
पोखरा, ४ फागुन । गण्डकी प्रदेशले आज सार्वजनिक विदा दिएको छ ।
गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक विदा दिएको हो ।
गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन विदा दिने निर्णय गरे अनुसार प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको हो ।
















प्रतिक्रिया