शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS : काँग्रेससँग गठबन्धन कम्फर्टेबल भएन, विश्वासको मत लिन प्रधानमन्त्रीको हतारो

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन कम्फर्टेबल नभएपछि समीकरण बदलेको बताउनुभएको छ । आज बसेको माओवादी संसदीय दलको बैठकमा कांग्रेससँगको गठबन्धन कम्फर्टेबल नभएपछि समीकरण बदलेको बताउनुभएको हो । एमालेसँग गठबन्धन...

दिनभरका TOP 15 NEWS ; सजग रहन मन्त्रीहरूलाई ओलीको निर्देशन, कम्परमाइज् नहुने गृहमन्त्रीको स्पष्टोक्ति

काठमाडौं,। २५ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट मन्त्री बन्नुभएकाहरूलाई अलग्गै निर्देशन दिनुभएको छ । मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिनुभएको हो । करिब एक घण्टा निवासमा राखेर...

दिनभरका TOP 15 NEWS : प्रचण्ड टाढिनुमा काँग्रेसको धोका र शंकास्पद गतिविधि, भेटिएनन् जीबी !

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गठबन्धन टुटाउनुको कारण कांग्रेस महासमिति बैठक भएको स्पष्ट पार्नुभएको छ । बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्नुहुँदै...

दिनभरका TOP 15 NEWS : गृहमन्त्रालयमा रविको ‘कम ब्याक’, प्रचण्डले बनाए २० सदस्यीय मन्त्रिमण्डल

काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वर्षदिनपछि गृहमन्त्रालयमा ‘कम ब्याक’ गर्नुभएको छ । उहाँ दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त हुनुभएको हो । यसअघि उहाँ...

दिनभरका TOP 15 NEWS : रविलाई प्रधानमन्त्री अफर, माधवलाई पनि गठबन्धनमा ल्याउने प्रयास

काठमाडौं, २२ फागुन । एकाएक सत्ताच्यूत हुन पुगेको नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ । काँग्रेसले आज सभापति लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको हो । तर यसबारेमा रविले कुनै...

दिनभरका TOP 15 NEWS : रातारात सत्ता समीकरण परिवर्तन, काँग्रेसलाई प्रचण्डको लात्ता !

काठमाडौं, २१ फागुन । धरमराइरहेको सत्ता गठबन्धन अन्तत: भत्किएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको एमाले...

दिनभरका TOP 15 NEWS : सत्ता समीकरण फेरबदलको संकेत, शालिनको बलात्कार होइन आत्महत्या

काठमाडौं, २० फागुन । सत्ता गठबन्धन गम्भीर संकटमा पुगेको अनुमान गरिएको छ । राष्ट्रियसभा निर्वाचनमा कोशीमा काँग्रेसले माओवादीलाई धोका दिएपछि बढेको तित्तता गठबन्धन ब्रेकसम्मै पुग्ने संकेत देखिएको छ । यसैबीच प्रधानमन्त्री प्रचण्डले एमाले, राष्ट्रिय...

दिनभरका TOP 15 NEWS : गठबन्धनमा खट्पटका बेला झलनाथको दौडधूप, शालिनलाई न्याय देउ !

काठमाडौं, १९ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । खनालले विशेषगरी कम्युनिष्ट एकताकाबारेमा दुई...

दिनभरका TOP 15 NEWS : एक सिट पनि नभएकाको प्रधानमन्त्री बन्ने इच्छा, बालेनसँग सांसद आक्रोशित

काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन...

दिनभरका TOP 15 NEWS : काम गर्न नसक्दा प्रधानमन्त्री बेचैन, संसद छिरेका पीडित रिहा

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले सरकारले अपेक्षित काम गर्न नसक्दा आफू बेचैन भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा...

दिनभरका TOP 15 NEWS : भारतले नमाने ईपीजी नेपालले मात्रै बुझ्ने, गठबन्धन खरानीको डल्लो

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल-भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन नेपालले मात्रै बुझ्ने अवस्था आउनसक्ने बताउनुभएको छ । आज राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा...

दिनभरका TOP 15 NEWS : लघुवित्त पीडितलाई मुद्वा, सर्वसाधारणलाई फुटपाथमा निषेध !

काठमाडौं, १५ फागुन । हिजो निषेधित क्षेत्र तोड्दै संसद भवन प्रवेश गर्नुभएका लघुवित्त पीडितमाथि मुद्वा चल्ने भएको छ । संसद भवनमा प्रवेश गर्नुभएका ४९ जना पक्राउ पर्नुभएको छ । उहाँहरू विरूद्व प्रहरीले मुद्वा चलाउने...
1 2 3 4 5 6 78