२८ आश्विन २०८३, बुधबार

प्रयासनाले जितिन् ‘मिस युनिभर्स नेपाल २०२६’को ताज

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२६’को ताज प्रयासना गुरुङले जितेकी छन् ।

आइतबार साँझ काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा अन्य प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

मिस अर्थ नेपाल २०२६ को ताज भने झापाकी विनिता ओलीले पहिरिएकी छन् ।

देशभरबाट सहभागी ११० जनामध्ये अन्तिम १४ जना प्रतिस्पर्धी फिनालेमा सहभागी थिए ।

प्रतियोगिताको मुख्य निर्णायकमा बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलीना जेटली र मोडल मनिका विश्वकर्मा रहेका थिए ।