सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सोच

पुनरागमन उपन्यासमा शान्ता चौधरीको सफलताको कथा

हरेक मानिसको आ–आफ्नो सोंचाई हुन्छ, दृष्टिकोण हुन्छ । लेखनको सन्दर्भमा पनि आ–आफ्नै शैली प्रयोग गरिन्छ । उपन्यासकार सविन प्रियासन पछिल्लो समयमा नयाँ शैलीका साथ पुनरागमन उपन्यासबाट साहित्यीक बृत्तमा अगाडि बढेका छन् । करिव एक...

प्रचण्डलाई काबुलबाट नेपालीको पत्र

सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमान्डौ नेपाल। घटना असार छ गते बिहान ५बजे र ३० मिनट जादा यहाँको आत्मघाती दस्ताको आक्रमणमा परी १५जना नेपालीको ज्यान गयो। यो देश अफ्गानिस्तान लडाईंको मैदान बनाउने विश्वसाम्राज्यवादी शक्ती...

प्रधानमन्त्रीलाई चिठीः बुहारी सृजना त्रिपाठीलाई किन अन्याय गरेको ?

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू, अभिबादन !!! यो हप्ता फिलिपिनो महिला जोया र त्यससंग जोडिएर तपाईमाथि समाजिक संजालमा बिभिन्न नकारात्मक प्रश्नहरू तेर्सिए । जोयालाई न्याय उनको भाषामा ऊनी जन्मिएको माटो अर्थात उनको जन्मभूमिले दियो ।...

देउवाको क्षमता र सफलताको परीक्षा

नेपाली काँग्रेस यो मुलुकको जेठो र ठूलो राजनैतिक दल हो । जनताले भोग्नु परेको दुःख, कष्ट र समस्या निराकरण गर्ने र उनीहरुलाई स्वतन्त्र तुल्याउने एकमात्र उद्देश्यका साथ राणा शासन ढाल्नैका लागि स्थापना भएको यस...

नेपाल टुक्रयाउन खोज्ने दलका नेताहरूलाई नेपाली जनताको श्राप

– दीर्घराज प्रसाइँ नेपाललाई अस्तव्यस्त बनाएर भारतीय गुप्तचरहरुले पहिला माओवादीलाई हातमा लिएर भरिया बनाएपछि कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेमा माधव नेपालमार्फत कांग्रेस, एमालेलाई आफ्नो पकडमा लिए । त्यसपछि दिल्लीमा २०६२ साल मंसिरमा दिल्लीमा १२...

हाम्रो भत्केको मर्यादाक्रम

-डिल्ली राम अंमाई  प्यारो गरी नेतादेखि कलाकर्मी, सरकारदेखि अख्तियार, सार्कदेखि यूएनओ साथै संसारका माथिल्ला वैधानिक निकायहरुले संवोधन गरिने एउटा कर्मीको नाम हो “संचारकर्मी । भनिन्छ, २४ घण्टमा संसारभरका यिनै कर्मीहरुले आफ्नो कलममा चावी लगाईदिए...

महिला र पुरुष एक सिक्काका दुई पाटा

महिला र पुरुष एक सिक्काका दुई पाटा हुन् । समाज राष्ट्र निर्माण,परिवर्तनका लागी महिला पुरुषको समान भूमिका नै रहन्छ । एउटाको अस्तित्वविना मानव संरचना नै विश्वमा असम्भव भएको कुरा हो । विश्व इतिहासलाई नियाल्ने...

यस कारण नाकाबन्दी भएको हो

– मीनबहादुर पण्डित १२ वटा जातीय राज्य चाहिन्छ भनेर बखेडा गर्ने प्रचण्ड नै हुन् । यो अमिल्दो र नहुने माग राखेर संक्रमणकाल लम्बाउने रणनीति थियो उनको । त्यसैले माओवादीले मात्र ५ बिकाश क्षेत्रलाइ ५...

‘भगवान भरोसाको शुभ-यात्रा ! सडक सुरक्षाका सुक्ष्म पक्षलाई पनि ध्यान दिउ’

काभ्रेको वस दुर्घटनामा २७ को मृत्युु  र ४० भन्दा  वढी घाइते भए सोही दिन बैतडीमा पनि अर्को दुर्घटना भयो  । नेपालको ग्रामीण कच्ची र राजमार्गमा  दुर्घटना सामान्य हुनथाले । सिमित बस व्यवसायीको सिन्डिकेटले अावश्यकता...

प्रचण्डज्यू ! जोयालाई नेपाल फर्काउँ र मुख्यमन्त्री बनाउँ !

– सरगम भट्टराई सामाजिक मिडियामा लेख्न कम गर्छु भनेर धेरैपटक सोचेँ तर दिनदिनै देश दुखिरहेपछि नलेखी सुखै पाईदैन । शुभचिन्तक मित्रहरु म्यासेज पठाई हाल्नु हुन्छ : सरगमजी केहि लेख्नुपर्यो । म जस्तो बबुरोले भनेको...

“नयनको स्पन्दन”

– वि.वि. श्रेष्ठ सामिप्यताको त्यो पखाईले उसको त्यो नयनहरू टोलाइरहयो । लाग्दथ्यो, यो पलहरू लामो समयदेखि व्यतित भईरहेका छन् र यसको पखाई निरन्तर चलिरहनेछ, तर कहिलेसम्म ? प्रश्न चिन्ह खडा भइरहयो । व्याक्तिको सामिप्यता...

सरकार ! त्यो गरिब परदेशीको सुन किन लुटेको ?

उत्पात गर्मीले उड्दा उड्दै चरा खसेर मर्ने मरुभूमि र आँशु बग्न नपाउँदै जम्ने शीत भूमिका परदेशी नेपालीहरुको पीडा ताप्न नसकेर धेरै मित्रहरुको आग्रहमा यो गुनासो लेख्न बिवस छु । सरकार ! एउटा नेपाली उखान...
1 115 116 117 118 119 188