेलिब्रेटीहरुका साथमा सम्पन्न भएको हो । फेसन...

‘मेरो माया तिम्रो लागि’ भन्दै गरिमा फकाउँदै रुपक

काठमाडौं, १७ चैत । लोकप्रिय गायक रुपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मनि सुवेदीको प्रस्तुति तथा शब्द रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको गीतमा संगीत गायक डोटेल आफैले...

‘पुजार सार्की’मा मेघराज खत्री बने पल शाह

काठमाडौं, १७ चैत । पछिल्लो समय नेपाली चलचित्र जगतमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह तीन नायकको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को यतिबेला चर्चा भइरहेको छ । यसैबीच निर्देशक दिनेश राउतले अभिनेता पल...

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक

काठमाडौं, १७ चैत । अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर उहाँ अभिनित फिल्म ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरिएको छ । आउँदो वर्ष २०८१ को जेठ १० गतेबाट रिलिज हुने फिल्मको पोस्टरमा फिल्मका प्रमुख पात्र...

निर्देशक क्रिस्टोफरलाई ‘नाइटहुड’को उपाधि

काठमाडौं, १७ चैत । विश्वका उत्कृष्ट फिल्म निर्देशकमा क्रिस्टोफर नोलनको नाम अवश्य नै आउँछ । यिनै निर्देशक क्रिस्टोफरले बेलायत सरकारले प्रदान गर्ने ‘नाइटहुड’को उपाधि पाउने भएका छन् । बेलायत सरकारले बिहीबार यसको घोषणा गरेको...

गोविन्दा एकनाथ शिन्देको शिवसेनामा प्रवेश

काठमाडौं, १५ चैत । बलिउड सिने जगतका चर्चित अभिनेता गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् । बिहीबार मुम्बईमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको उपस्थितिमा गोविन्दा शिवसेनामा प्रवेश गरेका हुन् । यसअघि भारतीय कांग्रेसका तर्फबाट लोकसभा...

फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय

काठमाडौं, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११ गते रिलिज हुने भएको छ । मिलन चाम्स निर्देशित फिल्ममा एञ्जिला नै...

राजनीतिमा आउने साराको संकेत

मुम्बई, १५ चैत । बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम कमाइन् । यी अभिनेत्री प्रायः राजनीतिक मुद्दामा आफ्नो भनाइ राख्दै चर्चामा आउँछिन् । उनलाई बीजेपीले लोकसभा चुनाव २०२४ मा हिमाञ्चल प्रदेशको...

‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट

काठमाडौं, १५ चैत । सौन्दर्य प्रतियोगिता ‘मिस नेसनल नेपाल २०२४’को काठमाडौं अडिसन सम्पन्न भएको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एटिकमा सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरुले सहभागिता जनाएका थिए । आयोजक सनुर्वीका अनुसार देशका विभिन्न...

कपिलसँगको झगडा पब्लिक स्टन्ट मात्र : सुनील ग्रोवर

मुम्बई, १४ चैत । ओटीटी शो ‘द ग्रेट इण्डियन कपिल शो’को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनील ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र भएको खुलासा गरेका छन् । उनले मंगलबार सञ्चारमाध्यमसँग कुरा...

दश सहरमा अस्करको ‘सिनेमा साक्षरता अभियान’

काठमाडौं, १४ चैत । दुई दशकदेखि नेपालमा फिल्म शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । आज चैत १४ देखि २५ सम्म सञ्चालन हुने अभियान पूर्वी नेपालदेखि पश्चिम...
1 8 9 10 11 12 667