शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS : शोकमा पाल्पा, प्रचण्ड पद छोड्न तयार

काठमाडौं, १ फागुन । पाल्पामा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परेको हो । आठजनाको घटनास्थलमै मृत्यु भएको हो । दिनभरका...

दिनभरका TOP 15 NEWS : काँग्रेसले धोका दिएपछि प्रचण्ड रूष्ट, टिकटक सर्त मान्न तयार

काठमाडौं, २९ माघ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताउनु भएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको...

दिनभरका TOP 15 NEWS : अदालतसँग रिसाए गृहमन्त्री, एनसेल प्रकरणको छानबिन प्रतिवेदन खोई ?

काठमाडौं, २८ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा काठमाडौं अदालतको दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइतबार बोल्दै उहाँले अदालतले म्याद तोकेर...

दिनभरका TOP 15 NEWS : रूसबाट उद्वारका लागि गुहार, सरकार चलाउने विप्लवको रहर

काठमाडौं, २७ माघ । रुसी सेनामा भर्ना भएका १४० जना नेपालीले उद्वारका लागि सरकारलाई गुहारेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिनुभएको...

दिनभरका TOP 15 NEWS : पहिचानवादी आए सहमतिमा, जेलबाटै चल्यो इमरान खानको जादू

काठमाडौं, २६ माघ । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादी पक्षबीच पाँचबुँदे सहमति भएको छ । आज दोस्रो दिनको वार्तामा दुई पक्षबीच सहमति भएको हो । सहमतिअनुसार प्रदेशको पुनस् नामाकरण सम्बन्धमा सहमती हुने राजनीतिक...

दिनभरका TOP 15 NEWS : माधव नेपालले अब चुनाव जित्दैनन्, २४९ जनाविरूद्व मुद्वा दायर

काठमाडौं, २५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब चुनाव जित्न नसक्ने बताउनु भएको छ । अध्यक्ष ओलीले नेपालप्रति उहाँकै गृहजिल्ला रौतहटमा पुगेर कटाक्ष...

दिनभरका TOP 15 NEWS : रोकियो गिरीबन्धुको जग्गा सट्टापट्टा, व्यवसायी अरूण चौधरी छुटे

काठमाडौं, २४ माघ । झापास्थित गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषद्बाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधबारको संवैधानिक इजलासले तत्कालीन मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको हो...

दिनभरका TOP 15 NEWS : सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुँदै, एमालेलाई सरकारमा जान हत्तार छैन

काठमाडौं, २३ माघ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले फागुन २३ गते ब्रेक...

दिनभरका TOP 15 NEWS : रविविरूद्व फेरि अर्को उजुरी, सरकारसँग बालेन फायर

काठमाडौं, २२ माघ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व प्रहरीले जाहेरी परेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीमको आरोप खेप्दै आउनु भएका लामिछानेसहित पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन,...

दिनभरका TOP 15 NEWS : इच्छाराज दम्पतीबाट पौने ३ अर्ब असुलिने, संसद् अधिवेशन सुरू हुँदै

काठमाडौं, २१ माघ । सिभिल सहकारीका सञ्चालक एवम् पूर्वसांसद इच्छाराज तामाङलाई सम्पत्ति शुद्धिकरण मुद्दामा तीन बर्ष थुना र एक अर्ब बढी जरिवानाको फैसला भएको छ । उहाँलाई विशेष अदालतले तीन वर्ष थुनामा राख्ने र...

दिनभरका TOP 15 NEWS : ओलीले सम्झाए राष्ट्रपतिलाई पदीय मर्यादा, बाबुराम एकताका लागि तयार

काठमाडौं, २० माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेलसँग आक्रोशित हुनु भएको छ । पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भुमिकालाइ लिएर आक्रोशित...

दिनभरका TOP 15 NEWS : अपराधी पक्रँदा गृहमन्त्रीलाई दबाव, भाइ पक्राउ पर्दा विनोदको छट्पटी

काठमाडौं, १९ माघ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई लुट्ने छुट कसैलाई पनि दिन नसकिने बताउनु भएको छ । पोखरामा सुरू भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले अपराध गर्नेलाई छुट दिन...
1 4 5 6 7 8 78