३० कार्तिक २०८३, सोमबार

सुनसरीमा तीन जनामा दादुरा पुष्टि

इनरुवा, ४ फागुन । सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ

ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी गम्भीर घाइते

काठमाडौं, ४ फागुन । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता

निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

ढोरपाटन, ४ फागुन । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९÷८० मा आठ झोलुङ्गे पुल

कस्तो रहन्छ आजको मौसम ?

काठमाडौं, ४ फागुन । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन् । मौसम पूर्वानुमान

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ४ फगुन । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

ताजिकिस्तानमा हिमपहिरोमा परी १० जनाको मृत्यु

दुशान्बे, ताजिकिस्तान, ४ फागुन । ताजिकिस्तानमा बुधबार आएको हिमपहिरोमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले

अखिलको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आज मतदान

काठमाडौं, ४ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन

गण्डकी प्रदेशमा आज सार्वजनिक विदा

पोखरा, ४ फागुन । गण्डकी प्रदेशले आज सार्वजनिक विदा दिएको छ । गण्डकी प्रदेश सरकार

कामपाभित्र सञ्चालित एक सय ३७ सहकारीमाथि उजुरी

काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय ३७ सहकारी संस्थामाथि वचतकर्ताले

स्वावलम्बन लघुवित्तको पदपूर्ति प्रक्रिया अघि नबढाउन श्रमको आदेश

काठमाडौं, ४ फागुन । श्रम अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले खोलेको पदपूर्तिको विज्ञापन तत्काल

जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छः अध्यक्ष यादव

रुपन्देही, ४ फागुन । जनता समाजवादी पार्टी, नेपाल ९जसपा० का केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

धनुषा, ४ फागुन । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप भनेर चिनिने ओमप्रकाश महतोको हत्यामा संलग्न