शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सोच

थारु आन्दोलन र टीकापुर घटना

– मोहन गोले लेखक तथा बिश्लेषक महेश चौधरीले आफ्नो पुस्तक ‘स्थवीरहरुको प्राचीन इतिहास र संस्कृति’ मा लेखेका थिए– ‘नेपालको सुदूर पश्चिम तराई कैलाली र कञ्चनपुर समेत मिलाएर अखण्ड सुदूर पश्चिम सामन्ती डोट्याली प्रदेश (राज्य)...

पलायोन्मुख प्रचण्ड

– वि.वि. श्रेष्ठ अन्ततः व्यक्तिगत कुष्ठा, भय र अन्तिम संघर्षको स्वरुप अधिनस्थ रहेर प्रचण्ड प्रधानमन्त्री वनिछाडे । मर्ने वेलामा पनि हरेक प्राणीले आफनो भएभरको शक्ति प्रयोग गर्ने गर्दछन् । यो स्वाभाविक र यथार्थ नै...

ओली डक्ट्रीन, बिकास र इन्जिनियरिङ्ग समुदाय

समाज बिकासको क्रमको गहिरिएर अध्ययन गर्ने हो भने बिभिन्न कालखण्डमा यसक्रममा नविन बिचारहरुको बहस हुँदै बैज्ञानिक एवं तथ्यपरक सृजनात्मक सोचहरुको बिकास भई दिर्घकालीन अस्तित्वमा रहेको सत्य हामी सबैले स्वीकार गरेको विषय हो । सामाजिक...

हुलका हुल चराहरु बसाई सरेछन् …

भत्कनै आँटेको गुँडमा आकासकै  ओत त के ओत भो र ?, जहाँ काला कागहरु  सेता फ़ुल चोर्न तल्लीन छन्, धर्तीमा झर्यो कि खैरा स्याल र ध्वासे व्वाँसाहरु… तप्तप्ती र्याल चुहाएर बसेका छन्, हाँगाहरु सुकेर...

प्रधानमन्त्री प्रचण्डलाई सुझावपत्र

सम्माननिय प्रधानमन्त्री ‘प्रचण्ड’ ज्यु नमस्कार ! सर्व प्रथम त हजुरलाई भेटेरै बधाई दिने अभिलाषा हुॅदा हुॅदै पनि भेट्न सकिन । त्यसो त म बधाई लाइनमा पनि नबसेको होईन तर यहाॅको एउटा अभिव्यक्ति ले मलाई...

अमेरिकाबाट सिक्नुपर्ने कुरा

भन्छन संसारको सबै कुरालाई सिक्न सकिन्छ, सिक्नु भनेको नक्कल गर्नु होईन जीवनलाई जीवित राख्नु हो । अमेरिकामा आफ्नो नयाँ जीवनको खोजीमा पलाएन भएको सिलसिलामा निक्कै लामो बसाइले मलाई यस देशले धेरै कुराहरु सिकाएको महशुस...

लघुकथा : मित्रता

संदिप र संगम नजिकैका नातेदार थिए । बेलायतमा त्यत्तिको नातेदार सहोदर दाजु भन्दा पनि प्यारो र नजिकको हुन्थ्यो । उनीहरुसंग सन्दिपको साथी राजेश पनि संगै बस्थे, जसलाई संदिपले नै अर्को शहरदेखि आफ्नो ठाउँमा बोलाएका...

गुम्दैं गएको राष्ट्र, राष्ट्रियता र स्वाभिमान

हामी नेपाली हौं, यसमा हामीलाई आत्मगौरब छ । हाम्रा पुर्खाहरुले वीरतापूर्वक कठोर लडाई लडेर विजय हासिल नगरेको भए आज हामी नेपाली, हाम्रो देश नेपाल रहने थिएन । सयौंको बलिदान र हजारौंको जीवन अङ्ग–भङ्ग गरेर...

कोमिन्ताङ पथको नेविसंघ र नेतृत्व बहस

जघन्य अपराध गरेका अपराधीहरूलाई मृत्युदण्ड दिनु अगावै उसको आखिरी इच्छा सुन्ने विश्वव्यापी प्रचलन हो । आँखा अगाडि अजङ्गको मुख उघारेर बसेको फाँसीको फन्दा र सम्मुखमा उभिएको मृत्युलाई देखेर मान्छेले बोल्ने अन्तिम वाक्य विशेष रुपमा...

बजेट छैन कहाँबाट आउँछ रेल ?

रेल मार्गका लागि कहाँबाट बजेट आउने हो देखाउनुहोस् प्रधानमन्त्री ज्यू हामी पनि रेल कुदाउँछौ, केपी ओलीतर्फ इंगित गर्दै प्रचण्डले संसदमै भने । पैसा अथवा आयश्रोत बिना बिकाश गर्न नसकिने प्रचण्डको बुझाइ थियो । आयस्रोत...

हेर ! मधेसका यी लुरी देवीको दुर्दशा !

सर्वोच्च अदालतले गढीमाई मंदीरमा पशु बलीमा रोक लगाउने निर्देशनात्मक आदेश दिएको कुरा समाचारमा आएको छ । गढीमाईको त्यस ठाउँमा स्थापना हुनु नै त्यही ठाउँमा देवीको पंचबली चढाई माग्ने आंकाक्षाबाट भएको किवदंति छ । यो...

तमसुक गरेर सत्तामा पुगेका प्रचण्डको अबको नियति

सत्ता कब्जा बन्दुकको नालबाट मात्र होइन बेइमान र धोखाधडीको राजनीतिक खेलबाट प्राप्त हुदो रहेछ । यो यथार्थको साबित क.प्रचण्डले व्यवहारमा गरेर देखाई दिएका छन् । हुन त विश्वमा सुन्दर भनिएको प्रजातान्त्रिक संसदीय अभ्यासको यो...
1 116 117 118 119 120 188