शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS : सत्ता समीकरण फेरबदलको संकेत, शालिनको बलात्कार होइन आत्महत्या

काठमाडौं, २० फागुन । सत्ता गठबन्धन गम्भीर संकटमा पुगेको अनुमान गरिएको छ । राष्ट्रियसभा निर्वाचनमा कोशीमा काँग्रेसले माओवादीलाई धोका दिएपछि बढेको तित्तता गठबन्धन ब्रेकसम्मै पुग्ने संकेत देखिएको छ । यसैबीच प्रधानमन्त्री प्रचण्डले एमाले, राष्ट्रिय...

दिनभरका TOP 15 NEWS : गठबन्धनमा खट्पटका बेला झलनाथको दौडधूप, शालिनलाई न्याय देउ !

काठमाडौं, १९ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । खनालले विशेषगरी कम्युनिष्ट एकताकाबारेमा दुई...

दिनभरका TOP 15 NEWS : एक सिट पनि नभएकाको प्रधानमन्त्री बन्ने इच्छा, बालेनसँग सांसद आक्रोशित

काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन...

दिनभरका TOP 15 NEWS : काम गर्न नसक्दा प्रधानमन्त्री बेचैन, संसद छिरेका पीडित रिहा

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले सरकारले अपेक्षित काम गर्न नसक्दा आफू बेचैन भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा...

दिनभरका TOP 15 NEWS : भारतले नमाने ईपीजी नेपालले मात्रै बुझ्ने, गठबन्धन खरानीको डल्लो

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल-भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन नेपालले मात्रै बुझ्ने अवस्था आउनसक्ने बताउनुभएको छ । आज राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा...

दिनभरका TOP 15 NEWS : लघुवित्त पीडितलाई मुद्वा, सर्वसाधारणलाई फुटपाथमा निषेध !

काठमाडौं, १५ फागुन । हिजो निषेधित क्षेत्र तोड्दै संसद भवन प्रवेश गर्नुभएका लघुवित्त पीडितमाथि मुद्वा चल्ने भएको छ । संसद भवनमा प्रवेश गर्नुभएका ४९ जना पक्राउ पर्नुभएको छ । उहाँहरू विरूद्व प्रहरीले मुद्वा चलाउने...

दिनभरका TOP 15 NEWS : रहनुभएन भजन शिरोमणि, लघुवित्त पीडित छिरे संसद

काठमाडौं, १४ फागुन । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। उहाँको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको बाटोमै निधन भएको...

दिनभरका TOP 15 NEWS : मन्त्रीले १८ करोड झ्वाम् पार्न खोजेको आरोप, झलनाथ खनाल प्रतिपक्षमा

काठमाडौं, १३ फागुन । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती जहाज किन्ने बहानामा कमिसनको खेलमा लागेको आरोप लगाउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद खतिवडाले जहाज खरिदमा...

दिनभरका TOP 15 NEWS : वामपन्थी एकताको प्रयासमा समाजवादी मोर्चा, सांसद निलम्बित

काठमाडौं, १२ फागुन । समाजवादी मोर्चाले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको...

दिनभरका TOP 15 NEWS : एमाले अध्यक्ष ओली ७३ वर्षमा, सरकार संसदसँग भाग्यो

काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ७३ वर्ष पुग्नुभएको छ । उहाँले आज आफ्नो ७३औँ जन्मदिन मनाउनुभएको हो । उहाँले पिता मोहनप्रसाद ओलीबाट आशिर्वाद ग्रहण गरी जन्मदिन मनाउनुभएको हो...

दिनभरका TOP 15 NEWS : विवाहेत्तर सम्बन्धले परिवारै सखाप, काँग्रेस नेता अपहरणकारी

काठमाडौं, ९ फागुन । काठमाडौंको सितापाइलामा एक व्यक्तिले श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गर्नुभएको छ । राजु घिमिरे भन्ने काजी विकले श्रीमती ईश्वरी श्रेष्ठ र उनकी छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र साढे...

दिनभरका TOP 15 NEWS : सहकारी ठगेको पैसाले जीबीको मलेसियामा मस्ती, प्रधानमन्त्री हुतिहारा

काठमाडौं, ८ फागुन । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेर फरार रहनुभएका सहकारीका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई मलेसियामा बसिरहनुभएको खुलेको छ । इन्टरपोलले राई मलेसियामा रहेको पत्ता...
1 3 4 5 6 7 78