बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

कला

गायक राजेशपायल राई रिहा

काठमाडौं, २२ चैत । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर होहल्ला गरेको आरोपमा उनीसहित ६ जना पक्राउ परेका थिए । काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र...

फिल्म ‘राजा साब’मा भूत चरित्रमा देखिँदै सञ्जय दत्त

काठमाडौं, २२ चैत  । बलिउडका सुपरहिट फिल्म ‘भूतनाथ’, ‘ओम शान्ति ओम’, ‘हेलो ब्रदर’, ‘पहेली’, ‘वाह लाइफ हो तो ऐसी’ र ‘तलाश’ मा एउटा कुरा समान छ । त्यो समानता यो हो कि यी फिल्ममा...

‘सिंघम अगेन’पछि अभिनयबाट ब्रेक लिँदै रणवीर–दीपिका

काठमाडौं, २२ चैत । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण चाँडै बाबुआमा बन्दैछन् । केही समयअघि यो जोडीले सामाजिक सञ्जालमार्फत आफूहरु बाबुआमा बन्न लागेको जानकारी दिएका थिए । अब यो जोडी सन्तान...

गायक राजेशपायल राईसहित ६ जना पक्राउ

काठमाडौं, २२ चैत । गायक राजेशपायल राईसहित ६ जना पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर...

एक दृश्यलाई पृथ्वीराजको तीन दिने उपवास

मुम्बई, २२ चैत । तमाम अभिनेता या अभिनेत्री आफ्नो चरित्रका लागि निकै मेहनत गर्छन् । आफ्नो फिल्मको सानोतिनो दृश्यलाई प्रभावशाली बनाउनका लागि कलाकारहरु ज्यान दिएर लाग्छन् । साउथका एक अभिनेताले पनि हालै रिलिज फिल्मको...

धरानमा ‘द एज ब्याण्ड’को कन्सर्ट शनिबार

धरान, २१ चैत । युवापुस्ताहरु माझ लोकप्रिय ब्याण्ड ‘द एज’ धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि आउँदो फागुन २४ गते शनिबार आयोजना हुने ‘प्रजापति संगीत समारोह– द एज लाइभ इन धरान’ कार्यक्रममा आउँदैछ । सम्झिने...

अभिनेता प्रदीप खड्का किन पुगे अमेरिका ?

काठमाडौं, २१ चैत । अभिनेता प्रदीप खड्का यतिबेला अमेरिकामा हुनुहुन्छ । यता चलचित्र ‘पुजार सार्की’को छायांकन सकेर उहाँ अमेरिका पुग्नुभएको हो । प्रदीपसँग अहिले चलचित्रको कमि भने छैन् । उहाँको आगामी चलचित्र ‘ऐरी’ र...

‘मिस्टर इण्डिया’को सिक्वेल बन्ने

मुम्बई, २१ चैत । सन् १९८७ मा रिलिज अनिल कपूर र श्रीदेवीको ब्लकबकस्टर फिल्म ‘मिस्टर इण्डिया’को सिक्वेल बन्ने भएको छ । फिल्मका निर्माता बोनी कपूरले ‘मिस्टर इण्डिया २’को सिक्वेल निर्माणको संकेत दिएका छन् ।...

यस्तो छ ‘द रेड सुटकेस’को ट्रेलर

काठमाडौं, २० चैत । चलचित्र ‘द रेड सुटकेस’को सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यो चलचित्र नयाँ वर्ष २०८१ को अवसर पारेर यहि ३० चैतबाट रिलिज हुने भएको छ । रिलिज...

नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’को निर्माण घोषणा

काठमाडौं, २० चैत । राजु गिरीले नयाँ फिल्म ‘डल्लेले इन्ट्री  मार्‍यो’को निर्माण घोषणा गर्नुभएको छ । २०८१ साउन २० गतेबाट फ्लोरमा जाने फिल्मको सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।...

गीतकार दावा तामाङको नयाँ गीत ‘आउन नजिक’ सार्वजनिक

काठमाडौं, २० चैत । गीतकार दावा तामाङको नयाँ गीत ‘आउन नजिक’ को भिडियो सार्वजनिक भएको छ । रमेश बोखिम राईको स्वरमा रहेको  गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुध्द स्याङ्बाको...

स्तनको शल्यक्रिया गराउने बेलायती मोडलको मृत्यु

लन्डन, १९ चैत । बेलायती मोडल तथा ब्यूटिसियन डोना बटरफिल्डको मृत्यु भएको खुलासा भएको छ । स्पेनमा स्तनको शल्यक्रिया पछि ३० वर्षीया बेलायती मोडलको मृत्यु भएको एक रिपोर्टले दाबी गरेको छ । न्युज डट...
1 10 11 12 13 14 671